२३ माघ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । मंगलबार छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर तोलाको १३७५ रुपैयाँमा कारोबार...
२३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा तीन दिन पार्टीको आधा झन्डा झुकाउने निर्णय गरेको छ । मंगलबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले माघ २३, २४ र २५ गतेसम्म केन्द्र, प्रदेश र सबै जिल्ला कार्यालयमा झन्डा आधा झुकाउने निर्णय गरेको हो । स्वर्गारोहणको...
२३ मा, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-१ बाघझोरामा टिपर दुर्घटना हुँदा चालक घाइते भएका छन्। मंगलबार बिहान भैसेबाट हेटौंडा तर्फ आउदै गरेको बागमती प्रदेश .०३-००१क ५४३ नम्बरको खाली टिपर आफै अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा चालक हेटौडा ६ चौघडाका अन्दाजी २० वर्षीय काशी राज सिलवाल घाइते भएको मकवानपुर प्रहरीले...
२३ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु / कुहिरो लागेको छ । मंगलबार दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी,...
२३ माघ, हेटौंडा । संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयलाई क्यान्सर भएको पत्ता लागेको छ । प्राेटेस्टको उपचारका क्रममा क्यान्सर पत्ता लागे पनि यो प्रोस्टेट क्यान्सर नभएको जनाइएको छ । क्यान्सरको चरण वा पूर्वानुमानबारे थप विवरण सार्वजनिक गरिएको छैन । ७५ बर्षीय राजाले नियमित उपचार शुरू गरेको र उपचारको क्रममा सार्वजनिक कार्यहरू स्थगित...
२३ मा, हेटौंडा । हेटौँडा ९ मा रहेको सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट उद्योग बन्द भएको करिब साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको छ । उद्योगले सोमबार बिहानबाट उत्पादन थालेको उद्योगका महाप्रवन्धक वसन्त पाण्डेले जानकारी दिए । कोइलाको अभावमा बन्द रहेको उद्योग साढे तीन महिनापछि पुनः सञ्चालनमा आएको हो । महाप्रवन्धक पाण्डेले कोइला...
२२ माघ, हेटौंडा । हेटौँडाको पहिलो सामुदायीक रेडियो रेडियो मकवानपुर र संचालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो स्थापना दिवसको अवसरमा सोमबार दुईजनालाई समुदायीक सम्मान प्रदान गरेको छ । रेडियो र सहकारील स्थापना दिवसको अवसरमा मकवानपुर रिकभरिङ समूहका सन्चालक संदिप शाक्य र हेटौंडा १७ हटियाका धार्मिक अगुवा नारायण...
२३ माघ, हेटौंडा । आहा रारा गोल्डकपको विजेता त्रिभुवन आर्मी फुटबल क्लव मकवानपुर गोल्डकपमा पहिलो खेलबाटै बाहिरिएको छ । धनकुटाको राजारानी फुटबल क्लवले आर्मीलाई सडनडेथमा स्तब्ध बनाएको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि खेल सडनडेथमा पुगेको थियो । सुरुवाती अग्रता जोगाउन नसक्दा आर्मी निराश हुँदै खेलबाट बाहिरिएको छ । खेलको...
२२ माघ, हेटौंडा । हेटौंडा-६ स्थित गौरीटारमा जारी छैठौं संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा दर्शकको ईट्टा प्रहारबाट एकजना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा-१५ रातोमाटेका ४४ बर्षीय टिकाराम तामाङ रहेका छन् । उनलाई हेटौंडामा प्राथमिक उपचार पछि थप उपचारका लागि चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...
२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...
२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...
९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...








-1707143304.jpg)



-1788745767.jpg)













