Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

उपनिर्वाचन ईलाममा २० र बझाङमा १२ जनाको उम्मेदवारी

Nirbachan_aayog-1712418620.jpg

२४ चैत, काठमाडौं ।  वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम-२ मा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता भएको छ । इलाम-२ को उपनिर्वाचनका लागि १२ राजनीतिक दल र स्वतन्त्रबाट उम्मेदवारी दर्ता भएको हो ।  राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी २० जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगका सहायक प्रवक्ता उपसचिव...

पूर्वराजा शाहलाई जुम्लामा नागरिक अभिनन्दन

king_gyanandra1684137432-1712405708.jpg

२४ चैत, जुम्ला ।  पूर्वराजा ज्ञानेन्द्र शाहलाई शनिवार जुम्लामा नागरिक अभिनन्दन गरिएको छ । शनिबार जुम्ला विमानस्थलबाट कृष्णमन्दिरसम्म गाडीमा पुगेका पूर्वराजा शाह त्यसपछि चन्दननाथ मन्दिरसम्म पैदल हिडेर नागरिकसँग भेटघाट तथा अन्तरक्रिया गरेका थिए । कृष्ण मन्दिरबाट चन्दननाथ मन्दिरसम्मको झन्डै तीन सय मिटरको दुरी पूर्वराजाले पैदल...

एमालेद्वारा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक डाकियो

Screenshot_20240406_17543-1712405387.jpg

२४ चैत, काठमाडौं ।  नेकपा एमालेले राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठक बोलाएको छ । आगामी वैशाख ८ देखि १० गतेसम्म परिषद् बैठक बोलाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्मराज अधिकारीले जानकारी दिए । उनका अनुसार परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा बस्ने छ । बैठकमा महाधिवेशनमा सहभागी दुई हजार एक सय ५३ जना...

त्रिशूली नदीमा बनेको पुलको लठ्ठा चुडिँदा आवतजावतमा रोक

Screenshot_20240406_09550-1712376833.jpg

२४ चैत, विदुर। पुलमा बनाइएको लठ्ठा चुँडिदा त्रिशूली पूलमा आवागमन ठप्प बनेको छ। नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ६ मा त्रिशूली नदीमाथि बनेको पुलको लठ्ठा चुडिँदा यातायात आवागमनमा अवरोध सिर्जना भएको हो।  विदुर नगरपालिका-४ बजारबाट सिधै विदुर-६ मान्द्रेढुङ्गा हुँदै  तारकेश्वर गाउँपालिका र धादिङबेँसी पुग्ने छोटो  बाटोका लागि उक्त...

शनिबार हेटौंडा सहित मकवानपुरका ७ फिडरमा ११ घण्टा बत्ती नहुने

20201106_083918-163123516-1712363461.jpg

२४ चैत ,हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा  शनिबार ११ घण्टा विद्युत आपूर्ति अवरुद्ध हुने  भएको छ।  नेपाल विद्युत प्राधिकरण हेटौँडा वितरण केन्द्रले शनिबार बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म विद्युत कटौती हुने जनाएको छ।  नेपाल  विद्युत प्राधिकरण चौकीटोल सवस्टेशन मार्फत गरिएको विद्युत र त्यस अन्तर्गत पर्ने...

नेपाली टेनिस टोली मलेसियाको कुचिङ प्रस्थान

Table-Tennis-Nepal_WaZ9qT-1712363334.jpg

२४ चैत, काठमाडौं ।  आईटीएफ एसिया यू–१४ डेभलोप्मेन्ट च्याम्पियनसिपको फाइनल चरणमा सहभागी हुन नेपाली टेनिस टोली मलेसियाको कुचिङ प्रस्थान गरेको छ । अप्रिल ८ देखि १९ तारिखसम्म हुने प्रतियोगिताको पुरुषमा वृजेश अर्याल र असभसम्राट हाडाले प्रतिस्पर्धा गर्नेछन् । महिलामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।...

उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण

Screenshot_20231216_07152-1712360625.jpg

२४ चैत, काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदानस्थल र केन्द्र निर्धारण गरेको छ । उपनिर्वाचनअन्तर्गत इलाम प्रतिनिधिसभा सदस्य क्षेत्र नं २ का लागि ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र निर्धारण गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बझाङ प्रदेशसभा निर्वाचन...

७ जिल्लाका प्रहरी उपरीक्षकको काज सरुवा

Desktop582_704342494-1712360371.jpg

२४ चैत, काठमाडौं । प्रहरी प्रधान कार्यालयले ७ वटा जिल्लाका प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ । कार्यालयले सर्लाही, महोत्तरी, बाँके, धनुषा, बाराका प्रहरी प्रमुखलाई अवधि नै नपुगी सरुवा गरेको हो। प्रहरी प्रधान कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेमा तुलबहादुर कार्कीलाई पठाइएको छ । त्यहाँ कार्यरत सुवास बोहरालाई फिर्ता...

मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1712359687.jpg

२४ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । देशका पहाडी भू-भागका एक-दुई स्थानमा  मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । शनिबार दिउँसो कर्णाली प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ । गण्डकी र कर्णाली प्रदेशको पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार