Email :- prastakhabar@gmail.com
Kailash_Ghatna-Darta-Adv-1750605311.jpg

अर्थ

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1727852607.jpg

१६ असोज, हेटौंडा ।  नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासयी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ बढेको हो 
मंगलबार प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार छापावाल सुन आज एक लाख ६० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १० रुपैयाँ बढेर एक हजार ९३५ रुपैयाँ बढेर कारोबार भइरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
बकैया ७ अधेरीमा टयाक्टर पल्टियो,२० बढी घाइते
Accident-1765885658.jpg

१ पुस,हेटौंडा । मकवानपुरको बकैया गाउपालिका वडा नम्बर ७ अधेरीमा टयाक्टर पल्टिदा २० भन्दा बढी व्यक्ति घाइते भएका...

मनहरीमा रुखबाट खसेका व्यक्तिको उपचारको क्रममा मृत्यु
IMG_0956-1765863738.png

१ पुस,हेटौंडा । मनहरीमा रुखबाट खसेर गम्भीर घाइते एक व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। मंगलबार बिहान...

नागरिक बचाउ महाभियानद्वारा वार्ता समिति गठन
durga-prasai-1765849251.png

१ पुस, हेटौंडा । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियानले तीन...

एमालेको महाधिवेशनमा आज मतदान हुँदै
amale-uml-1765848232.jpg

१ पुस, हेटौंडा । नेकपा (एमाले) ११ औँ राष्ट्रिय महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । मतदान...

मौसम मुख्यतया सफा रहने
Mausam-Safa-1765847480.jpg

१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी प्रदेश र कर्णाली...

पेट्रोलको मूल्यो बढ्यो,डिजेल र मट्टितेलको घट्यो
IMG_0805-1765811036.png

२९ मंसिर,हेटौंडा । नेपाल आयाल निगमले पेट्रोलको मूल्य बढाएको छ  भने डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगमले...

मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु
Screenshot_20251215_07511-1765764379.jpg

२९ मंसिर, हेटौंडा । मकवानपुरको मनहरीमा भरुवा बन्दुक पड्किदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मनहरी-६...

पञ्जीकरण विभागका दुई कर्मचारी पक्राउ
Screenshot_20251215_07114-1765762009.jpg

२९ मंसिर, हेटौंडा । राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका दुई जना कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको...

एमाले महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुने
amale-uml-1765761395.jpg

२९ मंसिर, हेटौंडा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा आज उम्मेदवारी दर्ता हुनेछ  । निर्वाचन समितिले...

थप समाचार