Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकवानपुरको भीमफेदीमा गुडिरहेको सुमोमा ढुङ्गा खस्दा यात्रु घाइते

front-left-view-angle-116-1706528767.jpg

१५ माघ, हेटौंडा। मकवानपुरको भीमफेदीमा गुडि रहेको सुमोमा ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएकी छिन्। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी ८ बगुवामा  काठमाण्डौ बाट यात्रु बोकेर सर्लाही तर्फ चादै  गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसि सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार  वतन नखुलेको अन्दाजी ३० वर्षीया...

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट अनलाइनबाट उपलब्ध गराउने

TU-1706511455.jpg

१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवाहरू अनलाइनबाट नै उपलब्ध गराउन थालेको छ । कार्यालयले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुर्नयोग, प्रतिलिपि तथा विवरण सच्याउने लगायतका सेवाहरू अब अनलाइनबाट नै उपलव्ध गराउन थालेको हो । कार्यालयले केही समयसम्म अनलाइन र अफलाइन दुवै...

जापानको चन्द्र ल्यान्डर सञ्चालनमा आयो

Japan-1706510031.jpg

१५ माघ, हेटौंडा । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले एक सातापछि चन्द्र ल्यान्डर सञ्चालनमा आएको जनाएको छ । विद्युत् आपूर्तिसँग सम्बन्धित समस्याका कारण ल्यान्डर बन्द भएकोमा पुनः संचालनमा आएको हो । आइतबार राति ल्यान्डरसँगको सम्पर्क कायम भएको एक्सप्लोरेसन एजेन्सीले जनाएको छ । प्रकाशको कोणमा परिवर्तन भई प्रकाश संकलन गर्न थालेसंगै...

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

Prachanda-1706508866.jpg

१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनु आवश्यक र यसमा ठूलो सम्भावना पनि रहेको बताएका हुन् । उनले प्रतिष्ठानबाट कर्णाली र सुदूरपश्चिमका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1706507217.jpg

१५ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन तोलाको ३०० रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५...

ओमभवन आगाडी स्कुटर पल्टिदा, शिखरकटेरीका न्यौपाने घाइते

images-1706498483.jpg

१५ माघ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत हेटौंडा-४ ओमभवन अगाडी  स्कुटर अनियन्त्रित भएर पल्टिदा शिखरकटेरीका एक युवक घाइते भएका छन् ।पारिजातपथबाट कान्तिराज लोकपथ सडकखण्ड तर्फ आउदै गरेको ना ४२ प ९७३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टदा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी बस्ने ४० बर्षीय दिपक न्यौपाने घाइते भएका छन् ।...

मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

Screenshot_20240122_07581-1706497264.jpg

१५ माघ, तनहुँ । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल राना मगर रहेका छन् । दुर्घटनामा घाइते मगरलाई आबुखैरेनी अस्पतालमा प्राथमिक उपचार पछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  आइतबार राति पृथ्वीराजमार्गमा...

पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1706492315.jpg

१५ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी...

सहिद दिवसमा सार्वजनिक बिदा नहुने, अन्य कार्यक्रम गरिने

Sahid-Diwas-2078-1706454962.jpg

१४ माघ,काठमाडौँ । यस पटक शहीद दिवस अवसरमा सार्वजनिक बिदा नहुने भएको छ ।  सरकारले माघ १६ गते पर्ने शहीद दिवसमा यस पटक सार्वजनिक बिदा नदिने तर राष्ट्रिय पर्वका रूपमा मनाउने भएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले मन्त्रिपरिषद्को बैठकले शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको थियो तर यो वर्षको बिदा गत वर्ष नै निर्धारण...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार