Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एसीसी यू-१९ एसिया कपमा आज नेपाल र अफगानिस्तान भिड्ने

shutterstock_193263083-1-1702172739.jpg

२४ मंसिर, हेटौंडा । एसीसी यू-१९ एसिया कपमा आज नेपाली टिमले अफगानिस्तानको सामना गर्ने भएको छ । दुबईस्थित आईसीसी एकेडेमी ओभल-२ मा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजेदेखि शुरु हुने भएको हो । प्रतियोगिताको सेमिफाइनल पुग्ने सम्भावनालाई कायम राख्न आज दुवै टिमलाई जित्नै पर्ने दबाब छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग सात...

बागमती प्रदेशको पहाडी भू-भागमा मौसम आंशिक बदली रहने

Screenshot_20230323_08415-1702172398.jpg

२४ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक बदली  रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । आइतबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।...

मकवानपुरको चित्लाङमा बस र मोटरसाइकल ठोक्किदा थाहाका गमालको मृत्यु

IMG_2107-1702132750.png

२२ मंसिर,हेटौंडा । मकवानपुरको  थाहा- ९ चित्लाङमा यात्रुबाहक बस र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।  चित्लाङ स्थित भित्री सडक खण्डमा काठमाडौंबाट चित्लाङ तर्फ जादै गरेको बा ४ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको बा ६५प ४१७३ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाइकल चालक मकवानपुर...

हेटौंडामा पेस्तोल र २० थान गोलीसहित पक्राउ परेका सार्वजनिक

Capture-1702125998.JPG

२३ मङ्सिर, हेटौँडा । मकवानपुर प्रहरीले शनिवार हेटौँडामा १ थान सेमि–अटोमेटिक पेस्तोल र २० थान गोलीसहित ३ जना व्यक्तिलाई सार्वजनिक गरेको छ । प्रहरीले उनीहरुलाई शुक्रबार प्रक्राउ गरेको जनाएको छ ।  पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३३ बर्षको निश्चल पौडेल, सोही स्थानका ३५ बर्षका गणेश घले र ३० बर्षको प्रितम क्षेत्री...

बिजुलीको तार चुडिएर करेन्ट लाग्दा जोतिरहेका किसानको मृत्यु

Screenshot_20230604_13533-1702120759.jpg

२३ मंसिर, रौतहट । रौतहटमा खेतमा जोतिरहेका एक किसानको बिजुलीको तार चुडिएर करेन्ट लाग्दा मृत्यु भएको छ । मृत्यु हुनेमा माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित रहेका छन् । विहान जोतिरहेका बेला पण्डितमाथि एक्कासी ११ हजार भोल्टको करेन्टसहितको बिजुलीको तार चुडिएर खस्दा करेन्ट प्रवाह हुँदा पण्डितको घटनास्थलमै मृत्यु भएको...

परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान

Screenshot_20231209_11510-1702101970.jpg

२३ मंसिर, काठमाडौं । दोहा २१ औँ फोरममा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री साउद शनिबार कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।  परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने  दोहा २१ औँ फोरममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता विपीन जोशीको रिहाइको विषय उठाउने...

कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता गुरूङलाई सम्मान

samman-photo-1702101536.jpg

२३ मंसिर, तनहुँ । सातौँ दक्षिण एसियाली कराँते च्याम्पियनसिपमा स्वर्ण पदक विजेता तनहुँको देवघाट गाउँपालिका निवासी पार्वती गुरुङलाई गाउँपालिकाले नगदसहित सम्मान गरेको छ । देवघाट गाउँपालिका-५ गैडाढुङ्गाकी गुरुङलाई गाउँपालिकाले शुक्रबार नगद २५ हजारसहित सम्मान गरेको हो । गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले गुरुङलाई २५ हजार रुपैयाँ...

हेटौँडामा पेस्तोल र गोलि सहित तीन पक्राउ,दिउँसो प्रहरीको पत्रकार सम्मेलन

dpo-makawnapur-1702100457.jpg

२२ मंसिर,हेटौँडा । हेटौँडामा १ थान प्रस्तोल र २० राउण्ड गोलि सहित ३ जना पक्राउ परेका छन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोली सहित पक्राउ परेका तीन जनालाई शनिबार दिउँसो पत्रकार सम्मेलन गरेर शार्वजनिक गर्दैछ। शुक्रबार दिउँसो हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ हुप्राचौरस्थित एक घरको कोठाबाट १ थान सेमी अटो मेटिक  पेस्तोल...

परराष्ट्रमन्त्री एपी साउद आज कतारको दोहा जाँदै

NP-saud1681564343-1702098694.jpg

२३ मंसिर, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद आज कतारको दोहा जाँदैछन् । डिसेम्बर १० र ११ मा हुने दोहा फोरम २०२३ मा सहभागी हुन मन्त्री साउद नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । भ्रमणका क्रममा उनले कतारका मन्त्रीहरुसँग ‘साइडलाइन’ वार्ता गर्नेछन् भने हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार