Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रशासन कार्यालय मकवानपुरमा तामाङ्ग भाषामा नागरिक बडापत्र

CDO-Office-1646642227-1706278855.jpg

१२ माघ,हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले तामाङ भाषा नागरिक वडापत्र सुरु गरेको छ । माघ १२ गते शुक्रबारबाट तामाङ भाषामा नागरिक वडापत्र सुरु गरेको हो ।  तामाङको बाहुल्या रहेको मकवानपुरमा प्रशासन कार्यालयमा बिभिन्न कामको सिलसिलामा आउने सेवाग्राहीलाई तुरुन्तै सेवा दिने उदेश्यले तामाङ्ग भाषामा नागरिक वडापत्र सुरु गरिएको...

यु-१९ विश्वकप क्रिकेटमा नेपाललाई १४६ रनको लक्ष्य

ICC-Under-19-Cricket-Worl-1706267767.jpg

१२ माघ, काठमाडौं । अफगानिस्तानले नेपाललाई आइसीसी यु-१९ विश्वकप क्रिकेटमा १४६ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१ ओभरमा १४५ रनमा समेटियो । अल्लाह मोहम्मद घजनफार सर्वाधिक ३७ रन बनाउँदा नसीर खान मारुफखिलले ३१ र फरिदुन दावोद्जाईले २९ रनको योगदान गरे । अफगानिस्तानका ५ खेलाडीले खाता खोल्न सकेनन्। नेपालका आकाश...

माओवादी सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन

Screenshot_20221123-05382-1706264802.jpg

१२ माघ, धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशमा संसदीय दलको नेता परिवर्तन गरेको छ । आज बसेको माओवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले सांसद मान बहादुर धामीलाई नयाँ संसदीय दलको नेता चयन गरेको हो । माओवादीको यसअघि दलको नेतामा खगराज भट्ट रहेका थिए । संसदीय दलका उपनेता अक्कल रावलले भट्टलाई हटाएर दलको नेतामा धामीलाई चयन...

शुक्रबार सुनचाँदीको मूल्य स्थिर

Screenshot_20231224_11404-1706251844.jpg

१२ माघ, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन एक लाख १८ हजार रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।  त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहँदै चतोलाकाे १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।...

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

Screenshot_20240122_07581-1706243908.jpg

१२ माघ, काठमाडौं । काभ्रेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।  मृत्यु  हुनेमा बनेपा-८ का २३ वर्षीय मोटरसाइकल चालक सरोज श्रेष्ठ रहेका छन् । दुर्घटनामा घाइते उनलाई उपचारका लागि धुलिखेलस्थित शिर मेमोरियल अस्पतालमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको थियो । बनेपा नगरपालिका-७ धनेश्वर पुलमा बा ७० प ३७७९ नम्बरको मोटरसाइकल...

यू-१९ विश्वकप क्रिकेट: नेपालले अफगानिस्तानलाई हराउनै पर्ने

U-19-Nepali-Cricket-toli-1706233743.jpg

१२ माघ, काठमाडौं । आइसिसी यू-१९ विश्वकप क्रिकेटको समूह चरणको अन्तिम खेलमा नेपालले शुक्रबार दक्षिण अफ्रिकामा अफगानिस्तानसँग भिड्दैछ। यो खेल दुवै टिमका लागि निर्णायक मानिएको छ। नेपाल र अफगानिस्तान दुवै समूह चरणबाट अघि बढ्न यो खेल जित्नैपर्ने बाध्यतामा छन्। समूहमा अगाडि रहेका पाकिस्तान र न्युजिल्याण्ड यसअघि नै सुपर सिक्स चरणमा प्रवेश...

बाँकेमा घुससहित सहायक वन अधिकृत पक्राउ

Screenshot_20230626_21040-1706233058.jpg

१२ माघ, बाँके । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको राँझास्थित वन कार्यालयमा कार्यरत सहायक वन अधिकृत नारायण पार्देललाई घुससहित नियन्त्रणमा लिएको छ। काठ चिरानको सिफारिस गरिदिने भन्दै पार्देलले सेवाग्राहीबाट ७ हजार रुपैयाँ घुस लिएका थिए । उनको साथबाट थप ४५ हजार ९७५ रुपैयाँ पनि बरामद भएको छ । घुससहित पक्राउ परेका पार्देलमाथि...

मौसम मुख्यतया सफा रहने

Screenshot_20230324_10360-1706232612.jpg

१२ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ । देशका तराईका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि  साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र...

बागमतीमा राष्ट्रियसभा निर्वाचन: सत्ता गठबन्धनका सबै विजयी

IMG_20240125_174158-1706183950.jpg

सुनिल शिवाकोटी  ११माघ,हेटौंडा। बागमती प्रदेश राष्ट्रियसभा सदस्यको निर्वाचन अन्तर्गत बिहिबार(आज) सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार (महिला)मा कांग्रेसबाट महिला क्लस्टरमा उम्मेदवार बनेकी विष्णु कुमारी पुडासैनी र (अन्य)मा गठबन्धन दल कांग्रेसबाट मनोनयन दर्ता गराएका जितजंग बस्नेत र माओवादी केन्द्रबाट अपाङ्ग...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार