Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर

papas_zYuSC0GSRq-1696411774.jpg

१७ असोज, काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्षसहित १३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नविन डाँगी,सव इन्जिनियर रोशनी विष्ट र खानेपानी तथा...

सुन तस्करी घटनामा थप एकजना पक्राउ

Screenshot_20230626_21040-1696411282.jpg

१७ असोज, काठमाडौं । भेपमा लुकाएर सुन तस्करी गरेको घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले थप एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लोकेन्द्र कुमार पौडेल छन् । पक्राउ गरिएका पौडेले चिनियाँ तस्कर दाओजिन वाङका चालक हुन् । दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए ।...

मकवानपुरको बकैयामा दुध ट्याङकर पल्टियो,चालकको मृत्यु

IMG_2096-1696407789.png

१७ असोज,हेटौंडा । मकवानपुरको बकैयामा दुध ट्याङकर पल्टिदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्। बुधवार बिहान धरान चतरा सडक खण्ड अन्तर्गत मकवानपुरको बकैया -५ तिनतलेमा  हेटौडा बाट छतिवन तर्फ जादै गरेको ना १ घ ५४४ नम्बरको दुध बोक्ने खाली ट्यांकर आफै अनियन्त्रि भई दुर्घटना हुदा चालक हेटौंडा-९ बस्ने ३४ वर्षका सिद्धान्त लामाको...

धादिङमा ट्रकको ठक्करबाट दुई स्कुले बालबालिकाको मृत्यु

385443930_349382104191171-1696393829.jpg

१७ असोज,गजुरी । धादिङमा ट्रकको ठक्करबाट दुई स्कुले बालबालिकाको ज्यान गएको छ ।  बुधबार बिहान धादिङको गजुरी गाउँपालिका–२ मलेखुस्थित मजुवामा विद्यालय जादै गरेका  सिद्धलेक गाउँपालिका–६ का निर्मल श्रेष्ठ र सञ्जीव श्रेष्ठको ट्रकको ठक्करबाट घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद चौधरीले...

कान्तिलोकपथ र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध

386853722_631687604843541-1696392327.jpg

१७ असोज,हेटौँडा । मंगलबार परेको बर्षाका कारण हेटौंडा हुदै काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको छ । वर्षासँगै आएको पहिरोका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्ड र कुलेखानी–सिस्नेरी सडकखण्ड अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी...

बझाङ भूकम्पः एकको मृत्यु, दर्जन बढी पराकम्प 

385481852_287559670706803-1696391798.jpg

१७ असोज,चैनपुर । मंगलबार गएको भूकम्पबाट बझाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका–११ ओखलकी ४० वर्षीया गुनमति धामी रहेकी छिन् । भूकम्प गएक लगत्तै गएको पहिरोमा परेर धामीको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपेश चौधरीले बताएका छन्। उनी बाटोमा हिँडिरहेका बेला भूकम्पले...

धर्मगुरु आचार्य श्रीनिवास पक्राउ

Acharya-Shreeniwas-1696383629.jpg

१७ असोज, हेटौंडा । धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । विवादास्पद अभिव्यक्ति दिएको भन्दै उनलाई पक्राउ गरिएको हो । उनले दिएको अभिव्यक्तिको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले मंगलबार सुनसरीको चक्रघट्टीबाट पक्राउ गरेको हो । उनले गौहत्या गर्नेलाई हत्या गरेर कोही आउँछ भने उसको सम्पूर्ण सुरक्षा गर्ने र राज्यले अपराधी...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1696381393.jpg

१७ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा अवस्थित छ। साथै नेपालमा हाल भारतको झारखण्ड आसपासको क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ ।  हाल देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केहि स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको...

बझाङ भूकम्पमा परी एकजना बेपत्ता, १७ जना घाइते

df-1696381328.jpg

१७ असोज, हेटौंडा । बझाङमा भूकम्पमा परी एकजना महिला वेपत्ता भएकी छन् भने १७ जना घाइते भएका छन् । हिजो मंगलबार बझाङ केन्द्रविन्दु भएर लगातार भूकम्प गएपछि खसेको पहिरोमा परि जयपृथ्वी नगरपालिका–११ मा घर नजिकै टिमुर टिप्न गएकी ४५ वर्षीया गुनमति धामी बेपत्ता भएको बताइएको छ । यस्तै जिल्लाका विभिन्न पालिकामा गरी १७ जना घाइते भएको विवरण प्राप्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार