Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमको बार्षिक साधारणसभा

385518054_133450221717278-1697369289.jpg

२८ असोज,हेटौँडा । हेटौडा–१७ गैरीगाउँमा रहेको श्रीमदभागवत ज्ञानसञ्चार बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । आइतबार बागमती प्रदेशसभा सदस्या ईन्द्र बहादुर बानियाँले बृद्धाश्रमको १५ औँ बार्षिक साधारणसभा सम्पन्न उद्धघाटन गरेका हुन् । साधारणसभा उद्धघाटन समारोहमा बोल्दै बानियाँले धर्मले सबैको हित गर्ने भन्दै ज्यष्ठ...

कर्मचारी र सरकारबीच १९ बुँदे सहमति

tt-1697349171.jpg

२८ असोज, काठमाडौं । आन्दोलनरत स्थानीय तहका कर्मचारी र सरकारबीच सहमति भएको छ । विभिन्न २० बुँदे माग राखेर काठमाडौँमा आन्दोलनरत कर्मचारी र सरकारबीच शनिबार राति १९ बुँदे सहमति भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईको संयोजकत्वमा गठित चार सदस्यीय सरकारी वार्ता टोली र कर्मचारी केन्द्रीय संघर्ष...

कोशीका नवनियुक्त मुख्यमन्त्री कार्कीले आज शपथ लिँदै

Screenshot_20231014_19361-1697345350.jpg

२८ असोज, बिराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आइतबार पद तथा गोपनीयताकाे शपथ लिँदैछन्। शनिबार बिहान प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। प्रदेश प्रमुख खापुङले कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।...

बडा दशैं शुरू, आज घटस्थापना

Ghatasthapana-1697345029.png

२८ असोज, हेटौंडा । नेपालीहरूको महान पर्व बडा दशैं आजबाट शुरु भएको छ। पहिलो दिन आज घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ । नेपाल पञ्चांग निर्णायक समिति विकास समितिका अनुसार, घटस्थापना गर्ने साइत बिहान ११ बजेर २९ मिनेटमा परेको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नुअगाडि चित्रा नक्षत्र र...

मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1697331690.jpg

२८ असोज, हेटौंडा । हाल नेपालको पूर्वी भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। आइतबार दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ...

जेसीज कप फुटबलः प्रहरी र सिमपानी सेमिफाइनलमा 

Capture-1697290585.JPG

२७ असोज, हेटौंडा । जेसीआई चैनपुर प्रस्तावितको आयोजनामा मनहरी गाउँपालिका ३ हाँडीखोला लामिटारमा सन्चालन भैरहेको जेसीज कप खुला फुटबल प्रतियोगितामा बागमती प्रदेश प्रहरी गण र सिमपानी एफसी सेमिफाइनल प्रवेश गरेका छन् ।  शनिबार भएको पहिलो क्वार्टरफाइनल खेलमा प्रहरीले हाँडीखोला यूथ क्लवलाई ३–१ गोलले हराउँदै सेमिफाइनलमा स्थान पक्का गरेको...

आइतबारबाट चैनपुरको जेसीज सप्ताह

photo-1697290826.jpg

२७ असोज, हेटौंडा । मकवानपुरको पश्चिमी क्षेत्रमा कृयाशिल जेसीआई चैनपुर प्रस्तावितको जेसीज सप्ताह आइतबारबाट सुरु हुने भएको छ । विविध कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको आयोजकले जानकारी दिएको छ ।  पहिलो दिन जेसीजको सम्पर्क सचिवालय उद्घाटन र जेसीजको बिषयमा जेसीजका सदस्यका बीच हाजिरीजवाफ प्रतियोगिता हुनेछ । हाजिरीजवाफको...

नारायणी सहकारीको २७ औं साधारणसभा 

Capture-1697288427.JPG

२७ असोज, हेटौंडा । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौंडाको २७ औं वार्षिक साधारणसभा शनिबार हेटौंडामा सम्पन्न भएको छ ।  कार्यक्रममा सहकारीका अध्यक्ष जंगबहादुर गुरुङले आ.व. २०७९÷८० को वार्षिक प्रतिवेदन र आ.व. २०८०÷८१ को नीति तथा कार्यक्रम, सचिव नारायणप्रसाद खतिवडाले आ.व. २०७९÷८० को लेखापरीक्षण प्रतिवेदन, लेखा...

पत्रकार महासंघ बागमती प्रदेशको कार्यालयमा प्रेस चौतारीको तालाबन्दी

370240630_150903880656247-1697282846.jpg

२७ असोज,हेटौँडा  ।हेटौँडामा रहेको बागमती प्रदेश नेपाल पत्रकार महासंघको कार्यालयमा तालाबन्दी गरिएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीले शनिवार हेटौँडा–११ मा रहेको नेपाल पत्रकार महासंघ बागमती प्रदेशको कार्यलयमा तालाबन्दी गरिएको हो।नेपाल पत्रकार महासंघले सदस्यता सुद्धीकरण प्रक्रिया अन्तर्गत प्रदेश समितिबाट प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार