Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशमा सुशासन नै हाम्रो मुल उद्धेश्य: नेपाल

madhav_nepal_2_1636794994-1696588373.jpg

१९ असोज, हेटौंडा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जनताको गुनासो प्रत्यक्ष सुन्ने र राज्यको निकायसम्म पुर्याएर समस्या समाधान गर्ने उद्धेश्यले एकीकृत समाजवादी जागरण अभियान संचालन गरेको बताएका छन् । शुक्रबार हेटौंडामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले देशमा भ्रष्टाचारजन्य...

शान्ति खलबलिने गतिविधिमा नलाग्न पूर्व राष्ट्रपतिको ध्यानाकर्षण

Screenshot_20231006_16045-1696587615.jpg

१९ असोज, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक, सांस्कृतिक एवं अन्तरसामुदायिक सद्भावमा प्रश्न उत्पन्न हुने क्रियाकलापमा सबैलाई गम्भीर बन्न आग्रह गरेकी छन् । उनले शुक्रबार अपिल जारी गर्दै समाजमा शान्ति खलबलिने गतिविधिमा नलाग्न ध्यानाकर्षण गराएकी छन् । उनले नेपाली समाजमा सदियौँदेखि कायम रहेको धार्मिक, सांस्कृतिक...

शिक्षक आन्दोलनको दुई दिनको भरपाईः हेटौंडामा २८ र २९ गते पढाई हुने 

386442095_183026511074609-1696564750.jpg

१९ असोज, हेटौंडा । असोज ४ र ५ गते शिक्षकहरुको आन्दोलनका कारण पठनपाठन बन्द भएको हेटौंडाका सामुदायिक विद्यालयहरुमा असोज २८ र २९ गते पठनपाठन हुने भएको छ । नेपाल शिक्षक महासंघ शैक्षिक आन्दोलन का कारण बन्द भएको २ दिनको पढाई भरपाई स्वरूप असोज २८  र २९ गते २ दिने विद्यालय संचालन गर्ने  भएको छ ।मंगलबार सिद्धार्थ माविमा बसेको प्रधानाध्यापकहरु...

बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहिबार राति दुई पटक भूकम्प

IMG_1144-1696562835.png

१९ असोज,चैनपुर। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर बिहिबार  राति दुई पटक भूकम्प गएको छ। ‍बिहिबार राति १०:५२ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युड र राति १२:२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ । मंगलबार ३:०६...

सेनाको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु

Screenshot_20230908_15294-1696554665.jpg

१९ असोज, काठमाडौं । काठमाडौंको भद्रकालीमा बिहीबार साँझ नेपाली सेनाको ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएको छ ।   मृत्यु हुनेमा ताहाचलकी ३२ वर्षीय आकृति शर्मा रहेकी छिन् । पुरानो बसपार्कतर्फबाट आएको नेपाली सेनाको बागमती प्रदेशमा दर्ता भएको ३७०५ नम्बरको ट्रकले प्रदर्शनीमार्गबाट आएको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक उनको मृत्यु...

शिक्षक लाइसेन्स परीक्षामा आधा मात्रै पास

Teachers-Service-Commissi-1696553857.jpg

१९ असोज, हेटौंडा । शिक्षक सेवा आयोगले माध्यमिक तह अध्यापन अनुमतिपत्रको नतिजा प्रकाशन गरेको छ । गत भदौं २३ गते सञ्चालन गरेको मावि तह अध्ययन अनुमतिपत्र (लाइसेन्स) को लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।  सार्वजनिक गरिएको नतिजा अनुसार देशभरबाट परीक्षामा सहभागी परीक्षार्थीमध्ये आधाभन्दा बढी फेल भएका छन् । सातै प्रदेशबाट ४९ हजार १७०...

वडाध्यक्ष कपमा आयोजकको विजय शुरुवात

dfa-1696553662.jpg

१९ असोज, हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका ३ हाँडीखोला स्थित सिद्धकालीमा सुरु भएको दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगितामा आयोजक जनसिद्ध युवा क्लवले विजयसुरु गरेको छ । बिहीबारबाट सुरु भएको उद्घाटन खेलमा जनसिद्धको ए टिमले मोडर्न युवा क्लवलाई २-० गोल अन्तरले हराएको हो । जनसिद्धका लागि अभिषेक विक र समिन क्षेत्रीले गोल गरेका हुन् ।...

आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने

Screenshot_20230324_10360-1696553432.jpg

१९ असोज, हेटौंडा । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा छिटपुट देखि हल्का वर्षा भइरहेको छ। शुक्रबार दिउँसो कोशी,...

आजबाट १६औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुने

Capture-1696552049.JPG

१९ असोज, हेटौंडा । मकवानपुर जिल्ला तेक्वान्दो कार्यसमितिको आयोजनामा आज शुक्रबारबाट १६ औं जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हेटौंडामा सञ्चालन हुँदैछ ।  हेटौंडाको पारिजातपथ स्थित कबर्ड हलमा दुई दिनसम्म चल्ने प्रतियोगितामा मकवानपुर जिल्लाका २२ वटा डोजाङका ३१५ जना खेलाडीले सहभागिता जनाउने पक्का भएको आयोजकले जनाएको छ ।  अध्यक्ष...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789088223.jpg

२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....

नवनियुक्त उद्योगमन्त्रीद्वारा पदभार ग्रहण
Screenshot_20260911_06391-1789088062.jpg

२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...

आज कुशेऔँशी पर्व
Screenshot_20260911_06355-1789087863.jpg

२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...

थप समाचार