Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा सहकारी लेखापालन तालिम

FB_IMG_1712189570591-1712189582.jpg

२२ चैत्र, हेटौडा । हेटौंडामा ६ दिने सहकारी लेखापालको तालिम सुरु भएको छ।मकवानपुर जिल्ला बहुउद्धेश्यीय सहकारी संघको आयोजना र बागमती प्रदेश सहकारी विकास बोर्डको सहयोगमा मंगलबारबाट हेटौडामा ६ दिने सहकारी लेखापालन तालिम शुरु भएको हो । तालिमको बागमती प्रदेश सँस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयका रजिष्टार रोहित पोखरेलले उदघाटन गर्नु भएको...

राप्रपाद्वारा प्रदेशमा नयाँ सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय

Screenshot_20231011_16324-1712156938.jpg

२१ चैत, काठमाडौं । राप्रपाले प्रदेश सरकार निर्माणका लागि नयाँ सत्ता गठबन्धनलाई समर्थन नगर्ने निर्णय गरेको छ । प्रदेशमा हाल कायम सत्ता गठबन्धनलाई समर्थन नगर्ने बुधबार बसेको पदाधिकारी बैठकबाट निर्णय भएको हो । राप्रपा बिना सरकार नै नबन्ने परिस्थिति बनेमा र समर्थन दिनै परेमा विपक्षी गठबन्धनलाई दिने गरी निर्णय भएको छ । यसअघिको केन्द्रीय...

गण्डकीका मुख्यमन्त्री पाण्डेले पदबाट राजीनामा

Surendra_Pandey-1712124916.jpg

२१ चैत, पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख जगदीश भट्टसमक्ष राजीनामापत्र बुझाएका हुन् । राजीनामा दिनुअघि बसेकाे मन्त्रिपरिषद बैठकमा पाण्डेले राजीनामा दिन लागेको जानकारी गराएका थिए । मुख्यमन्त्री पाण्डे पहिलेदेखि नै राजीनामा दिएर फेरि मुख्यमन्त्री बन्ने...

बुधबार सुनचाँदीको मूल्य बढ्यो

download-1-1712124842.jpg

२१ चैत, हेटौंडा। साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ। मंगलबार  छापावाला सुन प्रतितोला १ लाख ३२ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भएकोमा बुधबार तोलामा ८ सय बढेर छापावाला सुन प्रतितोला १ लाख ३३ हजार र तेजाबी सुन प्रतितोला १ लाख ३२ हजार ३५० मा कारोबारोनेपाल सुनचाँदी व्यवसायी...

बागमतीमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1712116506.jpg

२१ चैत, काठमाडौं । हाल नेपालमा  पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ । बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि बाँकी भू-भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने...

बागमती प्रदेश सरकार तेस्रो पटक विस्तार,एमालेका ४ सांसद मन्त्री

IMG-20240402-WA0009-1712063621.jpg

२० चैत, हेटौंडा। सत्ता गठबन्धन फेरिएसंगै बागमती प्रदेश सरकार फेरी तेस्रो पटक विस्तार भएको छ। नेकपा एमालेका ४ जना मन्त्री नियुक्त भएसँगै सालिकराम जम्म्कटेल नेतृत्व बागमती सरकार विस्तार भएको हो। विस्तार भएसँगै बागमती प्रदेश सरकार १३ सदस्य पुगेको छ। थपिएका एमालेका ४ मन्त्रीमा केशव प्रसाद पोखरेल, रामेश्वर श्रेष्ठ, एकालाल श्रेष्ठ र प्रकाश...

नाउपाका दुई प्रदेश अध्यक्षलाई केन्द्रीय अध्यक्षद्वारा निस्कासन

Nagarik-unmukti-parti-Log-1712042663.jpg

२० चैत, काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई प्रदेशका अध्यक्षलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले निस्कासन गरेकी छ्न् । अध्यक्ष श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पार्टीबाट निष्कासन गरेकी हुन् । पार्टीका केन्द्रीय सदस्य रामलाल डगौरा थारु र रमेश विश्वकर्मामाथि...

मंगलवार सुनचाँदीको मूल्य घट्यो

download-1-1712038873.jpg

२० चैत, हेटौंडा। साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ।  सोमबार छापावाला सुन  १ लाख ३१ हजार ६ सय र भने तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९५० मा कारोबार भएकोमा आज छापावाला सुन प्रतितोला १ लाख ३२ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ५५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।...

बागमती सरकारमा आले विना विभागीय मन्त्री, लिइन सपथ

IMG-20240402-WA0000-1712030523.jpg

 २० चैत, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको २४ घण्टा नवित्दै मन्त्रिपरिषद विस्तार गरेका छन् ।  जम्कट्टेलले एकीकृत समाजवादीकी रमा आले मगरलाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । मन्त्री आलेलाई प्रदेशका प्रमुख यादवचन्द्र शर्माले मंगलबार विहान पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन्...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार