Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1702098298.jpg

२३ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा माैसम विज्ञान विभागका अनुसार शनिबार बिहानसम्म देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै स्थानहरूमा हुस्स तथा कुहिरो लागेको छ । शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम...

आगलागी हुँदा एक घर जलेर नष्ट

Syangja-Fire-photo-1702097959.jpg

२३ मंसिर, ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिकामा बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ  ।   फुङ्लिङ नगरपालिका-५ उकालीपानी टोलमा रहेको लालबहादुर गुरुङको घरमा आगलागी हुँदा पाँच लाख रूपैयाँ बराबरको क्षति भएको जिल्ला समन्वय समितिका सदस्य विष्णु तिवारीले  जानकारी दिए ।  फुङ्लिङ नगरपालिकाको दमकलको सहयोगमा...

सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने

Screenshot_20231203_12074-1702033946.jpg

२२ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने भएको छ । समिति सचिवालयमा शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले...

हेटौंडामा बसको ठक्करबाट मोटरसाइकल यात्रीको मृत्यु

IMG_20231208_131403-1702020565.jpg

२२ मङ्सिर, हेटौंडा । मकवानपुरको हेटौंडामा  यात्रु बसले मोटरसाइकललाई ठक्कर दिदा शुक्रबार एकजनाको मृत्यु भएको छ ।  मकवानपुर प्रहरीका अनुसार मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ कि ३२ बर्षाकी निशा कुमारीरहेकी छन् । उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।  हेटौडा १५ रातोमाटे स्थित  पुर्व...

शुक्रवार सुनको भाउ बढ्दा चाँदीको भाउ स्थिर

IMG_0954-1702014063.png

२२ मंसिर,हेटौंडा । बिहिबार सामान्य वृद्धि भएको सुनको  भाउ  शुक्रवार सामान्य वृद्धि भएको छ भने चाँदीको भाउमा स्थिर रहेको  छ । अघिल्लो दिनको तुलनामा सुन आज तोलामा २  सय रूपैयाँले बढेको हो। शुक्रवार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ८ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १८ हजार २५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी...

हेटौंडामा १० बोरा अवैध चिनी बरामद

IMG_3272-1702012997.png

२२ मंसिर,हेटौंडा । हेटौंडामा अवैध चिनी बरामद गरिएको छ । बिहिबार साँझ मकवानपुर प्रहरीले उपमहानगरपालिका-१५ रातोमाटेबाट १० बोरा अवैध चिनी बरामद गरेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराबाट  हेटौंडा बजार तर्फ जाँदै गरेको बागमदी प्रदेश ०३–००१ ख २५४० नम्बरको बसलाई चेकजाचका क्रममा १० वटा बोरामा रहेको करिब २५० किलो अबैध चिनी बरामद...

यू-१९ एसिया कपमा नेपाल र पाकिस्तान भिड्ने

u-19-asia-cup-1701998160.jpg

२२ मंसिर, काठमाडौं । एसिसी यू-१९ एसिया कप क्रिकेट संयुक्त अरब इमिरियट्स (युएई) मा आजदेखि शुरु हुँदैछ । शुक्रबार नेपाली टिमले पाकिस्तानी टिमसँग प्रतिस्पर्धा गर्दैछ। समूह ‘ए’ मा रहेको नेपालले पाकिस्तान, भारत र अफगानिस्तानसँग खेल्दैछ। दोस्रो चरणमा प्रवेशका लागि नेपालले पाकिस्तान, भारत र अफगानिस्तानका युवा टिमलाई पराजित गर्नुपर्नेछ।...

राष्ट्रिय मानवअधिकार आयोगद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

PSP_4855-scaled-1701997790.jpg

२२ मंसिर, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेको छ । शीलतनिवासमा बिहीबार आयोजित समारोहमा आयोगका अध्यक्ष तपबहादुर मगरले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन पेस गरेका हुन्। प्रतिवेदन बुझेपछि राष्ट्रपति पौडलले लोकतान्त्रिक शासन प्रणाली, नागरिक...

बागमतीमा मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1701995567.jpg

२२ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको साथै भारतको छत्तिसगढमा अवस्थित निम्न चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ । शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार