२९ चैत, बिराटनगर । कोशी प्रदेश सभाको विशेष अधिवेशन आह्वान भएको छ। कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङले आगामी वैशाख ६ गतेका लागि प्रदेशको अधिवेशन आह्वान गरेका हुन्। प्रदेश प्रमुख खापुङले २०८१ साल बैशाख ६ गते दिउँसो १ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका प्रदेश प्रमुख कार्यलयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चैत २६ मा केदार कार्की...
२९ चैत, हेटौंडा । नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ । हेटौंडास्थित रोयल पार्टी प्लालेशमा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले...
२९ चैत, हेटौंडा । आज इस्लाम धर्मावलम्वीको महान पर्व ‘इद उल फित्र’ मनाइँदैछ । यस पर्वको अवसरमा मुस्लिम समुदायका धर्मालम्बीहरु एक महिना रोजा (ब्रत) बसेर मनाउँदै आएका छन् । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान पृथ्वीमा आएको विश्वास गरिन्छ । चन्द्रमा हेरेर एक महिनाको रोजा अर्थात व्रत बसिन्छ । एक महिनासम्म चल्ने...
२९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेश लगायत गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...
२९ चैत, हेटौंडा । चिउरी र चमेरो संरक्षण कार्यक्रम कार्यन्वयनका लागी प्रदेश सरकार र स्थानिय सरकार बिच बुधबार सम्झौता भएको छ । सामाजिक विकास मन्त्रालयमा एक कार्यक्रमका बिच प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, समाजिक विकास मन्त्री कुमारी मोक्तान र प्रदेशका ६ स्थानिय तहका प्रमुख–उपप्रमुख बिच सहमती भएको हो । चेपाङ समुदायको...
२८ चैत, काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन् । बुधबार राष्ट्रियसभा बैठकमा भएको उपाध्यक्षको निर्वाचनमा घिमिरेले नेपाली कांग्रेसकी उम्मेदवार विष्णुदेवी पुडासैनीलाई पराजित गरेकी हुन् । ५९ सदस्यीय राष्ट्रियसभामा मतदानमा ५५ सदस्य सहभागी भएका थिए । जसमध्ये ३९ मत प्राप्त गरि सत्ता...
२८ चैत, काठमाडौं । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । प्रतिनिधि सभा बैठक बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको हो । बैठकमा सभामुखले शून्य समयको कार्यसूचि अघि बढाएपछि कांग्रेस र राप्रपाका सांसदहरूले बैठक अवरोध गरे । जसका कारण बैशाख २ गतेसम्मका लागि बैठक स्थगित भएको छ...
२८ चैत, हेटौंडा । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा ५ सयले बढेर १ लाख ३६ हजार ८०० रुपैयाँमा र तेजाबी सून १ लाख ३६ हजार १५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला १ लाख...
२८ चैत, हेटौंडा । सरकारले ईद उल फित्र(इद) मा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ । मुस्लिम समुदायको पर्वमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम समुदायले एक महिना लामो रोजा (ब्रत) सकिएपछि इद मनाउने गर्छन् । नेपालमा बिहीबारका दिन इद मनाइने भएको छ ।...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

























