१९ असोज, हेटौंडा । भाडाको घरबाट जनताको सेवा दिँदै आएको हेटौंडाको १२ नम्बर वडा कार्यालयले आफ्नै वडाबाट सेवा दिन सुरु गरेको छ । बिहीबारबाट वडा कार्यालय आफ्नै नयाँ भवनमा सरेको हो । हेटौंडा उपमहानगरपालिकाले एक बर्ष अघि ठेक्का मार्फत निर्माण थालेको भवनको बिहीवार उद्घाटन गरेसँगै वडा कार्यालयले आफ्नै भवनबाट सेवा सुरु गरेको हो । भवनको...
१९ असोज,हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत असोज २० गते शनिवार हेटौंडा आउने भएका छन्। मन्त्री बस्नेत हेटौंडा-६ मा गौरिटार सल्लाघारिमा शिद्धिस्थली रुलर कम्युनिटी अस्पतालको नवनिर्मित भवनको समुद्घघाटनका लागि शनिवार हेटौंडा आउने भएका हुन्। अस्पतालको नवनिर्मित...
१८ असोज,हेटौंडा । हेटौंडा-४ हेटौडा क्याम्पस नजिक एक युवक घरको छतबाट खसेर घाइते भएका छन्। घाइते हुनेमा स्थानीय ४० वर्षका प्रमोद वाग्ले रहेको मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले बताएका छन्। उनी आफ्नै दुई तल्ले घर छतबाट खसेका हुन्। घटनाको अनुसन्धान भइरहेको र घटनास्थलमा वडा प्रहरी प्रमुख प्रहरी निरीक्षक दाताराम अधिकारी...
१८असोज,हेटौंडा । मकवानपुरको मनहरीमा ट्याङकरको ठक्करबाट पैदलयात्री गम्भीर घाइते भएका छन्। बिहिबार साँझ पुर्व-पश्चिम सडक खण्डमा अन्तर्गत मकवानपुर मनहरी- ८ ज्यामिरेमा हेटौडाबाट चितवन तर्फ आउदै गरेको बागमती प्रदेश-०६-००१ख ०१२० नम्बरको तेल ट्याङकरले बाटो काट्दै गरेका पैदल यात्री मनहरी-७ का अन्दाजी ५०/५२ वर्षका बिष्णुहरी पराजुलिलाई...
१८ असोज, काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ। आयोगले बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम शुरु गरेको बताएको हो । पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण...
१८ असोज, दार्चुला । दार्चुलाको दुहु गाउँपालिका–३ राताकाठा भिरमा मिनिट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दुहु-३ ब्रहमदेवका अन्दाजी ४५ वर्षका करनसिंह बोहरा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो । महाकाली नगरपालिकाको खलङ्गाबाट दुहुको हिकिलातर्फ जाँदै गरेको से १ ख १२५२ नम्बरको मालवाहक मिनिट्रक ब्रेक फेल...
१८ असोज, धनुषा । धर्मगुरु आचार्य श्रीनिवासमाथि सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता भएको छ । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको थियो। मंगलबार पक्राउ परेका धर्मगुरु आचार्यमाथि आज जिल्ला प्रशासन कार्यालय धनुषामा मुद्दा दर्ता भएको...
१८ असोज, हेटौंडा । नेपालमा हाल भारतको पश्चिम बंगाल र झारखण्ड आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। हाल कोशी र मधेश प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा रहेको छ। बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली रहनेछ। कोशी,...
१८ असोज, हेटौंडा । सरकारले युरोपेली देश जर्मनी र रोमानियासँग द्विपक्षीय श्रम सम्झौता गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई स्वीकृति दिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई देशसँग श्रम सम्झौता गर्न स्वीकृति दिने र यस सम्बन्धी कार्यक्रममा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी नेतृत्वको प्रतिनिधिमण्डललाई...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...
२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...
२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...
२६ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा अर्थमन्त्री डा....
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...


















-1788140988.jpg)







