Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बडादसैँले सकारात्मक ऊर्जा थप्न सकोसः राष्ट्रपति पौडेल

Capture-1698110333.JPG

७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी सद्भाव, भ्रातृत्व र पुनर्मिलनको प्रतीक पनि...

प्रधानमन्त्रीद्वारा विजया दशमीको शुभकामना

Pushpa-Kamal-Dahal-1698110166.jpg

७ कार्तिक, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् ।  विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले सरकारको यस प्रयासमा सम्पूर्ण जनसमुदायले व्यक्त गरेको...

राष्ट्रपतिले पौडेलले ९१ वर्षीया भाउजूको हातबाट टीका लगाउने

Capture-1698109781.JPG

७ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको विजयादशमीको टीका ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलको हातबाट लगाउने भएका छन् । राष्ट्रपति पौडेलले बिहान ११ बजेर २ मिनेटको उत्तम साइतमा भाउजू विष्णुमायाको हातबाट टीका, जमरा र आशीर्वाद लिने छन् । यसैगरी राष्ट्रपति पौडेलले भाउजूको हातबाट टीका, जमरा र आशीर्वाद लिएपछि परिवारका...

पाकिस्तानमाथि अफगानिस्तानको ऐतिहासिक जित

Capture-1698107531.JPG

७ कार्तिक, हेटौंडा । आईसीसी विश्वकप क्रिकेटमा अफगानिस्तानले पाकिस्तानलाई हराएको छ । सोमबार भएको खेलमा अफगानिस्तानले पाकिस्तानमाथि ८ विकेटको ऐतिहासिक जित दर्ता गराएको हो ।  बाबर आजम नेतृत्वको पाकिस्तानले २ सय ८३ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले मात्र २ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।  सुरुआतमा...

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः०२ बजे

Capture-1698107178.JPG

७ कार्तिक, हेटौंडा । बडा दशैंको मुख्य दिन बिजया दशमी, आज मान्यजनको हातबाट देवीको प्रसादको रुपमा टीका र जमरा लगाइँदै छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले टीका लगाउने उत्तम साइत ११ बजेर २ मिनेटमा रहेको जनाएको छ । तर, विजयादशमी आफैँमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने मान्यतासमेत रहेको छ सामान्य मानिसले...

भन्सार छलीका सामाग्रीसहित ७ जना पक्राउ

Screenshot_20230411_10281-1698067296.jpg

६ कार्तिक, बर्दिया । भन्सार छलीका विभिन्न सामाग्रीसहित प्रहरीले बर्दियामा ७ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलीले गुलरिया-७ भन्सार रोडबाट भन्सार छली ल्याउँदै गरेको सामानसहित उनीहरूलाई पक्राउ गरेको हो । चोरी पैठारी गरी भन्सार छलेर ल्याउँदै गरेको फलफूल तथा तरकारी र ओसारपसारमा प्रयोग गरिएका ४ थान मोटरसाइकल, ४...

नेपालद्वारा युएई ५ विकेटले पराजित

20231023_161801-1698057245.jpg

६ कार्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले लगातार चौंथो जित हासिल गरेको छ। सोमबार भएको खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै प्रतियोगितामा आफ्नो जित यात्रा जारी राखेको हो। युएईले दिएको १ सय ६५ रनको लक्ष्य  पछ्याएको नेपालले ४ बल बाँकी छँदै पराजित गरेको थियो। नेपालको जितमा दिपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ...

गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

narayankaji-shrestha-1698048863.jpg

६ कार्तिक, काठमाडौं । चीन भ्रमणका क्रममा अचानक बिरामी परेर अस्पताल भर्ना भएका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् । चीन भ्रमणकै क्रममा हृदयाघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज हस्पिटलमा उनको उपचार भएको हो । पाँच दिनको उपचारपश्चात उनी आज डिस्चार्ज भएका...

राष्ट्रपति पौडेलद्वारा नव कन्याको पूजा

paudel-kanya_JKBnT9uKXf-1698048645.jpg

६ कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले दशैको अवसरमा नवदुर्गाको अवतार स्वरुप महानवमीको दिन सोमबार शीतल निवासमा नव कन्याको पूजा गरेका छन्। विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गरेका हुन् ।  राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे । दशैं पर्वका अवसरमा महानवमीको दिनमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार