Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भूमी आयोग खारेजीविरूद्ध सर्वोच्चको अन्तरिम आदेश

Screenshot_20240407_19591-1712499275.jpg

२५ चैत, काठमाडौं ।  भूमी आयोग खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । आयोगका सदस्य गोवर्धन ओलीसहित १७ जनाले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश महेश शर्मा पौडेलको एकल इजलासले आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले आयोग खारेज गर्नुको कारण पेश गर्न पनि...

वैशाख ५ गते आँचलले वक्तृत्वकला प्रतियोगिता गर्ने

dd-1712492995.jpg

२५ चैत, हेटौंडा । मकवानपुरका महिला साहित्यकारहरुको अग्रणी संस्था आँचल साहित्य कला पुञ्ज मकवानपुरले यस वर्षपनि साहित्यकार पारिजातको स्मृति दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गर्ने भएको छ ।  आइतबार पत्रकार सम्मेलन गर्दै वैशाख ५ गर्ने विविध कार्यक्रमका बारेमा जानकारी गराइएको छ । आँचलकी अध्यक्ष भावना सापकोटाले यस वर्ष वक्तृत्वकला...

उपनिर्वाचनका लागी शर्मा र साउद चुनाव परिचालन संयोजक

dd-1712491230.jpg

२५ चैत, हेटौंडा । नेपाली काँग्रेसले इलाम–२ र बझाङ प्रदेशसभा–१ को उपनिर्वाचनका लागि चुनाव परिचालन संयोजक तोकेको छ । इलाम–२ का लागि महामन्त्री विश्वप्रकाश शर्मा र बझाङ प्रदेश सभा १ का लागि नेता एनपी साउद संयोजक बनेका हुन् ।  आगामी वैशाख १५ मा हुने उपनिर्वाचनमा काँग्रेसले इलाम–२ मा डम्बर खड्का र बझाङ प्रदेशसभा १ मा अभिषेक सिंहलाई...

गुजरातलाई हराउँदै नेपालले जित्यो टी–२० क्रिकेटको उपाधि

dd-1712490142.jpg

२५ चैत, हेटौंडा । भारतको गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भारतको वापी क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो । गुजरातका उमाङ्ग रोहितकुमारले ४० रन बनाए...

नेपाल ’ए’ टोलीमाथि आयरल्यान्ड ’ए’ को ’क्लिन स्वीप’

dd-1712489907.jpg

२५ चैत, हेटौंडा । नेपाल ’ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड ’ए’ ले ’क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ’ए’ लाई ६९ रनले हराउँदै आयरल्यान्ड ’ए’ ले शृङ्खला ’क्लिन स्वीप’ गरेको हो । आयरल्यान्ड ’ए’ ले दिएको २ सय ८५ रनको लक्ष्य...

आइतबार सुनको मूल्य अहिले सम्मकै उच्च

download-1-1712480572.jpg

२५ चैत, हेटौंडा। नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ।शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सिराहामा पेस्तोल देखाएर लुटियो साढे १५ लाख

IMG_20240407_144147-1712480330.jpg

२५ चैत, लाहान। सिरहामा हतियार देखाएर  मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । आइतबार बिहान जिल्लाको सिराहाको विष्णुपुर गाउँपालिकाको शिव मनी ट्रान्सफरका लागि लैजाँदै गरिएको साढे १५ लाख रुपैयाँ लुटिएको सिराहा प्रहरीले जनाएको हो। सिराहाको ग्लोबल बैंकबाट निकालेर मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको  १५...

मकवानपुरको मनहरीमा सुतेकै अवस्थामा पुरुष मृत भेटिए

For-representation-only-1712466730.jpg

२५ चैत, हेटौंडा।  मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक व्यक्ति फेला परेका छन्। मृत अवस्थामा फेला परेको व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका  ५१ बर्षीय डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिंदै

Screenshot_20240407_10342-1712465393.jpg

२५ चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आइतबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाएका छन्। केन्द्रीय राजनीतिमा आएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार