Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

आजबाट चखेल - मातातीर्थ सडकखण्ड १५ दिन बन्द

IMG_20240321_051745-1710977742.jpg

८ चैत, हेटौंडा। हेटौंडा हुदै काठमाडौँ जोड्ने बैकल्पिक मार्गको रुपमा रहेको महालक्ष्मी दोभान - घट्टेखोला चखेल मातातीर्थ सडकखण्ड १५ दिन बन्द रहने भएको छ।  सडक कालोपत्रेका लागि बेस बिच्छ्याउने प्रयोजनार्थ सतुगंल-मातातिर्थ-चखेल-महालक्ष्मी दोभान सडकखण्ड आज बिहीबारबाट १५ दिन बन्द गरिने भएको हो  । बुधबार इन्द्रसरोवर गाउँपालिका वडा नम्बर...

फेसबुक र इन्स्टाग्राममा फेरी देखियो समस्या

04HUXgEu0I3mdCOejOjQpNE-5-1710951742.jpg

७ चैत, हेटौंडा। केही दिन अघि फेसबुक र इन्स्टाग्राममा देखिएको समस्या फेरी  देखिएको छ । केही दिन अघि मात्रै  १ घण्टा मेफेसबुक र इन्स्टाग्राममा लगइन नै नहुने समस्या देखिएको थियो । प्रयोगकर्ताहरूले अनलाइनमा कसैलाई एक्टिभ नदेखाएको, अनलाइन हेर्न नमिलेको, सर्च नहुने समस्या देखा परेको हो । यस समस्याको बारे मेटाले कुनै जानकारी गराएको छैन।...

पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते

Screenshot_20240320_19420-1710943039.jpg

७ चैत, काठमाडौं । नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन वैशाख २१ र २२ गते हुने भएको छ । बुधबार महासंघका अध्यक्ष विपुल पोख्रेलको अध्यक्षतामा बसेको बैठकले रुपन्देहीको लुम्बिनीमा २७ औं केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।...

मकवानपुरमा यस वर्ष एसईईका लागि २६ परीक्षा केन्द्र,६ हजार १ सय विद्यार्थी सहभागी हुने

IMG_20240320_154422-1710928864.jpg

सुनिल शिवाकोटी  ७ चैत,हेटौंडा । मकवानपुरमा यस बर्ष ६ हजार १ सय ६३ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई ) परीक्षा दिने भएका छन्। परीक्षाको सम्पूर्ण तयारी पुरा भएको शिक्षा विकास समन्वय ईकाई मकवानपुरले जनाएको छ। चैत १५ गते बिहीबारबाट सुरु हुने यस वर्षको एसइई परीक्षामा नियमित तर्फ प्रविधीक धार तर्फ बाहेक ५७५० ,प्राविधिक धर तर्फ २६४...

आयरल्यान्ड वेल्भेस र फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोली घोषणा

Nepali-Cric-Team-1710919494.jpg

७ चैत, हेटौंडा । नेपाल क्रिकेट एशोसियनले आयरल्यान्ड वल्भेस र एसएमएस फ्रेन्डसिप कपका लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ ।  रोहित पौडेलको कप्तानीमा घोषणा भएको १५ सदस्यीय टोलीमा आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनास बोहरा र...

राष्ट्रियसभा कार्यव्यवस्था समितिमा सात जनाको मनोनयन

Rastriya-1710917785.jpg

७ चैत, हेटौंडा । राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिमा सात जनाको नाम मनोनयन भएको छ । राष्ट्रिय सभाको बुधवारको बैठकले उनीहरुको नाम अनुमोदन गरेको हो ।  राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले आनन्दप्रसाद ढुङ्गाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

Gold-1710914427.jpg

७ चैत, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १५ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।...

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस मनाईँदै

gr-1710904521.jpg

७ चैत, हेटौंडा । काँग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री तथा गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज मनाइदैँछ । कोइरालाको स्मृतिमा आज नेपाली काँग्रेस, भातृ तथा शुभेच्छुक संस्थाहरूले विभिन्न कार्यक्रम गर्दैछन् । स्मृति दिवसका अवसरमा अहिले बिहान पार्टी कार्यालय सानेपामा माल्यार्पणको कार्यक्रम राखिएको छ । नेपाली काँग्रेस...

राष्ट्रियसभामा विभिन्न विधेयक प्रस्तुत हुने

Screenshot_20230410_10113-1710899609.jpg

७ चैत, काठमाडौं । संघीय संसद अन्तरगत राष्ट्रियसभाको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले कार्यव्यवस्था परामर्श समितिमा रहने सदस्यहरूको नाम मनोनयनका लागि प्रस्ताव गर्नेछन् ।  त्यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

त्रिशूली ३ ‘ए’ मा फसेका र उद्धारकर्मीबीच संवाद
Trishuli-3A-tunnel-safai-1788486023.jpg

१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...

सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

थप समाचार