Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मंगलबार मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1711418869.jpg

१३ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा साधारणतया बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदली रही बाँकी तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। हाल कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरूमा तथा बागमती प्रदेशको एक-दुई स्थानमा ...

मकवानपुरको बागमतीमा बाघको आक्रमणबाट ४ गाई मरे

download-1711373335.jpg

१२ चैत, हेटौंडा। मकवानपुरमा बाघको आक्रमणबाट ४ वटा गाई मरेका छन्। मकवानपुरको बागमती वडा नम्बर ७ मनसाही जरायोटार स्थित मनकामना सामुदायिक बनमा बाघको आक्रमणबाट ४ गाईको मृत्यु भएको हो। स्थानीय ६५ वर्षीय रुद्र बहादुर रानाले ९ गते ४ वटा गाई चराउनका लागि मनकामना सामुदायिक बनमा छाडेकोमा गाई गोठमा फर्केर नआएपछि खोजी गर्ने क्रममा आज सोही...

जसपाका कार्कीले लिए वन राज्यमन्त्रीको शपथ ग्रहण

Screenshot_20240325_17022-1711365649.jpg

१२ चैत, काठमाडौं । जसपाका दीपक कार्कीले वन तथा वातावरण राज्यमन्त्रीको शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट कार्कीले राज्यमन्त्रीको शपथ ग्रहण गरेका हुन् ।  प्रधानमन्त्री दाहालको सिफारिसमा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले वन राज्यमन्त्रीमा...

कांग्रेस राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा रोकाय

krishna-bahadur-rokaya-1711360539.jpg

१२ चैत, काठमाडौं । नेपाल कांग्रेस राष्ट्रियसभा संसदीय दलको प्रमुख सचेतकमा कृष्णबहादुर रोकायलाई मनोनित गरिएको छ । कांग्रेस संसदीय दलको नेताको निजी सचिवालयका निजी सचिव केशवराज जोशीद्वारा जारी विज्ञप्तिमा रोकायलाई प्रमुख सचेतक मनोनित गरेको जनाइएको हो । रोकाय माघ ११ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशबाट...

जनमतबाट ईलाममा प्रेमदीप उम्मेदवार बन्ने

Premdip-Thangsuhang-1711360114.jpg

१२ चैत, काठमाडौं । जनमत पार्टीले इलाम-२ मा आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा प्रेमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पहिचानवादीहरूका साझा उम्मेदवारका रूपमा थाम्सुहाङलाई अगाडि सारिएको बताएका छन् । प्रेमदीप किराँत-लिम्बुवान प्रदेश नामांकन अभियानका राष्ट्रिय अध्यक्षसमेत हुन् ।...

मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदै

Mithila-madhyamiki1-1711344234.jpg

१२ चैत, जनकपुर । मिथिला माध्यमिकी परिक्रमा आज सम्पन्न हुँदैछ । मिथिलाको महाकुम्भ भनिने १५ रात १६ दिनको यो यात्रा आज जनकपुरधामको अन्तरगृह परिक्रमा गरिएसँगै समापन हुन लागेको हो । मधेसको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा पारेर एक सय ३३ किलोमिटरको वृत्तमा नाङ्गा खुट्टाले हिँडेर गरिने यो यात्राको अन्तिम कडी अन्तरगृह...

ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Screenshot_20240325_11022-1711343852.jpg

१२ चैत, अछाम । अछामको मेल्लेखमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । सोमबार बिहान मेल्लेख गाँउपलिका-७ सुयेडीमा टयाक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २ जनालाई उपचारका लागि अछामकै बयलपाटा अस्पताल पठाइएको अछामका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए । मेल्लेखको षोडशाबाट...

ललितपुरमा ग्याङ फाइट, २ को हत्या

download-4-1711333727.jpg

१२ चैत, चापागाउँ। ललितपुरमा ग्याङ फाइटमा दुईजनाको हत्या गरिएको छ।ललितपुर महानगर वडा नम्बर २६ ढोलाहिटीमा गएराति होली खेल्ने क्रममा दुई समूह बिच भएको ग्याङ फाइटमा दुई जनाको हत्या भएको हो। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा सुनसरी घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र ३० वर्षीय पुजन...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

barsa_k1b0Ikdmoq-1711333384.jpg

१२ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती र गण्डकी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार