Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

काँडेतार चलचित्रको हेटौंडामा विशेष प्रदर्शन हुने

Capture-1704846040.JPG

२४ पुस, हेटौँडा । भारतसँगको खुला सिमानाका कारण नेपालीले अनेकौ समस्या झेल्न बाध्य रहेकोले काँडेतार लगाउनुपर्ने सन्देश दिने उद्देश्यसहित निर्माण गरिएको नेपाली चलचित्र काँडेतारको हेटौंडामा विशेष प्रदर्शन हुने भएको छ ।  सामाना फिल्मस् प्रा.लिको आयोजनामा आगामी पुस २७ गते चलचित्र काँडेतार प्रदर्शन गर्न लागिएको हेटौंडामा पत्रकार...

तपस्वी बम्जन काठमाडौंबाट पक्राउ

FB_IMG_1704815865889-1704816013.jpg

२४ पुस, हेटौंडा। कुनै समय बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा आएका तपस्वी रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ।बम्जनलाई  केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको हो । बाल यौन दुरूपयोगको र आश्रमबाट ४ जना बेपत्ता भएको उजुरीका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। उनलाई...

बागमती प्रदेश प्रहरी प्रमुख राणा सहित १६ डीआईजीको सरुवा

Nepal-Police_DIG-1704806476.jpg

२४ पुस, हेटौंडा। बागमती प्रदेशका प्रहरी प्रमुख डीआईजी किरण राणा सहित  १६ जना प्रहरी नायब महानिरीक्षक(डिआइजी) को सरुवा भएको छ।  मङ्गलवार(आज) भएको काज सरुवाअनुसार प्रहरी प्रधान कार्यालय, नक्सालले बागमती प्रदेशका प्रहरी प्रमुख सहित १६ जना डीआईजीको सरुवा भएको हो। राणाको सरुवा भएसंगै बागमती प्रदेश प्रमुखमा प्रहरी प्रधान कार्यालय अन्वेषण...

कोशी प्रदेशको सभामुखमा राप्रपाका विष्ट सर्वसम्मत

Screenshot_20240109_17112-1704799594.jpg

२४ पुस, काठमाडौं । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर विष्ट सर्वसम्मत चयन भएका छन् । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता परेपछि उनी सर्वसम्मत भएका हुन् । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् । तत्कालीन सभामुख बाबुराम गौतमले...

दूरसञ्चार प्राधिकरणका अध्यक्ष खनालद्वारा पदबाट राजीनामा

purushottam-khanal-170184-1704794395.jpg

२४ पुस, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पदबाट राजीनामा दिएका छन् ।  टेरामक्स र एमडीएमएस परियोजनामा आर्थिक अनियमितताको विषय अहिले चर्चामा छ । संसदीय समिति एवं छानबिन समितिले समेत टेरामक्स परियोजनामा अनियमितता भएको बताइरहँदा उनले राजिनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको...

डाक्टर गोविन्द केसी प्रहरी नियन्त्रणमा

Capture-5-e1704790640677-1704793969.jpg

२४ पुस, काठमाडौं । डाक्टर गोविन्द केसीलाई मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ ।  निषेधित क्षेत्र माइतीघर मण्डलामा प्रदर्शन गर्न पुगेकाले आज प्रहरीले केसीलाई नियन्त्रणमा लिएको हो । केसीलाई अहिले प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ ।  सशस्त्र द्वन्द्वमा भएका मानवता विरोधी अपराधका दोषीलाई कारबाही गर्नुपर्ने, संक्रमणकालीन न्याय...

चौघडामा आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू

Screenshot_20240109_14000-1704788360.jpg

२४ पुस, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लवको आयोजना एवं व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा ३ महिने आधारभूत केश श्रृङ्गार तथा सौन्दर्य तालिम शुरू भएको छ । कार्यक्रमको शुभारम्भ गर्दै हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले सिपमुलक तालिमले जीविकोपार्जन र स्वावलम्बी बन्न टेवा पुग्ने भएकाले सिप...

मंगलवार कोशी प्रदेशमा सभामुखको निर्वाचन

1699168045_koshi-predesh-1704784382.jpg

२४ पुस, इटहरी। कोशी प्रदेशमा सभामुख चयनका लागि निर्वाचन हुने भएको छ।  मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अपराह्न ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन्। यता सभामुखमा राप्रपा संसद अम्बरबहादुर विष्टको नाम चर्चामा रहेको छ। प्रदेश खारेज गर्नुपर्ने माग गर्दै...

चितवन उद्योग बाणिज्य संघ अध्यक्षमा श्रेष्ठ निर्वाचित

IMG_20240109_120516-1704781318.jpg

२४ पुस, भरतपुर। चितवन उद्योग वाणिज्य संघको अध्यक्षमा  भएका छन् । संघको शनिबार भएको ५७औँ वार्षिक साधारण सभा तथा अधिवेशनले आगामी कार्यकालका लागी सुमनकुमार श्रेष्ठलाई अध्यक्षमा निर्वाचित गरेको हो। श्रेष्ठले १५१५ मत प्राप्त गर्दा अर्का उम्मेदवार  शिरिष पन्तले ८४३ मत प्राप्त गरेका छन् ।श्रेष्ठ यसअघि संघको वरिष्ठ उपाध्यक्ष थिए भने पन्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार