१८ चैत, बकैया । मकवानपुरको बकैयामा शनिवार साँझ भिरबाट लडेर एकजना बालिकाको मृत्यु भएको छ । बकैया गाउँपालिका वडा नम्बर ६ ठुलोसुधा स्थित भिरबाट लडेर ८ बर्षिया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय सन्दिप भोम्जनकी ८ बर्षकी छोरी पुर्णिमा भोम्जन रहेकी छन् । घरबाट निस्किएर बाहिर हिडेकी पुर्णिमा निकैबेर घर...
१८ चैत, काठमाडौं । महालेखा परीक्षकमा तोयम राय सिफारिस भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रायलाई नियुक्त गर्न सिफारिस गरेको हो । लामो समयसम्म रिक्त रहेको उक्त पदमा परिषदले रायको नाम सिफारिस गरेको हो । गत जेठमा टंकमणि शर्मा सेवानिवृत्त भएको भएपछि उक्त पद रिक्त थियो ।...
१८ चैत, काठमाडौं । गुजरात भ्रमणमा रहेको नेपाली राष्ट्रिय टिमले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत आफ्नो पहिलो खेलमा आज गुजरातविरुद्ध खेल्दै छ। नेपाली समय अनुसार दिउँसो २:४५ मा शुरु हुने खेलमा नेपाल पहिलो खेलबाटै जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदै छ । नेपालले फ्रेन्डसिप कपअन्तर्गत दोस्रो खेल मंगलबार बरोडा क्रिकेट एसोसिएसनसँग खेल्ने...
१८ चैत, हेटौंडा । नेपाल रिटर्नी एसोसियसन समाजवादी मकवानपुरको प्रथम भेलाबाट रामकृष्ण भट्टको अध्यक्षतामा १९ सदस्यीय रिटर्नी एसोसियसन मकवानपुर गठन गरिएको छ । उपाध्यक्ष महेन्द्रराज खड्का, सचिव अमीर लामा, सहसचिव मणिराम बल, कोषाध्यक्ष किरण राई लगायत रहेका छन् । नेपाल रिटर्नी एशोसिएन केन्द्रीय अध्यक्ष प्रवीण पौडेलको प्रमुख आतिथ्यता तथा...
१८ चैत, हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट नेपाल बुद्धिजिवी परिषद् (समाजवादी) मकवानपुरको शनिबार भेला भएको छ । भेलाले विनोद रिजालको अध्यक्षतामा परिषद्को १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उपाध्यक्षमा गीता सन्जेल,सचिव सरस्वती तिमल्सिना, सह कोषाध्यक्ष रामचन्द्र पाठक लगायत रहेका छन् । नेपाल बुद्धिजिवी परिषद्का केन्द्रिय सदस्य...
१८ चैत, हेटौंडा । शुक्रबारबाट हेटौंडामा आयोजना भएको निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा शुक्रबार र शनिबार महासंघको साधारणसभा भएको हो । साधारणसभाले महासचिव रोशन दाहाल र कोषाध्यक्ष हिरन श्रेष्ठको प्रतिवेदन पारित गरेको छ । निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि...
१८ चैत, हेटौंडा । नेपाल निर्माण व्यवसायी महासंघ महिला समन्वय समितिले मकवानपुरका दुईवटा संस्थालाई आर्थिक सहयोग गरेको छ । महासंघको हेटौंडामा भएको २५ औँ वार्षिक साधारणसभाको अवसरमा निर्माण व्यवसायी महिला समन्वय समितिले दुई संस्थालाई नगद २५÷२५ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो । निर्माण व्यवसायी महिला समन्वय समितिको व्यवस्थापन...
१८ चैत, बुटवल। पाल्पामा रुख ढलेर थिच्दा एक जनाको मृत्यु भएको छ।शनिबार साँझ सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तानसेन नगरपालिका-८ जरेपीपलमा रहेको प्रतीक्षालयमा असिनापानी र हावाहुरी आएकाकारणल् ओत लाग्न पुगेका स्कुटरमा सवार एकजनाको रुखले थिचेर ज्यान गएको हो । लु १८ प ११ ३६ नम्बरको स्कुटरमा सवार तानसेन कैलाशनगरका २० बर्षिय भुवन...
१७ चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिष विस्तार गरेका छन् । उनले एमाले बागमती प्रदेश संसदीय दलका जगन्नाथ थपलियालाई मन्त्रीमा नियुक्त गरेका हुन् । नेता थपलियाले आज साँझै मन्त्री पदको सपथ ग्रशण समेत गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले नेता थपलियालाई...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
























