Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै

Screenshot_20230528_17371-1709776550.jpg

२४ फागुन, काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठन सम्बन्धी पत्र पढेर सुनाउने र महिला तथा सामाजिक मामिला समिति सभापति किरण कुमार शाहले ‘महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन’ पेश गर्ने कार्यसूची छ...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1709775936.jpg

२४ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। हाल कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही  बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । बिहीबार दिउँसो: देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। देशको उच्च पहाडी तथा हिमाली...

कान्तिलोकपथको सिमातमा सुमो पल्टिदा ९ घाइते

images-1709739013.jpg

२३ फागुन, हेटौंडा।  मकवानपुरको बकैया ११ मा सुमो दुर्घटना हुदा ९ जना यात्रु घाइते भएका छन्।  बुधबार साँझ कान्तिलोकपथ अन्तर्गत बकैया ११ सिमातमा अनियन्त्रित भएर ना १ ज २३२२ नम्बरको सुमो दुर्घटना भएको हो। सुमो यात्रु लिएर काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको अवस्थामा पल्टिएको हो।    @यस्ता छन् दुर्घटनामा घाइतेको विवरण@ १. जिल्ला बारा...

मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि

aaglagi-truckkk-1709736557.jpg

२३ फागुन, हेटौंडा। मकवानपुरमा गुडिरहेको ट्रकमा आगलागि भएको छ।बुधबार साँझ पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी-९ चौधमाईलमा हेटौंडा आउदै गरेको ना ६ख ६१८ नम्बरको खालि ट्रकमा तार सर्ट भई आगलागी भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।  ट्रकमा लागेको आगो करिब १ घण्टामा प्रहरी,...

बागमतीमा कांग्रेसका मन्त्रीहरुले दिए राजीनामा

ggg-1709731807.jpg

२३ फागुन, हेटौंडा । बागमती प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ । केन्द्रीय तहमा सत्ता समीकरण बदलिएसँगै प्रदेश सरकारको सत्ता समीकरणबाट कांग्रेस अलग भएको हो ।  सत्ता समीकरणबाट बाहिरिँदै कांग्रेसका ६ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन् । कांग्रेसका ६ जना मन्त्रीले बुधबार अपराह्न मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई सामूहिक...

१४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने

1_MG_8242-scaled-e1593924-1709722993.jpg

२३ फागुन, काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको नयाँ मन्त्रिपरिषदमा सामेल थप १४ जना मन्त्रीले पद तथा गोपनियताको सपथ लिने भएका छन् । राष्ट्रपति भवन, शितल निवासमा साँझ ५ बजे सपथ ग्रहण कार्यक्रम राखिएको छ । नेकपा एमालेका ७, माओवादीका ४ र राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जनाले आज पद तथा गोपनियताको सपथ लिन लागेका हुन । सरकारमा रहने १७ मध्ये तीन...

बुधबार सुनको मूल्य बढ्यो चाँदीको घट्यो

download-1-1709706757.jpg

२३ फागुन, हेटौंडा । नेपाली बजारमा बुधबार सुनको  मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ। बुधबार छापावाला सुन प्रतितोला १ लाख २३ हजार ५ सय रुपैंया र तेजाबी सुन प्रतितोला १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भईरहेको छ । सुनको मूल्य अघिल्लो...

देउवाले गरे माधव नेपाललाई प्रधानमन्त्रीको अफर

Screenshot_20240306_11244-1709703672.jpg

२३ फागुन, काठमाडौं। नेकपा (एस) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल भेट्न कोटेश्वर पुगेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  नेपाललाई प्रधानमन्त्रीको अफर गरेका छन् । नयाँ गठबन्धन बनेपछि माधवलाई कन्भिन्स गर्न सोमबार र मंगलबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि एमाले...

भिमफेदी-४ मा सुख्खा पहिरो

images(1)-1709697976.jpg

२३ फागुन, हेटौंडा। पहिरो खस्दा भिमफेदी- भैसे सडकखण्ड अवरुद्ध बनेको छ। बुधबार बिहान सडकखण्ड अन्तर्गत भिमफेदी ४ गोल्फिङटारमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ । सडकखण्ड अवरुद्ध हुदा डाईभर्सन गरेर यातायात चलाइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । पहिरो...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

संयुक्त राष्ट्रसंघले ४ करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
1572568786UN-united-natio-1788573325.jpg

२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...

एकदुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1788572917.jpg

२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...

राष्ट्रपतिद्वारा श्रीकृष्ण जन्माष्टमी र गौरा पर्वको शुभकामना
Rastrapati-Ramchandra-Pou-1788487099.jpg

१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...

आज श्रीकृष्ण जन्माष्टमी पर्व
Screenshot_20260904_07401-1788486925.jpg

१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...

एनभिडियाका सिईओद्वारा १ करोड डलरको सहयोग घोषणा
sc24-corp-blog-jhh-specia-1788486567.png

१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...

थप समाचार