Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गीतकार राजेन्द्र थापा र गायिका निशा देशार हेटौंडामा सम्मानित

Screenshot_20240412_06410-1712883372.jpg

३० चैत, हेटौंडा । गीतकार राजेन्द्र थापा र गायिका निशा देशार हेटौंडामा सम्मानित भएका छन् । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले उनीहरूलाई सम्मान गरेको हो । हेटौंडामा आयोजित कार्यक्रममा गीतकार थापालाई एक लाख राशीको ‘बिजुली माया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ बाट सम्मान गरिएको थियोे । यस्तै २५ हजार राशिको ‘भीम...

शान्तिटाेल टाेल विकास संस्थाद्वारा भितेपात्राे विमोचन

Screenshot_20240412_06325-1712882885.jpg

३० चैत, हेटौंडा । नयाँ  वर्ष २०८१ काे अवसरमा हेटाैडा-६ मा रहेकाे शान्तिटाेल टाेल विकास संस्थाद्वारा प्रकाशित भितेपात्राेकाे बिहीबार विमाेचन गरिएको  छ । हेटाैडा-६ का वडा अध्यक्ष विष्णुबहादुर दाहालले भितेपात्राेकाे विमाेचन गरेका हुन् । टाेल विकास संस्था र विभित्र  विज्ञापन दाताहरुकाे सहयाेगमा भितेपात्राे प्रकाशन गरिएको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1712882285.jpg

३० चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।  शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा  रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशको...

डढेलोबाट घाइतेको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउ: फेकोफन

FECOFUN-Logo-in-Nepali-1712846334.jpg

२९ चैत, काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन डढेलोबाट घाइते हुनेहरूको निःशुल्क उपचार र मृतकको परिवारलाई राहत उपलब्ध गराउन माग गरेको छ ।  फेकोफनले विज्ञप्ति जारी डढेलो नियन्त्रणका क्रममा घाइतेहरूको उपचार निःशुल्क हुनुपर्ने र मृतकको परिवारलाई उचित राहतको व्यवस्था हुनपर्ने माग गरेको हो । फेकोफनका अध्यक्ष ठाकुर...

हावाहुरीले हवाई उडान प्रभावित, केही विमानलाई फर्काइयो

images(5)-1712838481.jpg

२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  उडान प्रभावित बनेको छ ।हावाहुरीका कारण  कतारबाट आएको कतार एयरवेजले ‘ओभरसुट’ गर्नुपरेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन्। मौसममा आएको खराबीका कारण चाइना इस्टर्नको जहाज बंगलादेशको ढाका ‘डाइभर्ट’...

गण्डकी प्रदेशमा मन्त्रालयको संख्या थपिने

1624692590_CM-office-Gand-1712822989.jpg

२९ चैत, पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको संख्या थपिने भएको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले मन्त्रालयको संख्या बढाउने निर्णय गरेको हो ।  ७ वटा मन्त्रालय रहेको गण्डकीमा संख्या बढाएर ९ मन्त्रालय बनाउने निर्णय भएको छ । स्वास्थ्य र आन्तरिक मन्त्रालय गरि २ मन्त्रालय थप्ने निर्णय भएकाे सरकारका प्रवक्ता तथा विना विभागीय...

खैरो हेरोइनसहित दुईजना पक्राउ

Screenshot_20230626_21040-1712821765.jpg

२९ चैत, काठमाडौं । प्रहरीले लागुऔषध खैरो हेरोइनसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-६ का ३५ वर्षीय मनोज राई र काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-९ का ३० वर्षीय रवीन्द्र श्रेष्ठ छन् । पक्राउ परेका राई लागुऔषध खैरो हेरोइनको कारोबारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालय ललितपुरका प्रहरी...

सिन्धुली बजार नजिकै एनसेल टावरमा बम विष्फोट

IMG_20240411_131713-1712820751.jpg

२९ चैत, मरिन  । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–४ मा रहेको एनसेल टावरमा बम विस्फोट भएको छ । सो  विस्फोट बिहीबार बिहान १ बजेको समयमा भएको सिन्धुली प्रहरीले जनाएको छ। विस्फोट भएको स्थानमा कुकरको टुक्रा भेटिएकोले कुकर बम हुन सक्ने जनाइएको छ । विस्फोटबाट उपकरण र तारहरू जलेको जनाइएको छ। उक्त  क्षेत्रमा एनसेल मोबाइलको सेवा अवरुद्ध...

बिहीबार सुनको मूल्य घट्यो, चाँदीको मूल्य यथावत्

download-1-1712816201.jpg

२९ चैत, हेटौंडा । साताको पाचौं   दिन बिहीबार नेपाली बजारमा सुनको  मूल्य २ सय रुपैयाँले घटेको छ । आज छापावाला सुन तोलामा ५ सयले बढेर १ लाख ३६ हजार ६०० रुपैयाँमा र तेजाबी सून १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन तोलामा १ लाख ३६ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार