Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कपको फाइनलमा

Capture-1697888128.JPG

४ कार्तिक, हेटौंडा । जापानलाई हराउँदै नेपाल एसीसी १९ वर्षमुनिको प्रिमियर कप क्रिकेटको फाइनलमा पुगेको छ । नेपालले जापानलाई शनिवार भएको खेलमा १ सय ४३ रनले हराएको हो ।  वर्षाले प्रभावित खेलमा जापानले जितका लागि २२ ओभरमा १ सय ८७ रनको लक्ष्य पाएकोमा ११ ओभर ५ बलमा ४३ रनमै अलआउट भयो । जापानका शोतारो हिरात्सुकाले १५ र किफर यामामोटोले १३ रन बनाए...

टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश

20231021_164203-1697885910.jpg

४ कार्तिक, हेटौंडा । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेपाल एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ। लगातार तेस्रो जित निकाल्ने क्रममा हङकङलाई ७९ रनले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले बनाएको दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन मात्र...

मकवानपुरको बाघझोरामा मोटरसाइकल दुर्घटना, लामाको मृत्यु

IMG_0730-1697859198.png

४ कार्तिक, हेटौंडा । त्रिभुवन राजपथ अन्तरगत भिमफेदी-१ बाघझोरामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमफेदी-१  बैंकरोडका ३४ वर्षीय सुमिन लामा रहेका छन् । दुर्घटनामा घाइते भएका उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार ३०...

इजरायलबाट नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै

israel-dutabas-1697197155-1697852033.jpg

४ कार्तिक, काठमाडौं । इजरायलमा आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीको शव आज नेपाल ल्याइँदै छ । तेलअबिबस्थित नेपाली राजदूतावासले कानुनी प्रक्रिया पूरा भएका चार शव नेपाल पठाउन लागेको हो । नेपाल ल्याउन लागेका चार शव नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दिपेशराज बिष्ट र आशिष चौधरीको रहेको दूतावासले जनाएको छ । दूतावासले जारी...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1697851398.jpg

४ कार्तिक, काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।  शनिबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई...

दशैंको आज सातौं दिनः फूलपाती भित्र्याइदै

Capture-1697847354.JPG

४ कार्तिक, हेटौंडा । बडादशैंको सातौ दिन अन्तर्गत आज फुलपाती, हिन्दु नेपालीहरुले घरघरमा फूलपाती भित्रयाउँदैछन् । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ ।  प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ...

प्रेस युनियन मकवानपुरद्वारा शुभकामना आदानप्रदान

IMG_20231021_044337-1697842771.jpg

३ कार्तिक, हेटौंडा । नेपाल प्रेस युनियन मकवानपुरको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम भएको छ । दशैं, शुभ दिपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम भएको हो । कार्यक्रममा ‘विचार यात्रा’ नामक स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा प्रेस युनियन मकवानपुरका अध्यक्ष सुवास विडारीको...

 बकैया बस दुर्घटना अपडेटः ३६ यात्रु घाइते (नामावलीसहित)

394196548_356364890069803-1697809307.jpg

३ कार्तिक, हेटौंडा । हेटौंडा–धरान चतरा सडक अन्तरगत बकैया–५ मा भएको बस दुर्घटना ३६ यात्रु घाइते भएका छन् । शुक्रबार अपरान्ह यात्रु बोकेर हेटौंडाबाट बकैया जुईना जाँदै गरेको ना ४ख ३९८८ नम्बरको बस बकैया–५ श्रीपुर ओरालोमा दुर्घटना भएको थियो । दुर्घटनामा  बकैया–७ बस्ने बर्ष २० बर्षीया शुस्मा माझी अवस्थाको अवस्था गम्भीर रहेको जिल्ला...

बकैयामा बस दुर्घटना, एक दर्जन यात्रु घाइते

Screenshot_20231020_16585-1697800465.jpg

३ कार्तिक, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत बकैया-५ मा बस दुर्घटना भएको छ । हेटौंडाबाट जुईना जाँदै गरेको ना४ख ३९८८ नम्बरको बस ओरालोमा दुर्घटना भएको हो । दुर्घटनामा करिव एक दर्जन यात्रु घाइते भएको र तीन जनाको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् ।  दुर्घटनामा घाइते भएकाहरूलाई एम्बुलेन्समा राखी उपचारका लागि हेटौंडा अस्पताल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार