२३ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्व देखि पश्चिम सम्म नै सरदर स्थानको उत्तरमा अवस्थित छ । देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको...
२२ असार, हेटौंडा। मकवानपुरगढी वडा नम्बर २ छापमा अविरल वर्षाका कारण गोठ भासिएर क्षती पुगेको छ । शुक्रबार अपरान्ह मकवानपुरगढी-२ छाप कृपिडाडामा स्थानीय सन्त बहादुर घलानको गोठ अविरल बर्षाको कारण भासिएर हो। गोठ भासिँदा गोठमा रहेको ४ वटा गाई पुरिएको जनाइएको छ ।घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी टोलीले...
२२ असार, हेटौंडा । हेटौंडा-५ पिप्लेमा केही घर डुवानमा परेका छन् । अविरलको बर्षासंगै परेको पानीका कारण पिप्लेका केही घर डुबानमा परेका हुन् । डुबान क्षेत्रमा नगर प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेको छ । त्यहाँ हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारी लगायत छन् ।...
२२ असार, दाङ । दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा–५ का ५५ वर्षीय छेदीराम चौधरी रहेका छन् । शनिबार गङ्गदी खोलाले रा१त २१६६ नम्बरको ट्याक्टर पल्टाउँदा उनको मृत्यु भएको र मृत्यु र दुईजनाको उद्धार गरिएको र ट्याक्टर चालक महेश यादव र अर्का एकजनाको उद्धार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी...
२२ असार, भरतपुर। शुक्रबार रातिबाट परेको अविरल वर्षाका कारण पानीको बहाव बढ्दा नारायणी नदीमा पानीको सतहले चेतावनी संकेत पार गरेको छ । देवघाटमा रहेको मापन केन्द्रले मध्यान्ह १२ सम्मको मापन अनुसार नदीमा पानीको वहाव ८ दशमलव ९ मिटर पुगेको जनाएको छ । देवघाट स्थित बाढी मापन केन्द्रमा नारायणीको सतह ७.३ मिटर सम्मको पानीको बहावलाई चेतावनी संकेत...
२२ असार, भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका अंगरक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापा रहेका छन् । सूर्यविनायकस्थित आफ्नै निवासमा खाना खाएर शुक्रबार राति सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएको र उपचारका लागि भक्तपुर अस्पतालमा...
२२ असार, हेटौंडा । हेटौंडाबाट काठमाडौं आवतजावत गर्ने भीमफेदी-काठमाडौं सडक पनि अवरुद्ध भएको छ । शनिबार बिहान अविरल बर्षाको कारण पहिरो गई बाटो पुर्णरुपमा अवरोध भएको प्रहरीले जनाएको हो । भीमफेदी-४ रातोमाटेस्थित भैंसेमा पहिरो गई बाटो पुर्णरुपमा अवरोध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बाटो खुलाउनको लागि सडक विभागसंग समन्वय...
२२ असार, हेटौंडा । शुक्रबार रातिबाट परेको अविरल वर्षाका मकवानपुर भएर संघीय राजधानी जोड्ने ३ वटा बैकल्पिक मार्गहरु अवरुद्ध बनेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले दिएको जानकारी अनुसार बर्षाको कारण पहिरो जाँदा कान्तिलोकपथ, कुलेखानी-सिस्नेरि सडकखण्ड र मात...
२२ असार, हेटौंडा । पोर्चुगललाई हराउँदै फ्रान्स युरो कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराति जर्मनीको ह्यामबर्गमा भएको खेलमा पेनाल्टी सुटआउटमा पोर्चुगललाई पराजित गर्दै फ्रान्स सेमिफाइनल पुगेको हो। निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमार्फत फ्रान्सले जित निकालेको हो। पोर्चुगललाई ५-३ गोलअन्तरले...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

























