Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा-१७  दुर्घटना अपडेटः गम्भीर घाइते पौडेलको मृत्यु

IMG_0727-1696838948.png

२२ असोज,हेटौँडा । मकवानपुरको हेटौंडा-१७ सानो गंगटेमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका साइकल यात्रीको ज्यान गएको छ । आइतबार साँझ हेटौंडाबाट हात्तीसुँडे जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ जाँदै गरेका साइकलमा सवार हेटौंडा-१७ हटिया का ५० वर्षीय धर्मराज पौडेललाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका उनको...

चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि शिलान्यास

Screenshot_20231009_12490-1696835579.jpg

२२ असोज, हेटौंडा । कैलाश गाउँपालिकाको प्रमुख पहुँच मार्ग चुनियाँ-नामटार-कालिकाटार सडक स्तरोन्नतिका लागि सोमबार शिलान्यास गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तान र उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले संयुक्त रूपमा सडकको शिलान्यास गरेका हुन् । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मोक्तानले यो सडक राज्यको वेवास्ताका कारण...

हेटौंडामा मोटरसाइकलको ठक्करबाट साइकलयात्री गम्भीर घाइते

IMG_2107-1696824826.png

२२ असोज,हेटौंडा । हेटौंडामा मोटरसाइकलको ठक्करबाट एकजना साइकलयात्री गम्भीर घाइते भएका छन्। आइतबार राति धरान–चतरा सडकखण्ड अन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ सानो गंगटेमा हेटौंडा बजारबाट हात्तिसुडेतर्फ जाँदै गरेको ना ६ प ७१२ नम्बरको मोटरसाइकल ठक्कर दिँदा साइकल यात्री हेटौंडा–१७ बस्ने अन्दाजी ५० वर्षीय धर्मराज पौडेल...

दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला

Screenshot_20231009_06423-1696813073.jpg

२२ असोज, काठमाडौं । दशैंका लागि अग्रिम टिकट बुकिङ आजदेखि खुला भएको छ ।  यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको बताएका छन् । गत शुक्रबार सरकार र यातायात व्यवसायी राष्ट्रिय महासंघबीच छलफलमा सहमति भएपछि आजदेखि बुकिङ खुला गरिएको हो । दशैंको अवधिमा काठमाडौं उपत्यकाबाट करिब २०...

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै

Screenshot_20230428_20180-1696812736.jpg

२२ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक दिउँसो साढे ३ बजे बस्ने भएको हो । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक, २०८०...

आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु

Screenshot_20231008_12274-1696812542.jpg

२२ असोज, हेटौंडा । प्यालेस्टाइनको विद्रोही समूह हमासको आक्रमणमा परी इजरायलमा १० जना नेपालीको मृत्यु भएको छ । हालसम्म इजरायलमा १० जना नेपालीको मृत्यु भएको पुष्टि भएको हो । मृत्यु हुनेमा कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, बझाङ जयपृथ्वी- ६ का गणेशकुमार नेपाली, कैलाली बउनिया-३ का आशिष चौधरी, दार्चुला लेकम-५ का दीपेशराज बिष्ट छन्।...

एक दुई स्थानमा हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1696812138.jpg

२२ असोज, हेटौंडा । हाल नेपालको पूर्वी तथा मध्य भागमा बंगलादेश र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशको भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । साथै बागमती र  गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा भइरहेको छ । सोमबार दिउँसो कोशी,...

मकवानपुरमा ८ लाख र लागुऔषध सहित पाँच पक्राउ

387495441_103587792408070-1696777261.jpg

२१ असोज, हेटौँडा । मकवानपुर प्रहरीले जिल्लाको मनहरी गाउँपालिकाबाट शुक्रबार राति लागुऔषध र नगद सहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले मनहरी वडा नम्बर ६ नयाँबस्तीबाट लागूऔषध र आठ लाख नगदसहित पाँचजनालाई पक्राउ गरेको हो । उक्त लागूऔषध र नगद सहित कैलाश गाउँपालिका–८ का ३१ बर्षीय बिकास मोक्तान, ३५ बर्षीय राम बहादुर स्याङबो, मनहरी–...

हेटौँडाका ४ स्थानमा नागरिक सहायता कक्ष 

387487587_871533251306656-1696777019.jpg

२१ असोज,हेटौँडा । मकवानपुर प्रहरीले  चाँडापर्व सुरक्षा कार्यक्रम अन्तर्गत नै शनिवार हेटौँडा उपमहानगरपालिका अन्तर्गत पर्ने राजमार्गका विभिन्न चार स्थानमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।  प्रहरीले नागरिक तथा यात्रुहरुलाई आवतजावतमा सहजता होस भन्ने उद्देश्यले हेटौँडा–१० बसपार्क, हेटौँडा–५ सानोपोखरा,हेटौँडा–२ पिपल बोट,...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार