Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेपालबाट मनसुन बाहिरियो

rain-1024x5381677408810-1697417644.jpg

२९ असोज, हेटौंडा । नेपालमा गत जेठ ३१ गते भित्रिएको यस वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पुर्वानुमान महाशाखाका अनुसार नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ रहेकामा यस वर्ष १३ दिन ढिलो गरी मनसुन बाहिरिएको हो । यस वर्षको मनसुन १२४ दिन जति नेपालमा रहेको छ । असोज १९ गतेदेखि मनसुन क्रमिक रूपमा बाहिरिन शुरु गरेको...

भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै

२९ असोज, हेटौंडा । नेपालीको महान चाड बडादशैैको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ।  ब्रह्मचारिणीदेवीलाई ब्रह्म विद्या शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।  ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1697416472.jpg

२९ असोज, हेटौंडा । हाल मनसुनी न्युन चापीय रेखा नेपालको तराई भू-भाग नजिक रहेको छ । हाल देशभर सामान्य देखी  पूर्ण बदली रहि मधेश, बागमती प्रदेश र गण्डकी  प्रदेशका केहि स्थानहरूमा मेघ गर्जन चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भईरहेको छ। शुक्रबार दिउँसो देशका अधिकांश स्थानहरुमा सामान्य देखि...

सदस्यता शुद्धीकरणमा प्रदेशबाट भएको कमजोरीप्रति पत्रकार महासंघ मकवानपुरको असन्तुष्टि

FNJ-Makawanpur_vk3GYv6SH0-1697382299.jpg

२८ असोज, हेटौंडा । सदस्यता शुद्धीकरणमा प्रदेश समितिबाट भएको कमजोरीप्रति नेपाल पत्रकार महासंघ मकवानपुरले असन्तुष्टि व्यक्त गरेको छ । महासंघका जिल्ला अध्यक्ष मणिराज गौतमद्वारा जारी विज्ञप्तिमार्फत प्रदेश कार्यसमितिले केन्द्रमा गरेको सदस्यता सिफारिसप्रति असन्तुष्टि व्यक्त गरेको हो । महासंघ जिल्ला शाखाले सिफारिस गरे भन्दा फरक...

पेट्रोलको भाउ ११ र डिजेल ५ रुपैयाँले घट्यो

IMG_1116-1697378073.png

२८ असोज, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेबाट लागुहुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ, मट्टितेल र डिजेलमा ५ रुपैयाँ घटाएको हो ।  निगमले एक विज्ञप्ति जारी गर्दै स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरिएको जनाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३...

जेसीज कपः सुनाचुरी र रजैया सेमिफाइनलमा

football-1697373606.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा सयपत्री युवा क्लव सुनाचुरी र केदारेश्वर युवा क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । यो संगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ ।  आइतबार भएको पहिलो खेलमा सयपत्रीले हाँडीखोला एफसीलाई ३–१ गोल अन्तरले हराएको हो । सयपत्रीबाट...

चैनपुर जेसीजको जेसीज सप्ताह सुरु

dfaa-1697373517.jpg

२८ असोज, मनहरी । जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह सुरु भएको छ । आइतवार बिहान एक कार्यक्रमका वीच जेसीज सप्ताहको सुरुवात गरिएको हो । पहिलो दिन दुइवटा कार्यक्रम भएको छ ।  बिहान मनहरी गापा ३ लामिटारमा जेसीजको सम्पर्क सचिवालय उद्घाटन गरिएको छ । कार्यक्रम संयोजक दीपक गोलेको संयोजकत्व एवम् अध्यक्ष गणेशदर्पण अधिकारीको अध्यक्षतामा...

चुरेकाँड सामुदायिक वनको साधारणसभा सम्पन्न 

Capture-1697372998.JPG

३०, असोज, हेटौडा । हेटौडा–१५ जातेमा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको २८ औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।  हेटौडा–१५ का वडा अध्यक्ष सुनिल मुक्तानको पष््रमुख आतिथ्यता एवम समूहका अध्यक्ष पदम बहादुर लो को सभाध्यक्षतामा साधारणसभा भएको हो ।  साधारणसभामा अध्यक्ष लो ले संस्थागत प्रतिवेदन र चालु आव ०८०÷०८१ को लागि...

मनहरी-७ नम्बरको वडाको आफ्नै भवन, ईन्द्र बानियाँद्वारा उद्घाटन

368408717_847829750274447-1697370524.jpg

२८ असोज,हेटौँडा । मनहरी गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यालय भवनको आईतबार उद्घाटन गरिएको छ। मनहरी-७ बिजौनामा बनेको नवनिर्मित वडा कार्यालय भवनको बागमती प्रदेशसभा सदस्य तथा कांग्रेस बागमती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले उद्घाटन गरेका हुन् । वडा कार्यालय नवनिर्मित भवनको उद्धघाटन कार्यक्रममा बोल्दै बानियाँले...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार