९ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले महाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक बोलाएको छ । हाधिवेशन दस्तावेज लेखन समिति र सचिवालयको संयुक्त बैठक चैत ११ गते बस्ने भएको हो । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा २७ सदस्यीय दस्तावेज लेखन समिति गठन भएको छ । बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, सांगठनिक र विधान...
९ चैत, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य शुक्रबार घटेको छ । सुन प्रतितोला एक हजार तीन सय रुपैंयाले घटेको हो । छापावाल सुन प्रतितोला एक लाख २६ हजार पाँच सय रुपैंया र तेजाबी सुन प्रतितोला एक लाख २५ हजार नौ सय रुपैंयामा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार चाँदी प्रतितोला ५५...
९ चैत, हेटौंडा। हेटौंडामा शुक्रबारबाट हेटौंडा खानेपानी व्यवस्थापन बोर्डमा ६० लाख लिटर पानी थप भएको छ। विश्व पानी दिवसको अवसरमा खानेपानी व्यवस्थापन बोर्डले हेटौंडा उपमहानगरपालिकाको सिमाना गढीगाउँपालिका ४ मा पर्ने सामरी खोलाबाट समवेयल निर्माण गरी संचालनमा ल्याएसंगै हेटौंडामा ६० लाख लिटर पानी थप भएको हो। निर्माण गरिएको...
९ चैत, हेटौंडा । इन्टर पार्लियामेन्ट्री युनियन (आईपीयू)को सम्मेलनमा भाग लिन सभामुख देवराज घिमिरे नेतृत्वको टोली बिहीबार राति स्विजरल्यान्ड प्रस्थान गरेको छ । आईपीयूको १४८औँ महासभामा भाग लिन राजनीतिक दलका प्रमुख सचेतकसहित १० जनाको टोली लिएर सभामुख स्विजरल्यान्ड प्रस्थान गरेका हुन् । आईपीयू महासभा चैत १० देखि १४ सम्म स्विजरल्यान्डको...
९ चैत, हेटौंडा । फिफा विश्वकप-२०२६ छनोटको दोस्रो चरणमा नेपाल बहराइनसँग ५-० गोललेले पराजित भएको छ । बिहीबार राति बहराइनको बहराइन राष्ट्रिय रंगशालामा भएको खेलमा बहराइनको जितमा माहदी अल हुमाइदान, सायद बाकर, अली मादान इब्राहिम अल खतल र इस्माइल अब्दुल्लातिफले एक/एक गोल गरे । खेलको दोस्रो मिनेटमा अल हुमाइदानले पहिलो, नवौँ मिनेटमा सायद बाकरले...
९ चैत, हेटौंडा । भारतको दिल्लीका मूख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । प्रवर्तन निदेशालयले बिहीबार राती उनलाई पक्राउ गरेको हो । मदिरा नीति मुद्दासँग जोडिएको मनी लान्ड्रिंग अनुसन्धानमा पक्राउ गरेको छ। केजरीवाल आपराधिक मुद्दामा पक्राउ पर्ने भारतका पहिलो मुख्यमन्त्री भएका छन् । दिल्ली उच्च अदालतले आम आदमी पार्टी (आप) को...
९ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम...
८ चैत, काठमाडौं । सरकारले राष्ट्रिय भूमि आयोग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय भूमि आयोग खारेज गर्ने निर्णय गरेको श्रममन्त्री डोलप्रसाद (डीपी) अर्यालले जानकारी दिए । सत्ता गठबन्धन फेरिएसँगै नयाँ आयोग गठन गर्ने सरकारले तयारी गरेको छ । भूमि आयोगको अध्यक्षमा केशव निरौला रहेका थिए । यसअघि एमाले नेता देवी ज्ञवाली...
७ चैत, हेटौंडा । गृह मन्त्रालयले बिहीबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई २१ बुँदे निर्देशन जारी गरेको छ । शान्तिसुरक्षा तथा अपराध नियन्त्रण, सामाजिक सञ्जालको मर्यादित प्रयोग र साइबर अपराध नियन्त्रण, आर्थिक अपराध नियन्त्रण, सडक सुरक्षा र सवारी दुर्घटना न्यूनीकरण, राजस्व चुहावट नियन्त्रण, प्रभावकारी सेवा प्रवाह, गुनासो व्यवस्थापन,...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...


























