Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

एमालेले कार्तिक १४ गते चियापानको आयोजना गर्ने

uml-logo_20220514184202_G-1697794516.jpg

३ कार्तिक, काठमाडौं । नेकपा (एमाले) ले चियापानको आयोजना गर्ने भएको छ । एमालेले नेपालीहरूको महान् चाड वडादशैं, तिहार, नेपाल संवत् र छठ पर्वका अवसरमा चियापान गर्ने जनाएको हो । चियापान कार्यक्रम कात्तिक १४ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजना गरिने एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जानकारी दिएको छ।...

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम

gold-1-e1517980737571-1697785062.jpg

३ कार्तिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो । बिहीबारको तुलनामा आज सुन प्रतितोला...

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार, आइसियुबाट जनरल वार्डमा सारियो

Narayan-Kaji-1-1697783911.jpg

३ कार्तिक, काठमाडौं । चीन भ्रमणमा रहँद बिरामी परेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार भएपछि आइसियुबाट जनरल वार्डमा सारिएको छ । बेइजिङमा रहेका बेला हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत श्रेष्ठको स्वास्थ्यमा सुधार आएपछि जनरल वार्डमा सारिएको हो । स्वास्थ्यमा सुधार भएसँगै उनलाई शुक्रबार बिहान...

कांग्रेसले कोजाग्रत पूर्णिमाका दिन चियापान गर्ने

congress-Office-sanepa-1697766072.jpg

३ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । २०३३ मा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि प्रत्येक वर्ष पार्टीले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदानप्रदान...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1697765121.jpg

३ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  शुक्रबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ...

कोशी प्रदेशमा राप्रपाद्वारा प्रमुख प्रतिपक्षी दलको दाबी

bhakti-sitaula1688460035-1697764685.jpg

३ कार्तिक, हेटौंडा । कोशी प्रदेशमा राप्रपाले प्रमुख प्रतिपक्षी दलको दाबी गरेको छ । बिहीबार प्रमुख प्रतिपक्षी दलको नेताका लागि राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रदेशसभामा निवेदन दिएका हुन् । बुधबार मुख्यमन्त्री केदार कार्कीलाई राप्रपाबाहेक सबै दलले विश्वासको मत दिएको र आफुहरूले प्रतिपक्षमा मतदान गरेकै कारण...

आज कात्यायनी माताको पूजा आराधना गरिंदै

1603328771_Dashain_6th_Da-1697764050.jpg

३ कार्तिक, हेटौंडा । नेपालीहरुको महान पर्व बडादशैंकाे छैटौं दिन आज कात्यायनी माताको पूजा आराधना गरिंदैछ । नवरात्रको छैटाैं दिन कात्यायनी स्वरूप नवदुर्गा भवानीको आराधना गरिन्छ । देवी दुर्गा, आफ्नो छैटौं स्वरूपमा चन्द्रघण्टाको नामले प्रसिद्ध हुनुहुन्छ । कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःखजस्ता संकट नास हुने धार्मिक विश्वास छ...

लामालाई बागमती प्रदेशको कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी

Bahadur-Singh-Lama-NC-1697718985.jpg

२ कार्तिक, हेटौंडा । बागमती प्रदेशको कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामालाई दिइएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई कार्यवाहक मूख्यमन्त्रीको जिम्मेवारी दिएका हुन् । मूख्यमन्त्री शालिकराम जम्कट्टेल व्यक्तिगत कारणले मुलुक बाहिर जाने भएकाले कार्यवाहक मूख्यमन्त्रीको...

नेपालले हङकङलाई ६ विकेटले हरायो

20231019_171001-1697714792.jpg

२ कार्तिक, काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको दोस्रो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ ।  बिहीबार भएको खेलमा हङकङले दिएको ९५ रनको लक्ष्य पछ्याएको नेपालले १३.५ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो । टस जितेर बलिङ रोजेको नेपालले हङकङलाई ९४ रनमा सीमित गर्दै १३.५ ओभरमा लक्ष्य पूरा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार