२६ फागुन, हेटौंडा । टी-२० मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलमा नेपाल हङकङसंग ७३ रनले पराजित भएको छ । त्रिकोणात्मक सिरिज खेल्न हङकङ पुगेको नेपालले घरेलु टोलीले प्रस्तुत गरेको २ सय १३ रन पछ्याउने क्रममा १६.४ ओभरमा १ सय ३९ रनमै समेटिएको हो । नेपाललाई हराउन एइजाज खानले ४ विकेट, एहसान खानले ३ विकेट, अतिक इकबाल र नसरुल्लाह रानाले समान १/१ विकेट लिए...
२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसले रिक्त रहेको राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारी दिने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारीको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको हो । कांग्रेसले उम्मेदवार छनौट भने राष्ट्रियसभा सदस्यको बैठक पछि गर्ने र आफ्नो उम्मेदवारलाई मत दिन...
२६ फागुन, हेटौंडा । हेटौंडा-६ हेल्थपोष्ट मार्गमा ट्याक्टर दुर्घटना हुँदा दुई घरमा क्षति पुगेको छ । दुर्घटनामा एउटा गाई मरेको र एक गाई घाइते भएको छ । शनिबार दिउँसो हेल्थपोष्ट मार्गबाट कान्तिलोकपथतर्फ आउँदै गरेको बागमती प्रदेश ०३ ००१ त १३ नम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिदा स्थानीय बलराम डोटेलको घरमा क्षती पुगेको छ भने...
२६ फागुन, हेटौंडा। कास्की केन्द्रविन्दु बनाएर शनिबार बिहान ४ रेक्टरस्केलको भुकम्प गएको छ। कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर शनिवार बिहान ७:३० मिनेटमा भूकम्पको धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।भूकम्पको धक्का आसपासको जिल्लामा महशुस गरिएको थियो।...
२६ फागुन, काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिका–६ दाउन्नेमा आगलागीमा परेर बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाँच वर्षीय शिशिर थापा रहेका छन् । स्थानीय ऋषिराम थापामगरको घरमा कोही नभएका बेला गोठमा नाति शिशिरले पराल, काठ दाउरा रहेको स्थानमा लाइटर खेलाउँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।...
२६ फागुन, काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । शनिबार दिउँसो कोशी, बागमती तथा गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा ...
२६ फागुन, हेटौंडा । नेपाल स्वयम्सेवी रक्तदाता समाज मकवानपुर शाखाले भोलि शनिबार बिहान हेटौंडामा रक्तदान कार्यक्रम आयोजना गर्दैछ । रक्तदाता समाजको शाखा स्थापना भएपछि पहिलो कार्यक्रमको रुपमा रक्तदान गर्न लागिएको हो । बुद्धचोकमा विहान ७ बजेदेखि रक्तदान कार्यक्रम सुरु हुने समाजका शाखा अध्यक्ष पूर्णप्रसाद अर्यालले जानकारी दिएका छन् ।...
२६ फागुन, हेटौंडा । नेतृ शिलवाललाई नेकपा एसको सम्मान २६ फागुन, हेटौंडा । लामो समय देखि मकवानपुरको राजनितिक क्षेत्रमा लागेकी महिला नेतृ तिर्थदेबी शिलवाल सम्मानित भएकी छन् । ११४ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा एकिकृत समाजवादी निकट रहेको अखिल नेपाल महिला संघ जिल्ला तथा नगर कमिटिले आयोजना गरेको अगुवा महिला भेला तथा सम्मान...
२६ फागुन, हेटौंडा । हाँस्य व्यङ्ग्यकार भैरव अर्यालको स्मृतिमा स्थापित भैरव अर्याल स्मृति सम्मान २०८० बाट यसवर्ष हाँस्य व्यङ्ग्यकार मीनप्रसाद लामिछाने सम्मानित भएका छन् । साहित्यको हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पु¥याएको भन्दै मकवानपुरका लामिछानेलाई शुक्रबार सम्मान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. मुकेशकुमार...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२० भदौ, हेटौंडा । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा...
१९ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी...
१९ भदौ, हेटौंडा । श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक...
१९ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण नेपालमा ठूलो जनधनको क्षति भएपछि एनभिडियाका प्रमुख...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


























