५ कार्तिक, हेटौंडा । हेटौंडा अस्पतालको महिला शौचालयमा सालनालसहितको नवजात शिशु फेला परेको छ । शौचालयमा मृत अवस्थामा सालनालसहितको नवजात शिशु फेला परेको हो । हेटौंडा अस्पतालको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा शनिवार साँझ नवजात शिशु मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जनाएका छन् ।शिशु...
५ कार्तिक, रौतहट । जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । आक्रमणबाट मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका वडा-५ राजपैडाकी ५५ वर्षीया मनीया धामी रहेकी छिन् । चाँदी खोला पारी रामलाल वृन्दावन साझेदारी वन क्षेत्रमा घाँस लिन गएकी धामीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रपुरले जनाएको छ...
५ कार्तिक, काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले महाअष्टमीको अवसरमा पाँचखाल नगरपालिका-९ स्थित पलान्चोक भगवतीको पूजा गरेका छन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलसहितले भगवतीको पूजा गरेकी छिन् । राष्ट्रपति पौडेल पलान्चोक भगवती मन्दिरमा दर्शन गर्न आइतबार बिहान पाँचखाल आएका थिए । बडा दशैंका अवसरमा महाअष्टमीको दिन राष्ट्र...
५ कार्तिक, काठमाडौं । इजरायलमा मारिएका तीन नेपालीको शव काठमाडौँ ल्याइएको छ । इजरायलमा मारिएका १० मध्ये ३ नेपालीको शव नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा शव आइपुगेको छ भने एउटा शव दिउँसो एक बजे आइपुग्ने जनाइएको छ । इजरायलमा मारिएका नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिस्ट र आशिष चौधरीको शव...
५ कार्तिक, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना आज अंगोला प्रस्थान गरेका छन् । ९ सदस्यीय नेपाली संसदीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अध्यक्ष तिमिल्सिना अफ्रिकी मुलुक अंगोलाको लुवान्डामा आयोजना हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४७ औँ महासभामा भाग लिन लागेका हुन् । महासभामा नेपालको तर्फबाट अध्यक्ष...
५ कार्तिक,गजुरी ।आइतबार बिहान ७:३९ गएको भूकम्पको केन्द्रविन्दू रेहको छ । धादिङको खरी केन्द्रविन्दू भएर ६.१ रेक्टर स्केलको भूकम्प गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले बताएका छन्। भुकम्प काठमाडौं,हेटौंडा नुवाकोट लगायतका जिल्लामा महसूस गरिएको थियो। क्षतिको विवरण आउन बाकी रहेको छ । ...
५ कार्तिक, हेटौंडा । हेटौंडामा अहिले भुकम्पको धक्का महसुस भएको छ । विहान ७:३९ बजे भुकम्पको धक्का महसुस गरिएको हो । केही सकेण्ड ५.० म्याग्निच्युटको भुकम्पको धक्का महसुस भएको थियो । थप विवरण आउन बाँकी रहेको छ ।...
५ कार्तिक, हेटौंडा । आज बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले...
५ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ...
२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...
२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...
२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...


















-1788140988.jpg)







