Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

गुजरातलाई हराउँदै नेपालले जित्यो टी–२० क्रिकेटको उपाधि

dd-1712490142.jpg

२५ चैत, हेटौंडा । भारतको गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आइतबार भारतको वापी क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले हराएको हो । नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो । गुजरातका उमाङ्ग रोहितकुमारले ४० रन बनाए...

नेपाल ’ए’ टोलीमाथि आयरल्यान्ड ’ए’ को ’क्लिन स्वीप’

dd-1712489907.jpg

२५ चैत, हेटौंडा । नेपाल ’ए’ टोलीसँगको तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खला आयरल्यान्ड ’ए’ ले ’क्लिन स्वीप’ गरेको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आइतबार भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल ’ए’ लाई ६९ रनले हराउँदै आयरल्यान्ड ’ए’ ले शृङ्खला ’क्लिन स्वीप’ गरेको हो । आयरल्यान्ड ’ए’ ले दिएको २ सय ८५ रनको लक्ष्य...

आइतबार सुनको मूल्य अहिले सम्मकै उच्च

download-1-1712480572.jpg

२५ चैत, हेटौंडा। नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गरेको छ।शुक्रबारको तुलनामा आइतबार सुनको भाउ प्रतितोला दुई हजार नौ सय रूपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।  आइतबार छापावाल सुन प्रतितोला एक लाख ३५ हजार ६ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३४ हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले...

सिराहामा पेस्तोल देखाएर लुटियो साढे १५ लाख

IMG_20240407_144147-1712480330.jpg

२५ चैत, लाहान। सिरहामा हतियार देखाएर  मनी ट्रान्सफरको साढे १५ लाख रुपैयाँ लुटिएको छ । आइतबार बिहान जिल्लाको सिराहाको विष्णुपुर गाउँपालिकाको शिव मनी ट्रान्सफरका लागि लैजाँदै गरिएको साढे १५ लाख रुपैयाँ लुटिएको सिराहा प्रहरीले जनाएको हो। सिराहाको ग्लोबल बैंकबाट निकालेर मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले लिएर जाँदै गरेको  १५...

मकवानपुरको मनहरीमा सुतेकै अवस्थामा पुरुष मृत भेटिए

For-representation-only-1712466730.jpg

२५ चैत, हेटौंडा।  मकवानपुरको मनहरीमा एक व्यक्ति सुतेकै अवस्थामा मृत भेटिएका छन्।आइतबार बिहान मनहरी गाउँपालिका ७ मा रहेको मुक्तेश्वर महादेव मन्दिर परिसरमा सुतेकै अबस्थामा एक व्यक्ति फेला परेका छन्। मृत अवस्थामा फेला परेको व्यक्ति मकवानपुरको राक्सिराङ घर भएका  ५१ बर्षीय डिलबहादुर थिङ रहेको र व्यक्तिको सनाखत आफन्तले गरेको मकवानपुर...

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री महराले शपथ लिंदै

Screenshot_20240407_10342-1712465393.jpg

२५ चैत, बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराको शपथग्रहण आइतबार हुने भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आज दिउँसो पौने दुई बजे शपथ ग्रहणको कार्यक्रम राखिएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ। आज नै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने योजना मुख्यमन्त्री महराले बनाएका छन्। केन्द्रीय राजनीतिमा आएको...

सुहाङलाई तीन पार्टीको साथ

suhang_nembang_7gNjn4ZAqD-1712449937.jpg

२५ चैत, काठमाडौं । आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर–२ मा हुन लागेको उपनिर्वाचनमा सुहाङ नेम्वाङलाई जिताउन तीन पार्टीले आग्रह गरेका छन् । शनिबार साँझ एक अपिल जारी गर्दै नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सुहाङलाई जिताउन आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1712449624.jpg

२५ चैत, काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । कोशी प्रदेश, मधेश प्रदेश लगायत पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहको छ। आईतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ। गण्डकी...

पेन्टागन एकेडेमीको सम्मान तथा बधाई कार्यक्रम

FB_IMG_1712447486374-1712447691.jpg

२५ चैत, हेटौंडा।  हेटौंडा ४ स्कूलरोडमा रहेको पेन्टागन एकेडेमीले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएका प्रशिक्षार्थीलाई बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरेको छ । एकेडेमीका सञ्चालक गोविन्द चौलागाईको सभाअध्यक्षता तथा  शिक्षा विकास तथा समन्वय ईकाई मकवानपुरका प्रमुख दिनानाथ गौतमको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार