७ भदौं, हेटौंडा । मकवानपुरको बकैयामा सडक माथिबाट खसेको ढुङ्गा लागेर एक स्कुले बालिकाको ज्यान गएको छ।जिल्लाको बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा बाटो माथिबाट खसेको ढुंगाले लागेर एक बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । बिहीबार विद्यालयबाट घर फर्किदै गरेकी अन्दाजी १० वर्षीया बालिका सुष्मा थिङलाई ढुङगाले लागेर ज्यान...
७ भदौ, हेटौंडा । साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पूरा भएको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई हराएसँगै च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको हो । भारतले माल्दिभ्सलाई १–० ले पराजित गरेको छ । माल्दिभ्स अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ भने भारत...
७ भदौं, डुम्रे। शुक्रबार अपरान्ह पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय नम्बरको यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ। जिवितै उद्धार गरिएका १६ जना घाइते भएका छन् । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस...
७ भदौं,खादबारी। संखुवासभा केन्द्रबिन्दू भएर भूकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर ७ मिनेटमा संखुवासभाको गढीडांडा आसपास केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतीको विवरण आइनसकेको जनाइएको छ ।...
७ भदौं, डुम्रे। पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट भारतीय यात्रुबाहक बस मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको अचेत गरी अन्य १६ जनालाई जिवितैउद्धार गरिएको छ । शुक्रबार कास्कीको पोखराबाट काठमाडौंका लागि छुटेको युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका...
७ भदौ, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ मास्टर चोकमा ग्याँस बोकेको बुलेटले ठक्कर दिंदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा कार चालक स्याङ्जाको अरुणचौपाही-१ का ३३ बर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्कीको पोखरा-११ का ६३ बर्षीय पुरण श्रेष्ठ र लमजुङको बेसीसहर-८ की १७ की नेहा राना मगर रहेका छन् । उनीहरूको सन्चो अस्पताल...
७ भदौं, हेटौंडा ।हेटौंडा ४ मा घरको छतबाट खसेर एक वृद्धा महिलाको मृत्यु भएको छ। शुक्रबार बिहान करिब ४ बजेको समयमा हेटौंडा ४ हुप्रचौर ओम हल नजिक ७६ वर्षीया शंखमाया लामाको आफ्नै २ तल्ले घरको छतबाट खसेर मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । घटना लगत्तै वडा प्रहरी कार्यालय हेटौंडाका...
७ भदौ, हेटौंडा । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग आज बयान लिने तयारी गरेको छ । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था ठगीमा नाम जोडिएका लामिछानेलाई समितिले आज बयान लिने तयारी गरेको हो । समितिको कार्यविधिअनुसार सहकारीको बचत रकम...
७ भदौ, हेटौंडा । नेपाल प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउन मागसहित परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । आगामी भदौ १६ गते अवकाश हुन लागेका प्रहरी अधिकृतहरूले दायर गरेको रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यससम्बन्धी निर्णय कार्यान्वयन नगराउन आदेश दिएको हो । सर्वोच्चले यसअघिका बृहत पूर्ण...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
-1724420208.jpg)

























