१७ चैत, काठमाडौं । नेकपा एमालेका पूर्वसचिव टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले नेता रायमाझीको स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको सेन्टरका वरिष्ठ मुटु रोग विशेषज्ञ डा चन्द्रमणि पौडेलले जानकारी दिए। स्वास्थ्यस्थितिको...
१७ चैत, सौराहा। बागमती प्रदेशसभाको सभामुख भुवनकुमार पाठकले बागमती प्रदेशसभालाई पारदर्शी र जनताको पहुँचमा पुर्याउने कार्यको थालनी भएको बताएका छन्। बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमलाई समापनको क्रममा सभामुख पाठकले यसो बताएका हुन्। समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेशसभाको सूचना...
१७ चैत, भरतपुर। पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना-५ सिमलधाराबाट त्रिशुली नदीमा ट्याक्सी खस्दा ट्याक्सीमा सवार ५ जनाको मृत्यु भएको छ। शनिबार बिहान काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ज ४१९६ नम्बरको टयाक्सी त्रिशूली नदिमा खसेको हो ।ट्याक्सीबाट पाँचै जनालाई मृत अवस्थामा निकालिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी...
१६ चैत, सौराहा।. बागमती प्रदेशसभा सचिवालयको आयोजनामा संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ। चितवनको सौराहामा सुरुको अन्तरक्रिया कार्यक्रमलाई शुक्रबार बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले समुद्घाटन गरेका छन् । दुई दिनसम्म चल्ने अन्तरक्रिया कार्यक्रममा राष्ट्रियसभाका पूर्व सचिव राजेन्द्र फुयाल र संसदीय...
१६ चैत, हेटौंडा। नेकेपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यस पटकको आर्थिक वर्षमा जनताको पक्षमा नीति तथा कार्यक्रम आउने उद्घोष गरेका छन्। नेकपा माओवादी केन्द्र मकवानपुरले शुक्रबार हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अब संघीय सरकारले साना साना आयोजना नहेर्ने र अब ३० करोड भन्दा...
१६ चैत,हेटौंडा । मकवानपुरमा भाईले आफ्नै दाजुमाथि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । बिहिबार राति मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोला बस्ने २६ बर्षीय कृष्ण तामाङ बलले आफ्नै २८ वर्षीय दाजु कप्तान तामाङ बललाई खुकुरी प्रहार गरी घाइते बनाएको मकवानपुर प्रहरीले जनाएको छ ।कृष्णको खुकुरी प्रहारबाट कप्तानको छात्ति, पेट र...
१६ चैत, हेटौंडा । हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ ।बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दूई स्थानमा हल्का वर्षा भईरहेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली...
१६ चैत, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउने भएका छन् । निर्माण व्यवसायी महासंघको २५औँ वार्षिक साधारणसभाको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउन लागेका हुन् । निर्माण व्यवसायी संघ मकवानपुरको आतिथ्यतामा आज र भोली गरी दुई दिनसम्म महासंघको वार्षिक साधारणसभा हेटौंडामा हुँदै छ । उद्घाटन कार्यक्रममा...
१६ चैत, हेटौंडा । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट काठमाडौंको थानकोट स्थित आयल निगमको डिपोमा डिजेल लिएर जाँदै गरेको टयांकरबाट डिजेल चोरी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नवदुर्गा आयल स्टोरको कम्पाण्ड भित्र रोकी टयांकरबाट तेल चोरी गर्दै गरेको अवस्थामा एकजना...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

























