Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698452542.jpg

११ कार्तिक, हेटौंडा । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शनिबार दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

1690701504-1698411554.jpg

१० कार्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । दुई नेताबीच प्रधानमन्त्री कार्यालय सिंहदरबार भेटवार्ता भएको हो । उनीहरुबीच समसामयिक विषयमा कुरा भएको प्रधानमन्त्रीको सचिवालयले जनायो । संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्याउने र सत्ता...

टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईको कब्जामा

20231027_181118-1698409706.jpg

१० कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि युएईले जितेको छ। रोमाञ्चक फाइनलमा टस हारेर पहिले ब्यटिङ गरेको नेपालले निर्धारित २० ओभरमा १ सय ६२ रन बनाएको थियो। जवाफमा युएईले उक्त लक्ष्य १ बल बाँकी हुँदा ६ विकेट गुमाएर पुरा गरेको थियो। लिगचरणमा नेपालसँग २ खेलमा पराजित भएपनि युएईले फाइनलमा बदला लिंदै ४ विकेटको जित...

टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा आज नेपाल र यूएई भिड्दै

20231027_071501-1698370268.jpg

१० कार्तिक, हेटौंडा । त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि आज नेपाल र यूएई भिड्दै छ । खेल काठमाडौँको किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।  नेपाल आफ्ना चारवटै खेलमा अपराजित रहँदै फाइनलमा पुगेको हो भने यूएई हङकङसँग पराजित भए पनि नेट रनरेटका आधारमा फाइनल प्रवेश गरेको थियो । आफ्ना...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698369933.jpg

१० कार्तिक, हेटौंडा । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको...

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको निधन

lee-khachhyang_qa8oMGOVjM-1698369582.jpg

१० कार्तिक, काठमाडौं । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ ।  उनको ६८ वर्षको उमेरमा निधन भएको हो ।  स्थानीय समय अनुसार गएराति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका ली को हृदयाघातका कारण निधन भएको हो...

हेटौंडा-७ बाट ९ जुवाडे पक्राउ

Screenshot_20231026_21033-1698333559.jpg

९ कार्तिक, हेटौंडा । हेटौंडा-७ देवीवन ट‍ोलबाट ९ जना जुवाडे पक्राउ परेका छन् । स्थानीय गोकुलनाथ पौडेलको घरमा हार जित हुने गरी जुवा तास खेलिरहेको अवस्थामा  नगद ४ लाख ६५ हजार ३ सय ९० रूपैयाँसहित ९ जना पक्राउ परेका हुन् ।  प्रहरीले घटनास्थलबाट ४ बुक तास समेत बरामद गरेको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय...

मेची–महाकाली साइकलयात्रामा हेटौंडाका ११ जना

IMG_20231026_192225-1698327463.jpg

१० कार्तिक, हेटौंडा । मेची–महाकाली साइकल यात्रामा सहभागी हुनका लागि हेटौंडाका साइकलप्रेमी ११ जनाको समूह शुक्रबार झापाको सीमावर्ती बजार मेचीनगर प्रस्थान गर्दैछ ।  यात्रा टोलीमा ११ जना हेटौंडाका र २ जना बुटवलका साइकलयात्रीहरु रहेका छन् । हेटौंडाबाट शुक्रबार बिहान झापाको काकडभिट्टा जाने तयारी गरिएको साइकलयात्रा टोलीले जानकारी...

गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको संयुक्त राष्ट्रसंघको दावी

united-nations-1698327322.jpg

९ कार्तिक, काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजाको कुनै पनि क्षेत्र सुरक्षित नभएको बताएको छ । राष्ट्रसंघका अनुसार अपेक्षित स्थल आक्रमणको तयारीमा इजरायली हवाई  हमलाहरू बढिरहेका छन् । अक्टोबर ७ मा हमासले गरेको आक्रमणको जवाफी हमलामा इजराइलले प्यालेस्टिनी क्षेत्रका लगभग सबै ठाउँमा आक्रमण गरेकाले मानिसहरूसंग केही विकल्प बाँकी नरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार