Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

यसवर्ष भाइटीकाको साइत बिहान १० बजेर ५१ मिनेटमा 

Capture-1699274835.JPG

२० कार्तिक, हेटौंडा । यसवर्षको भाइटीकाको साइत कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेटमा तय भएको छ ।  नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत कात्तिक २९ गते बिहान १० बजेर ५१ मिनेट जाँदा तय गरेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   ...

जाजरकोटमै पुनः २ पटक भूकम्पको धक्का महसुस

IMG_1144-1699268956.png

२० कार्तिक,बुटवल। जाजरकोटमै पुनः भूकम्पको धक्का महसुस गरिएको छ ।सोमवार अपराह्न ४ः३३ बजे लगातार दुई पटक भूकम्पको धक्का महसुस गरिएको हो । भुकम्पको धक्का नवलपुर चितवन लगातका जिल्लामा महसूस गरिएको छ । केन्द्रविन्दु जाजरकोटकै रामिडाडा र रेक्टर स्केल ५.८ मापन गरिएको  छ । ...

राष्ट्रपति पौडेलको युरोप भ्रमण स्थगित

download-1699263746.jpg

२० कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको युरोप भ्रमण स्थगित भएको छ ।  भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकूल नरहेकाले राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेको राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार सुरेश चालिसेले जानकारी दिएका हुन् । २२ कार्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा...

माओवादीले भुकम्प पीडितलाई ५० लाख रुपैंया दिने

Moist1-1699253424.jpg

२० कार्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ राहत दिने भएको छ ।  पदाधिकारी बैठकले केन्द्रीय समितिको तर्फबाट ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । प्रदेश कमिटीहरूलाई पनि राहत रकमका लागि आग्रह गरिएको महासचिव देव गुरुङले जानकारी दिए ।...

सुनको मूल्य घट्यो, चाँदीको स्थिर

Gold-1699252808.jpg

२० कार्तिक, काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको हो । सोमबार छापावाल सुन तोलाको एक लाख १५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छभने तेजाबी सुन तोलाको एक लाख १४ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ...

नेपालमा लगानी गर्न राष्ट्रपतिको आह्वान

Ramchandra-Paudel-1699252128.jpg

२० कार्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई नेपालमा लगानी गर्न आह्वान गरेका छन् । एसीया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा काठमाडौँमा शुरु भएको ३७ औँ क्यासी सम्मेलनमा बोल्दै उनले राष्ट्रपति पौडेलले लगानीका लागि आह्वान...

कांग्रेस सांसदले भुकम्प प्रभावितलाई १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने

60116452_2332200367055712-1699229798.jpg

२० कार्तिक, काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुले भूकम्प प्रभावितको उद्धार, राहत र पुनःस्थापनाका लागि १५ दिन बराबरको पारिश्रमिक सहयोग गर्ने भएका छन् । कांग्रेस संसदीय दलको बैठकले भूकम्पपीडितका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सदस्यको १५ दिन बराबरको पारिश्रमिक सहयोगस्वरुप नेपाल...

जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट

63690453_604-1699229468.jpg

२० कार्तिक, काठमाडौं । जाजरकोट भूकम्पबाट ९१० घर पूर्णरूपले नष्ट भएका छन् । दुईहजार ८६१ घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ । आइतबार अपराह्न ५ बजेसम्मको विवरणअनुसार भूकम्पबाट अहिलेसम्म १५७ जनाले ज्यान गुमाएका छन् । अन्य २४६ जना घाइते भएका छन् । प्रहरीका अनुसार अहिलेसम्म उपचारपछि १४६ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । शुक्रबार...

नेपाल वायुसेवा निगमद्वारा भुकम्प प्रभावित क्षेत्रका घाइते र कुरुवाको भाडा निःशुल्क

1635059421_Nepal-Air-govt-1699229228.jpg

२० कार्तिक, काठमाडौं । नेपाल वायुसेवा निगमले भूकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र उनीहरुका कुरुवाको हवाई भाडा नलिने निर्णय गरेको छ । भुकम्प प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइते र तिनका कुरुवाको हवाई भाडा निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत बेहोर्ने निर्णय गरेको हो । सरकारसँगको समन्वयमा राष्ट्रिय तथा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार