Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हल्कादेखि मध्यम वर्षाको सम्भावना

bbf45bd431c201febcfc00aae-1717553743.jpg

२३ जेठ, हेटौंडा । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसंगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ। बागमती प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। बागमती र गण्डकी प्रदेशका...

नेपाल नेदरल्यान्ड्ससंग पराजित

20240605_075503-1717553488.jpg

२३ जेठ, हेटौंडा । टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससंग पराजित भएको छ । नेपाल नेदरल्यान्ड्ससंग ६ विकेटले पराजित भएको हो ।  नेपालले प्रस्तुत गरेको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८.४ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायो । नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले ५४ रन, विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एन्जलब्रर्चटले १४ रन...

प्रदेश सांसद बानियाँले मनहरीको ३ वटा पुल उद्घाटन गर्ने

Screenshot_20240605_05234-1717544354.jpg

२३ जेठ, हेटौंडा।  मनहरी गाउँपालिकामा निर्माण भएको ३ वटा मोटरेवल पक्कि पुल उद्घाटन् हुने भएको छ। समयमानेै पुल निर्माण नभएको भन्ने गुनासो सार्वजनिक भएको अवस्थामा गाउँपालिकाको विनियोजित रकममा बनाएको तीन वटा मोटररेवल पुल जेठ २६ गते उद्घाटन हुने भएको हो । उक्त पुल बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले उद्घाटन् गर्ने...

मधेस सरकारबाट बाहिरियो नेकपा(एस)

IMG_20240427_211139-1717507847.jpg

२२ जेठ, हेटौंडा। मधेस सरकारबाट नेकपा एकीकृत समाजवादी बाहिरिएको छ।जसपा नेता सरोज कुमार यादव नेतृत्व मधेस सरकारबाट नेकपा एकीकृत समाजवादी मंगलबार साँझ बाहिरिएको हो । मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिदैछन्। एमाले–माओवादी मधेश सरकारबाट बाहिरिए पनि नेकपा (एस) भने सरकारमै थियो । काठमाडौँ पुगेका नेकपा (एस)का दुई मन्त्री...

सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशको माग

Screenshot_20240604_18411-1717505782.jpg

२२ जेठ, हेटौंडा । गाउँपालिका राष्ट्रिय महासंघ बागमती प्रदेश समितिले सबै पालिकामा समानुपातिक बजेट विनियोजन गर्न गाउँपालिका महासंघ बागमती प्रदेशको माग गरेको छ । महासंघले मंगलबार बागमती प्रदेशका मूख्यमन्त्री शालिकराम जम्कट्टेल, आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलिया, प्रदेशका कामु प्रमुख सचिव गोविन्दबहादुर कार्की र आर्थिक...

रानी वनको वक्तृत्कलामा जनप्रियकी तिमल्सिना प्रथम

FB_IMG_1717497554178-1717497757.jpg

२२ जेठ, हेटौंडा। हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको  आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५२ औं विश्व वातावरण दिवसको अवसरमा ‘जैविक विविधताको संरक्षणमा सामुदायिक वनको भूमिका र दायित्व  विषय माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हो । प्रतियोगितामा जनप्रिय माविकी  रोजिना...

मकवानपुरको मनहरीमा रुखले थिचेर गोलेको ज्यान गयो

Screenshot_20240604_16060-1717496486.jpg

२२ जेठ, हेटौंडा। मकवानपुरको मनहरीमा मंगलबार बिहान हावाहुरीको कारण रुखले थिचेर एकजनाको ज्यान गएको छ । मंगलबार बिहान आएको हावाहुरीले मकवानपुरको मनहरी-२  ट्याङ्की दमार बस्ने २२ वर्षीय राम बहादुर गोलेको ज्यान गएको हो । उनी आफ्नै घरबाट पुर्व तर्फ आफ्नै बारीमा घाँस काटी रहेको अवस्थामा नजिकै रहेको रुख भाच्चिदा सोही रुखले थिचेर ज्यान गएको...

दैलेख केन्द्रविन्दु बनाएर गयो भूकम्प

images-1717482906.jpg

२२ जेठ, हेटौंडा। दैलेखको नेपा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।मंगलबार बिहान १० बजेर ३० मिनेट जाँदा दैलेखको नेपा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव १  रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...

विश्वकप क्रिकेटमा नेपालले आज पहिलो खेल खेल्दै

Screenshot_20240604_08070-1717467755.jpg

२२ जेठ, हेटौंडा । टी-२० विश्वकप क्रिकेटको यो संस्करणमा नेपालले आज पहिलो खेल खेल्दैछ ।  नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससंग खेल्ने भएको हो । खेल नेपाली समय अनुसार राति ९:१५ मा अमेरिकाको डालसमा शुरू हुँदैछ । समूह ‘डी’ मा रहेको नेपालले नेदरल्यान्ड्ससँगै श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश रहेका छन् । नेपाल र नेदरल्यान्ड्सबीच टी-...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार