Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडामा क्रेन दुर्घटना सह-चालकको मृत्यु

IMG_2107-1698286559.png

९ कार्तिक,हेटौंडा । हेटौंडामा भएको क्रेन दुर्घटना सह-चालकको मृत्यु भएको छ । बिहिबार बिहान पुर्व पश्चिम सडक खण्डमा अन्तर्गत हेटौंडा-१५ चुरियामाईमा  हेटौडा तर्फ आउदै गरेको ना१क ६०५५ नम्बरको हाइड्रा क्रेन आफै अनियन्त्रित सडकको छेउमा पल्टिदा चालक पर्सा बिरगजं-३० लालपर्सा बस्ने बर्ष ३० को दसरथ पासवान घाईते भएका छन भने सहचालक  सोही स्थान...

दशैंको टीका आज पनि जारी

Dashain-Tika-Aasirbad-765-1698282218.jpg

९ कार्तिक, हेटौंडा । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।  नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।  पश्चिम नेपालका केही...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698279996.jpg

९ कार्तिक, हेटौंडा । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको...

मकवानपुरको भिमफेदीमा स्कुटर दुर्घटना, थापाको मृत्यु

accident-motorcycle-1200x-1698245053.jpg

८ कार्तिक,हेटौँडा । मकवानपुरको भिमफेदीमा स्कुटर दुर्घटना हुदा स्कुटरमा सवार एक महिलाको ज्यान गएको छ भने चालक घाइते भएका छन् । बुधबार साँझ भिमफेदी– कुलेखानी सडकखण्ड अन्र्तगत मकवानपुरको भिमफेदी–६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा जादै गरेको बागमती प्रदेश ०२–०२७ प ४८४२ नम्बरको स्कुटर आफै अनियन्त्रित भई दुर्घटना हुदा स्कुटरमा सवार एक...

गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किए

Screenshot_20231025_12405-1698216972.jpg

८ कार्तिक, काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ स्वदेश फर्किएका छन् ।  चीनको बेइजिङबाट छेन्दु हुँदै आज बिहान ११ः३० बजे उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।  १७ र १८ अक्टोबरमा बेइजिङमा आयोजित तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसनमा सहभागी हुन चीन गएका श्रेष्ठलाई फोरम समापन...

विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाद्वारा बंगलादेश पराजित

Mahmudullah-SA-1698213146.jpg

८ कार्तिक, काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध १४९ रनको सहज जित निकालेको छ ।  मंगलबार वान्खडे रंगशालामा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३८३ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४६.४ ओभरमा सबै विकेट गुमाएर २३३ रन बनाउन सक्यो । बंगलादेशका महमुदिल्लाहले १११ रन बनाए पनि टिमको हार टार्न सकेनन् । लिटोन...

दुर्घटनामा घाइते मनाङ एयरका पाइलटको निधन

IMG_0682-1698208696.png

८ कार्तिक,हेटौंडा  । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेका क्याप्टेन प्रकाश सेढाइँको  निधन भएको छ । सेढाइँको भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टर उपचारको क्रममा बुधवार बिहान निधन भएको हो ।असोज २७ गते रुम्झाटारबाट लोबुचे उडेको मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर  दुर्घटनामा परेको थियो ।  दुर्घटनामा पाइटल सेढाईको ५०...

मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको डुबेर मृत्यु

Screenshot_20230924_11394-1698201412.jpg

८ कार्तिक, काठमाडौं । दुर्गा मूर्ति विसर्जन गर्न घाट गएका दुई जनाको मंगलबार डुबेर मृत्यु भएको छ ।  मृत्यु हुनेमा कोटहीमाई गाउँपालिका वडा नम्बर १ बस्ने २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभर रहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक भरतबहादुर विश्वकर्माले जानकारी दिए  ।  स्थानीय २० वर्षीय सन्तकुमार राजभर अझै बेपत्ता...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1698201119.jpg

८ कार्तिक, काठमाडौं । हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। बुधबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार