Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

टिसिएनमा लागेको आगो नियन्त्रणमा आयो

IMG_20240106_104840-1704521556.jpg

२१ पुस, हेटौंडा। शनिबार बिहान हेटौंडा-१० टिसिएनरोडको एक अटो मोबाइल पसलमा लागेको आगो नियन्त्रणमा आएको छ।   हरी बंश प्रसाद गुप्ताले संचालन गरेको हरिओम अटो मोबाईल पार्टसपमा आगलागी भएको हो। हेटौंडाका २ वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा करिब १ घण्टामा लागेको आगो नियन्त्रणमा आएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक...

सर्लाहीको बरहथवामा कर्फ्यु हटाएर निषेधाज्ञा

Screenshot_20240106_11455-1704520870.jpg

२१ पुस,हरिवन। प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि अशान्त बनेको सर्लाहीको बरहथवामा यस अघि स्थानीय प्रशासनले लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ।  जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिबार बिहान ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि निषेधाज्ञा लगाएको सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले  बताएका...

हेटौंडा-१० टिसिएनको व्याट्रि पसलमा भीषण आगलागी

IMG_20240106_104840-1704517528.jpg

२१ पुस, हेटौंडा। हेटौडा-१० टीसीएस रोडमा एक व्याट्रि पसलमा भीषण आगलागी भएको छ। शनिबार बिहान १० बजेको समयमा सुरु भएको आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास भइरहेको प्रहरीले जनाएको छ। व्याट्रि र अन्य सामान जलेको र विद्युत गडबडीले आगो लागेको हुन सक्ने प्रहरीले...

मकवानपुरगढी जेसीज बर्ष २०२४ पुडासैनीको नेतृत्वमा

IMG_20240106_074627-1704506638.jpg

२१ पुस, हेटौंडा । मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व विजय पुडासैनीले समाल्ने भएका छन्।शुक्रबार भएको मकवानपुरगढी जेसीजको प्रथम साधारणसभाबाट पुडासैनी अध्यक्षमा सर्वसम्मत चयन भएसँगै मकवानपुरगढी जेसीज वर्ष २०२४ को नेतृत्व पुडासैनीले समाल्ने भएका हुन्।  गढीजेसीजको  कार्यकारिणी उपाध्यक्षमा सुनिल सुवेदी र सुनिल बहादुर पाख्रिन...

बकैया कपको उद्घाटन गर्न खेलकुद मन्त्री लिम्बु मकवानपुर आउँदै

download-4-1704505280.jpg

२१ पुस, हेटौंडा। संघीय सरकारका युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु मकवानपुर आउँने भएका छन्। बकैया गाउँपालिका युवा तथा खेलकुद विकास समितिको आयोजनामा पुस २४ गतेबाट सुरु हुने पाचौं बकैया कप फुटबल प्रतियोगिताको उद्घाटनका लागि मन्त्री लिम्बु पुस २४ गते मकवानपुरको बकैया आउने भएका हुन्। बकैया गाउँपालिकाको समन्वयल तथा गाउँपालिका युवा...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्ने

Screenshot_20230825_07501-1704504028.jpg

२१ पुस, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा राष्ट्रियसभाको निर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनेछ ।...

हेटौंडामा दुई दिने थाहा फोटो प्रर्दशनी

FB_IMG_1704503403707-1704503907.jpg

२१ पुस, हेटौंडा। मकवानपुरको पर्यटकीय क्षेत्रको रुपमा रहेको थाहा नगरलाई चिनाउन हेटौंडामा दुईदिने थाहा फोटो प्रर्दशनी गरिएको छ। थाहा नगरपालिकाको ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रलाई उजागर गर्ने उदेश्यको साथ सुरु गरिएको प्रदर्शनीको शुक्रबार एक समारोहका बीच हेटौंडाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन्।  थाहा नगरपालिकाको...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1704503581.jpg

२१ पुस, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरुमा हुस्सु/कुहिरो लागेको छ। शनिबार दिउँसो कोशी र मधेश प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही...

सर्लाहीको बरहथवामा कर्फ्यु

Screenshot_20240106_06490-1704503312.jpg

२१ पुस,हरिवन। सर्लाहीको बरहथवामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु पछि अवस्था उग्र बनेपछि प्रशासनले कर्फ्यु जारी गरेको छ। शुक्रबारको घटाले स्थिति तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले बरहथवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको आकस्मिक बैठकले बरहथवा बजार क्षेत्रमा शनिबार बिहान ८...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार