Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभाको बैठक आज बस्दै

Screenshot_20230528_17371-1710381453.jpg

१ चैत, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले 'संघीय निजामती सेवा विधेयक, २०८०' लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि जनाएको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।  त्यसपछि संघीय मामिला तथा सामान्य प्रशासन...

मौसम: आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1710381023.jpg

१ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको छ। हाल  कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम...

आजबाट दैनिक ७ घण्टा कान्तिलोकपथ बन्द रहने

IMG_20240314_072947-1710380833.jpg

१ चैत, हेटौंडा। हेटौंडा हुदै काठमाडौं जोड्ने  कान्तिलोकपथ सडकखण्ड आजबाट ४५ दिन दैनिक ७ घण्टा बन्द हुने  भएको छ।  मर्मत सम्भारका लागि ललितपुरको बागमती गाउँपालिका काल्चे खण्डको सडक चौडा गर्नका लागि  चैत १ गतेदेखि वैशाख १५ सम्म दैनिक ७ घण्टा कान्तिराजपथ बन्द गरेर काम गरिने कान्ति राजमार्ग सडक योजनाका इन्जिनियर रवीन्द्र महर्जनले...

रानी वनद्वारा छात्रवृत्ति वितरण

FB_IMG_1710336416091-1710336471.jpg

३० फागुन, हेटौडा । हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले छात्रवृति वितरण गरेको छ ।समूहको चालु आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार छात्रवृति वितरण गरेको हो ।  समूहले भानु माध्यमिक विद्यालय, मकवानपुरगढी–३ मक्रान्चुलीमा कक्षा ११ मा अध्ययनरत स्मृति घिसिङ र कक्षा १२ मा अध्ययनरत निकिता ढकाललाई...

त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनीलाई

20240313_190612-1710336091.jpg

३० फागुन, हेटौंडा । हङकङमा जारी टी-२० त्रिकोणात्मक सिरिजको उपाधि पपुवान्युगिनी (पिएनजी) ले जितेको छ । पपुवा न्युगिनीले नेपाललाई  ८६ रनले पराजित गर्दै उपाधि जितेको हो । पपुवान्युगिनीले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमै समेटिएको थियो । नेपालका लागि सन्दीप जोराको १७ रन सर्वाधिक रनका रुपमा रह्यो । आरिफ शेखले १५ रन, रोहित...

चित्रेपानी वनमा डढेलो नियन्त्रण तालिम

FB_IMG_1710333254085-1710336078.jpg

३०, फागुन, हेटौडा ।हेटौडा–१५ मा रहेको चित्रेपानी कबुलियती वन उपभोक्ता समूहको आयोजनामा बुधवार डढेलो नियन्त्रण सम्वन्धि  अभ्यास तालिमको आयोजना गरिएको छ । सुख्खायाममा वनमा लाग्ने डढेलोलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको हो ।तालिममा सव डिभिजन वन कार्यालय, हेटौडाकी प्रमुख सविना रिजाल, फरेष्टर...

प्रधानमन्त्री दाहालबाट तेस्रो पटक विश्वासको मत हासिल

1254825697prachanda1-1710329240.jpg

३० फागुन, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहालले तेस्रो पटक विश्वासको मत प्राप्त गरेका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा दाहालले बहुमत सांसदको मत पाएका हुन् । दाहालले संसद्‌मा उपस्थित २६८ सांसदमध्ये १५७ सांसदको मत पाएका छन् । उनको विपक्षमा ११० सांसदले मत दिएका छन् । उनले माओवादी,रास्वपा,जसपालगायत दलको गरी विश्वासको मत प्राप्त...

भिजिट भिषामा दुबई पठाएर घरेलु काममा लगाउने २ पक्राउ

Arrested-1710319046.jpg

३० फागुन, काठमाडौं । भिजिट भिषामा दुई बढाएर घरेलु काममा लगाउने २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङ त्रिपुरासुन्दरी ४ घर भई काठमाण्डौं-१६ माछापोखरी बस्ने ३४ की बबि श्रेष्ठ र भविलाल थापा रहेका छन् । उनीहरुले महिलाहरुलाई भिजिट भिषामा पठाएर दुबई पुर्याई घरेलु कामदारको रुपमा काम लगाउने भन्दै पिडितहरुबाट रकम लिएको प्रहरीले जनाएको छ...

थाहामा महिला मृत अवस्थामा फेला

Death-1710317708.jpg

३० फागुन, हेटौंडा । मकवानपुरको थाहा नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मृत फेला पर्नेमा थाहा-१० विसिङ्गखेलकी ५० बर्षीया ज्ञानीमाया गमाल रहेकी छिन् । बुधबार विहान १० बजेसम्म घरको ढोका नखुलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयको रोहवरमा ढोका खोली हेर्दा ज्ञानीमाया खातामा सुतिरहेको अवस्थामा मृत फेला परेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार