Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुगे

20230923_121809-1695451389.jpg

६ असोज, बझाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन पुगेका छन्। अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर दाहाल चीन पुगेका हुन्। चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा एक साता लामो भ्रमणका लागि चीन पुगेका प्रधानमन्त्री दाहाललाई हाङजाओ विमानस्थलमा चीनको खेलकुदको सामान्य प्रशासन मन्त्री एवं चिनियाँ ओलम्पिक...

खुकुरी प्रहारबाट एकजनाको मृत्यु

72275763_507104156800616_-1695450266.png

६ असोज, बझाङ । बझाङमा खुकुरी प्रहारबाट एकजनाको हत्या भएको छ ।  छबिसपाथिभेरा गाउँपालिका-७ घट्टेका ६० वर्षीय जैलु मण्डेलको स्थानीय ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेका हुन् । शुक्रबार साँझ सामान्य विवाद हुँदा बिजुलीले जैलुको आँगनमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक...

नेपाल क्रिकेट संघको अध्यक्षमा चन्द निर्विरोध निर्वाचित

Chatur-Bahadur-Chand-1695449615.jpg

६ असोज, हेटौंडा । नेपाल क्रिकेट संघको अध्यक्षमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित भएका छन् । शनिबार संघको अध्यक्ष पदमा भएको निर्वाचनमा चन्द निर्विरोध निर्वाचित भएका हुन् ।  अध्यक्ष पदमा चन्दको मात्रै उम्मेदवारी परेकाे थियो । क्यानको अध्यक्षमा चन्दको यो दोस्रो कार्यकाल हो । यसैगरी कोषाध्यक्षमा पदम खड्का निर्विरोध भएका छन् ।...

प्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान

prachanda-13-1695431936.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री पुष्पकमल दाहाल चीन प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी भए प्रधानमन्त्री दाहाल अमेरिकाको न्युयोर्कबाट चीन प्रस्थान गरेका हुन् । चिनियाँ समकक्षी छ्याङको निमन्त्रणामा चीन गएका प्रधानमन्त्री दाहाल चीनको हन्जाउमा हुने १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।...

बागमतीका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

rain-1024x5381677408810-1695431322.jpg

६ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै भारतको झारखण्ड आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश र कर्णाली प्रदेशका एक दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।   शनिबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशहरूमा...

अमेरिकाका राष्ट्रपति र नेपालका प्रधानमन्त्रीबीच भेटवार्ता

PM-Prachanda-with-Biden-1695384533.jpg

५ असोज, काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज अमेरिकाको न्यूयोर्कमा भेटवार्ता भएको छ। संक्षिप्त  भेटका अवसरमा दुई देशबीचका आपसी हितका विषयमा सहकार्यबारे कुराकानी भएको दाहालको सचिवालयले जनाएको छ । भेटमा राष्ट्रपति बाइडेनकी श्रीमती जिल ज्याकोब र प्रधानमन्त्रीकी छोरी गंगा...

सरकार र आन्दोलनरत शिक्षक महासंघबीच ७ बुँदे सहमति

teacher-barata_fyyyKqSlln-1695383894.jpg

५ असोज, काठमाडौं । सरकार र शिक्षा विधेयकको विरोधमा आन्दोलनरत शिक्षकबीच ७ बुँदे सहमति भएको छ । शिक्षकहरूले उठाएका मागहरूलाई संसदबाटै पूरा गर्ने गरी सहमति भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । नेपालका सार्वजनिक विद्यालयमा अध्यापनरत शिक्षकहरुको मर्यादाक्रम कायम गर्ने, विद्यालय शिक्षा सम्बन्धी कानूनलाई...

सर्लाहीको मलंगवा क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश

sarlai-1695344613.jpg

५ असोज, काठमाडौं । जिल्ला प्रशासन कार्यालय सर्लाहीले मलंगवा क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । बिहीबार राति १० बजेदेखि कर्फ्यु आदेश जारी भएको हो । पुरानो मलंवाङ्गवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्टरबाबा पेट्रोल पम्प) सीमा क्षेत्रभित्र...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

Screenshot_20230825_07501-1695344265.jpg

५ असोज, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दैछ । बैठक सानेपास्थित केन्द्रिय कार्यालयमा आज बिहान ११ बजे बस्ने भएको हो ।  बैठकमा धारणा राख्न बाँकी केन्द्रिय सदस्यले आ आफ्नो धारणा राख्नेछन् । सभापति शेरबहादुर देउवाको सभापतित्वमा हिजो बसेको बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तावहरू प्रस्तुत गरेका थिए...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार