Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

क्रिकेटर लामिछानेविरुद्धको मुद्धाको सुनुवाइ स्थगित

Screenshot_20230827_11060-1695540380.jpg

७ असोज, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्धाको सुनुवाइ आज पनि स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीशको अभाव भएपछि सो मुद्धा पेसीमा नचढी स्थगित भएको हो । यसअघि असोज १ गते पनि मुद्दा हेर्ने न्यायाधीश नहुँदा सुनुवाइ स्थगित भएको थियो । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार...

तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु

Screenshot_20230924_11394-1695534906.jpg

७ असोज, काठमाडौं । चितवनको माडी नगरपालिकाममा रहेको बैकुण्ठे तालमा नुहाउने क्रममा डुबेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिकास्थित नेपाल एसबीआई बैंकमा कार्यरत ३५ वर्षीय विजय तिमिल्सिना रहेका छन् ।  शनिबार दिउँसो साथीहरूसँग घुम्न गएका तिमिल्सिना नुहाउने क्रममा तालमा डुबेका थिए । उनको शव साँझ भेटिएको जिल्ला प्रहरी...

राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने

Screenshot_20230924_07471-1695520962.jpg

७ असोज, काठमाडौं । राहत शिक्षक र पेन्सन बन्चित शिक्षकले आन्दोलन जारी राख्ने भएका छन् । शनिबार नेपाल राहत शिक्षक केन्द्रीय समिति  र पेन्सन बन्चित शिक्षक केन्द्रीय समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै आजदेखि थप शसक्त बनाउने जानकारी दिएका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समितिले जारी गरेको विज्ञप्तिमा असोज ५ गते नेपाल शिक्षक...

क्रिकेटर लामिछानेविरुद्धको मुद्धामा आज सुनुवाइ हुँदै

Screenshot_20230827_11060-1695517889.jpg

७ असोज, काठमाडौं । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्धामा आइतबार सुनुवाइ हुँदैछ छ । काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुन लागेको हो । गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । यो मुद्धामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेका छन् ।...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

barsa-kathmandu1164076257-1695517318.jpg

७ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा सामान्य रही बाँकी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै र...

प्राज्ञ गुरुङ र चालिसे मातृभूमि सम्मानबाट सम्मानित

1-1695517131.JPG

६ असोज, हेटौँडा । वरिष्ठ संस्कृतिविद् एवं प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राध्यापक डा. जगमान गुरुङ ‘मातृभूमि राष्ट्रिय सम्मान २०८०’ बाट शनिवार हेटौँडामा सम्मानित भएका छन् । मकवानपुरको अग्रणी साहित्यीक संस्था मातृभूमि साहित्य समाज मकवानपुरले संस्थाको २५औं स्थापना दिवसको अवसर पारेर शनिवार गुरुङलाई सम्मानित गरेको हो । उनलाई...

खुकुरी प्रहारबाट एक महिलाको मृत्यु, दुई गम्भीर घाइते

khukuriprahar_KTvwPMyZyF-1695470528.jpg

६ असोज, दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु भएको छ । घटनामा दुई जना गम्भीर घाइते भएका छन् । खुकुरी प्रहारबाट तुलसीपुर-११ की ४३ वर्षीया रिता लामिछानेको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता नवराज केसीले जानकारी दिए । घरअगाडि उभिरहेको अवस्थामा बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमालले अन्धाधुन्ध...

प्रधानमन्त्री दाहाल र चीनका राष्ट्रपति जिनपिङबीच भेटवार्ता

20230923_172244-1695469430.jpg

६ असोज, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चीनका राष्ट्रपति सी जिनपिङबीच शनिबार भेटवार्ता भएको छ । हाङजाउमा चिनियाँ राष्ट्रपति सी र प्रचण्डबीच भेटवार्ता भएको हो । आज चीन र नेपालको टोलीबीच प्रतिनिधिमण्डलस्तरको छलफल पनि भएको छ । एक हप्ता चीनमा रहने प्रचण्ड प्रचण्ड हाङ्जाउबाट बेइजिङ जाने र त्यहाँ...

मकवानपुरका दाहाल आचारसंहिता पुरस्कारबाट पुरस्कृत

IMG_20230923_151722-1695462337.jpg

६ असोज, हेटौंडा । प्रेस काउन्सिल नेपालले प्रदान गर्दै आएको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार २०८० बाट मकवानपुरका अग्रज पत्रकार राममणी दाहाल पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष र गोरखपत्र राष्ट्रिय दैनिकका मकवानपुर सम्बाददाता दाहाल शनिवार राष्ट्रपति कार्यलय शितल निवासमा भएको कार्यक्रममा पुरस्कृत...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार