Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

दुर्गा प्रसाईंलाई काठमाडौंमा कालोमोसो

IMG_2155-1696848114.png

२२ असोज,हेटौंडा। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई कालोमोसो दलिएको छ । अज्ञात समूहले प्रसाईलाई सोमवार दिउसो काठमाडौंमा कालोमोसो दलेको हो ।  प्रसाईंले काठमाडौंको एक होटलमा आयोजना गरेका थिए। पत्रकार सम्मेलन सकेर होटल बाहिर निस्केका प्रसाईंमाथि कालोमोसो दलिएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भूपेन्द्र खत्रीले...

हेटौंडामा हराएको रकम फेला पारी बुझाइयो

Screenshot_20231009_15231-1696844718.jpg

२२ असोज, हेटौंडा । हेटौंडाका एक व्यक्तिको हराएको रकम फेला पारी प्रहरीले बुझाएको छ । सोमबार विहान ११ बजे हराएको रकम फेला परी सम्बन्धित व्यक्तिलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।  हेटौंडा उपमहानगरपालिका-८  कमानेका ६० बर्षीय माधव प्रसाद थपलियाले हेटौंडा-१० स्थित बैंक रोडबाट रकम हराएका थिए । त्यसपछि उनले प्रहरीमा...

सुनको मूल्य तोलाको एक हजारले बढ्यो

gold-1-e1517980737571-1696843022.jpg

२२ असोज, काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ । सोमबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलाको एक लाख आठ हजार ६०० रुपैयाँ र तेजाबी सुन तोलाको एक लाख आठ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेर तोलाको एक हजार ३४५...

शान्ति समाजद्वारा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन

hurpes-3-1696842698.jpg

२२ असोज, काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले राष्ट्रपति कार्यालय शितल निवास अगाडि विरोध प्रदर्शन गरेकाे छ । संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न माग गर्दै शान्ति समाजले सोमबार विराेध प्रदर्शन गरेकाे हाे। कुशासन र दण्डहीनता विरुद्ध शान्ति समाजले सोमबारदेखि १० बुँदामा केन्द्रित रही...

हेटौंडा-१७  दुर्घटना अपडेटः गम्भीर घाइते पौडेलको मृत्यु

IMG_0727-1696838948.png

२२ असोज,हेटौँडा । मकवानपुरको हेटौंडा-१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको ज्यान गएको छ । आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार हेटौंडा-१७ हटिया का ५० वर्षीय धर्मराज पौडेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको...

चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास

Screenshot_20231009_12490-1696835579.jpg

२२ असोज, हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण...

हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

IMG_2107-1696824826.png

२२ असोज,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार राति धरान–चतरा सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेमा हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा साइकल यात्री हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल...

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

Screenshot_20231009_06423-1696813073.jpg

२२ असोज, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।  यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २०...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230428_20180-1696812736.jpg

२२ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८०...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789087552.jpg

२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

नेपालद्वारा ओमान पराजित, फाइनलमा युएईसंग खेल्ने
HR1jL0qakAA8mIf-1789055420.jpg

२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...

मकवानपुरका श्रीकृष्ण प्रणामी समुदायबाट ५ लाख बढी सहयोग
Donation-Pranami-1789037977.jpg

२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...

नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

थप समाचार