२१, जेठ, बेसिशहर। सोमबार साँझ लमजुङको ताजेगाउँ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । सोमबार साँझ ८ बजेर ३८ मिनेट जाँदा लमजुङको ताजेगाउँ आसपास केन्द्रबिन्दु भएर तीन दशमलव सात रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ।...
२१ जेठ, हेटौंडा। मर्मत सम्भारका लागि विगत २ महिना देखि अंशिक रुपमा संचालनमा रहेको हेटौंडा हुदै काठमाण्डौं जोड्ने छोटो दुरीको मार्ग कान्तिलोकपथ जेठ २५ गतेबाट पूर्णरूपमा सञ्चालनमा आउने भएको छ। कान्तिलोकपथ आयोजनाका सूचना अधिकारी तथा इन्जिनियर रवीन्द्र महर्जनले सडकको मर्मतसम्भार गरी जेठ २५ गतेबाट पूर्ण रुपमा संचालनमा ल्याइने बताएका...
२१ जेठ, हेटौंडा। नेपाल कम्युनिष्ट पार्टी मकवानपुरको अध्यक्षमा श्रीधर पोखरेल निर्वाचित भएका छन्।एमाले मकवानपुरको आइतबार सम्पन्न १२ अधिवेशनको मतदानको अन्तिम मतपरिणाममा एमाले मकवानपुर अध्यक्षमा पोखरेलको निर्वाचित भएका छन्। पोखरेलले कुल कुल ७६५ मतमध्ये ३१३ मत प्राप्त गर्दा अर्का प्रतिष्पर्धि इन्द्रमान स्याङ्तानले २६२ मत प्राप्त...
२१ जेठ, काठमाडौं । नारायणी नदीमा अवैध उत्खननमा प्रयोग भएका टिपर प्रहरीले नियन्त्रणमा लिएको छ । रातको समयमा नदि उत्खनन गरी बालुवा लोड गरि ल्याईरहेका ७ वटा टिपर प्रहरीले नियन्त्रणमा लिएको हो । सूचनाको आधारमा पुगेको इलाका प्रहरी कार्यालय गैंडाकोटको टोलीले गैँडाकोट नगरपालिका–९ स्थित नारायणी नदीबाट भ्याट बिल विना नदीजन्य पदार्थ लोड...
२१ जेठ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैंयाले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । सोमबार छापावाल सुन प्रतितोला १ लाख ४१ हजार रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख ४० हजार ३०० रुपैंयामा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेर १८ सय ३५ रुपैयाँमा...
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० पेश गरेकी हुन् । संविधानको धारा ५३ अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व...
२१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा फुटपाथ विस्तारका लागि खनेको सडकमा सडक विभागले कालोपत्रे गर्न क्रममा तनाव भएको छ । सडक विभागले खाल्डो पुरेर पिच गरेपछि महानगर, सडक विभाग र स्थानीयबीच विवाद भएको हो । विभागले पिच गरिरहँदा रोक्नका लागि काठमाडौं महानगरका नगर प्रहरी पुगेपछि विभाग र स्थानीयसंग विवाद भएको छ । स्थानीय महानगर...
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले प्रतिवेदनसहितको विधेयक पेश गरेको छ । समितिका सभापति रामहरी खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धि पहिलो संशोधन) विधेयक प्रतिवेदनसहित प्रतिनिधि सभा बैठकमा पेश गरेका हुन् । संवैधानिका निकायका पदाधिकारी नियुक्ति सम्बन्धमा कार्य...
२१ जेठ, हेटौंडा । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहने छ । त्यस्तै, बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० पेश गर्ने...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


























