Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

पिप्लेमा ट्रक र मयूरी ठोक्किदा हेटौंडा ७ का खड्का गम्भीर घाइते

images-1706527070.jpg

१५ माघ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत हेटौंडा-५ पिप्ले राधाकृष्ण मन्दिर नजिक मयुरी र ट्रक एक आपसमा ठोक्किदा मयूरीमा सवार एक वृद्ध र चालक घाइते भएका छन्। सानोपोखराबाट क्याम्पा तर्फ आउदै गरेको ना १ ह १९१८ नम्बरको मयूरी र विपरीत दिशाबाट आइरहेको ना ६ ख ६५१० नम्बरको ट्रकसँग ठक्कर खादा अटोमा सवार हेटौंडा ७ का ८१ वर्षीय हेम बहादुर खड्का र...

मकवानपुरको भीमफेदीमा गुडिरहेको सुमोमा ढुङ्गा खस्दा यात्रु घाइते

front-left-view-angle-116-1706528767.jpg

१५ माघ, हेटौंडा। मकवानपुरको भीमफेदीमा गुडि रहेको सुमोमा ढुङ्गा खस्दा एक जना यात्रु घाइते भएकी छिन्। कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भीमफेदी ८ बगुवामा  काठमाण्डौ बाट यात्रु बोकेर सर्लाही तर्फ चादै  गरेको ना १ ज ५९४३ नम्बरको टाटा सुमोमा सडक माथिबाट ढुङ्गा खसि सुमोको झ्यालको सिसा फुट्दा सुमोमा सवार  वतन नखुलेको अन्दाजी ३० वर्षीया...

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले ट्रान्सक्रिप्ट अनलाइनबाट उपलब्ध गराउने

TU-1706511455.jpg

१५ माघ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले सोमबारदेखि आफ्ना सेवाहरू अनलाइनबाट नै उपलब्ध गराउन थालेको छ । कार्यालयले ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुर्नयोग, प्रतिलिपि तथा विवरण सच्याउने लगायतका सेवाहरू अब अनलाइनबाट नै उपलव्ध गराउन थालेको हो । कार्यालयले केही समयसम्म अनलाइन र अफलाइन दुवै...

जापानको चन्द्र ल्यान्डर सञ्चालनमा आयो

Japan-1706510031.jpg

१५ माघ, हेटौंडा । जापान एयरोस्पेस एक्सप्लोरेसन एजेन्सीले एक सातापछि चन्द्र ल्यान्डर सञ्चालनमा आएको जनाएको छ । विद्युत् आपूर्तिसँग सम्बन्धित समस्याका कारण ल्यान्डर बन्द भएकोमा पुनः संचालनमा आएको हो । आइतबार राति ल्यान्डरसँगको सम्पर्क कायम भएको एक्सप्लोरेसन एजेन्सीले जनाएको छ । प्रकाशको कोणमा परिवर्तन भई प्रकाश संकलन गर्न थालेसंगै...

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्नेमा प्रधानमन्त्रीको जोड

Prachanda-1706508866.jpg

१५ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्नेमा जोड दिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनु आवश्यक र यसमा ठूलो सम्भावना पनि रहेको बताएका हुन् । उनले प्रतिष्ठानबाट कर्णाली र सुदूरपश्चिमका...

नेपाली बजारमा सुनको मूल्य बढ्यो

Gold-1706507217.jpg

१५ माघ, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । सुन तोलाको ३०० रुपैयाँले बढेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी तोलामा ५ रुपैयाँले बढेर तोलाको १४०५...

ओमभवन आगाडी स्कुटर पल्टिदा, शिखरकटेरीका न्यौपाने घाइते

images-1706498483.jpg

१५ माघ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत हेटौंडा-४ ओमभवन अगाडी  स्कुटर अनियन्त्रित भएर पल्टिदा शिखरकटेरीका एक युवक घाइते भएका छन् ।पारिजातपथबाट कान्तिराज लोकपथ सडकखण्ड तर्फ आउदै गरेको ना ४२ प ९७३६ नम्बरको स्कुटर आफै अनियन्त्रित भएर पल्टदा स्कुटर चालक मकवानपुरगढी गाउँपालिका-२ शिखरकटेरी बस्ने ४० बर्षीय दिपक न्यौपाने घाइते भएका छन् ।...

मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा चालकको मृत्यु

Screenshot_20240122_07581-1706497264.jpg

१५ माघ, तनहुँ । तनहुँमा मिनी ट्रक र मोटरसाइकल ठक्कर खाँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-३ का २६ वर्षीय सफल राना मगर रहेका छन् । दुर्घटनामा घाइते मगरलाई आबुखैरेनी अस्पतालमा प्राथमिक उपचार पछि पुरानो मेडिकल कलेज भरतपुर चितवन लगेकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।  आइतबार राति पृथ्वीराजमार्गमा...

पहाडी भू-भागमा मौसम आंशिकदेखि साधारणतया बदली रहने

Screenshot_20230323_08415-1706492315.jpg

१५ माघ, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका अधिकांश स्थानहरुमा हुस्सु/कुहिरो  लागेको छ । सोमबार दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको उच्च पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार