Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

चौघडा बचतद्वारा रक्षादेवी टोललाई गमला सहयोग

FB_IMG_1710578208257-1710578593.jpg

३ चैत्र,हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण  सहकारी संस्थाले सोही वडामा रहेको एक टोल विकास संस्थालाई गमला सहयोग गरेको छ। सहकारीले शनिवार बिहान एक कार्यक्रमकाे आयाेजना गरि  हेटाैडा ६ मा रहेकाे रक्षादेवी टाेल विकास संस्थाका ९० घरधुरीलाई गमला सहयोग गरेको हाे।  हेटाैडा ६ वडा सदस्य मुना विककाे प्रमुख आतिथ्यता एवम...

हेटौंडा ७ को वि पी बाटिकामा कम्पाउन्ड,उप-मेयर बानियाँद्वारा शिलान्यास

Screenshot_20240316_14085-1710577720.jpg

३ चैत, हेटौंडा।. हेटौंडा ७ मा रहेको पिण्डेश्वरी पथमा रहेको वि पी बाटिका कम्पाउन्ड निर्माण गरिने भएको छ। वि पी बाटिकाको कम्पाउन्ड निर्माण कार्यको शनिबार बिहान हेटौंडा उपमहानगपालिकाका उप-मेयर राजेश बानियाँले शिलान्यास गरेका हुन्।हेटौंडा उपमहानगरपालिकाको कुल १० लाख रुपैयाँ लागतमा निर्माण गर्न लागिएको कम्पाउन्डको काम केही दिनमै सक्ने...

कपडा सिलाउने पसलमा आगलागी

aaglagi-1710577061.jpg

३ चैत, राजविराज । सप्तरीको राजविराजस्थित एक कपडा सिलाउने पसलमा आगलागी भएको छ । रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आगलागी भएको हो । आगलागीबाट टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो...

कार्यदलद्वारा साझा न्यूनतम कार्यक्रम प्रस्तुत

karydal-1710576695.jpg

३ चैत, काठमाडौं । नयाँ गठबन्धन नेतृत्वको सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका...

नेकपा माओवादी र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति

Screenshot_20240316_13473-1710576206.jpg

३ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको छ । शनिबार नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी एकता संयाेजन समितिकाे बैठकले दुई पार्टीका बिचमा एकता गर्ने सहमति गरेको हो ।  एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने...

बकैया ४ मा मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

105389346-1710565940.jpg

३ चैत, हेटौंडा। मकवानपुरको बकैयामा मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन्।गाउँपालिका वडा नम्बर ४ स्थित पाङधुरे पुल नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालक गम्भीर घाईते भएका हुन्।  शुक्रबार साँझ धरान–चतरा सडक खण्ड अन्तर्गत बकैया ४ पाङधुरे पुल नजिकै हात्तिसुडेबाट  जाँदै गरेको बागमती प्रदेश ०३–००५ प १८४५ नम्बरको...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य

maxresdefault-(1)-1710554499.jpg

३ चैत, दाङ । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन अन्त्य भएको छ ।  सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गरेका हुन् । नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम चालु अधिवेशन शुक्रबार मध्यरातदेखि अन्त्य हुने प्रदेशसभा सचिव दुर्लभकुमार पुनले जारी गरेको सूचनामा जनाइएको छ...

पूर्वउपराष्ट्रपति पुनका छोरा दिपेशलाई रुपन्देही लगियो

Dipeh-pun_____s0lkLEd1l2_-1710554173.jpg

३ चैत, काठमाडौं । सहकारी ठगी र सुन तस्करी प्रकरणमा काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशलाई रुपन्देही लगिएको छ । रुपन्देहीमा उनीविरुद्ध सहकारी ठगीसम्बन्धी उजुरी परेकाले अनुसन्धानका लागि शुक्रबार रूपन्देही लगिएको हो । रुपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका सर्वसाधारणको बचत हिनामिनामा संलग्न...

मौसम देशभर आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1710553687.jpg

३ चैत, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको मिश्रित-आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राती देशभर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार