Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मलंगवामा लगाइएको निषेधाज्ञा दिउँसोका लागि हटाइयो

cdo-1-1695632535.jpg

८ असोज, सर्लाही । सर्लाहीको सदरमुकाम मलंगवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोका लागि हटाइएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा सोमबार बिहान बसेको समन्वय सहजीकरण बैठकले निषेधाज्ञा दिउँसोको समयमा हटाउने र राति ८ बजेदेखि बिहान ४ बजेसम्म जारी राख्ने निर्णय गरेको हो ।   गणेश चतुर्थीको मूर्ति विर्सजन गर्न जाने क्रममा...

सुनचाँदीको मूल्य स्थिर

0x0-(1)-1695627020.jpg

८ असोज, काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।  आज छापावाल सुन प्रतितोलामा १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदीको मूल्य पनि स्थिर रहेको छ । चाँदी प्रतितोला १४ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।...

तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

Screenshot_20230604_13533-1695626790.jpg

८ असोज, सल्यान । सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवारी धनी दाङको तुलसीपुर उपहानगरपालिका-१८ का ५० बर्षीय गणेश बुढा र चालक २५ बर्षीय भक्तबहादुर घर्ती रहेका छन् । रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको जीप कपुरकोट गाउँपालिका-३ चोरखोला नजिक सेतापैरामा जीप सडकबाट तीन सय मिटर...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा विशेष पूजापाठ (तस्बिरहरू)

20230925_115437-1695622762.jpg

८ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जनकपुरधामस्थित जानकी मन्दिरमा विशेष पूजापाठ गरेका छन् । सोमबार जनकपुरधाम आएका राष्ट्रपति पौडेलले मन्दिरमा पूजापाठ गरेका हुन् । उनले मन्दिरको अवलोकन एवं जानकारी लिएका थिए । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधि, जुलीकुमारी महासेठ,...

नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर

20230925_114507-1695621834.jpg

८ असोज, काठमाडौं । नेपाल र चीनबीच १२ वटा सम्झौतामा हस्ताक्षर भएको छ । बेइजिङस्थित ग्रेटहल अफ दि पिपुलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ समकक्षी ली छ्याङबीचको भेटवार्तापछि द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो । कृषि, पूर्वाधार, विद्युतलगायतका १२ वटा परियोजनामा हस्ताक्षर भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। सम्झौताको...

राहत शिक्षकहरूले आज सडकमा सुत्ने

Screenshot_20230925_11411-1695621415.jpg

८ असोज, काठमाडौं । आन्दोलनमा रहेका राहत शिक्षकहरूले आज सडकमा सुत्ने भएका छन् । हजारौँको संख्यामा आन्दोलनमा रहेका राहत शिक्षक, बालविकास शिक्षक, पेन्सन वञ्चित शिक्षक लगायतले आज दिउँसो सडकमै सुतेर आन्दोलन गर्ने भएका हुन् ।  राज्यले आफूहरूलाई लाश जस्तै बनाएको भन्दै उनीहरूले सांकेतिक रूपमा मुर्दा बनेर विरोध जनाउन लागेका हुन् । नेपाल राहत...

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी छियाङबीच भेटवार्ता हुने

Screenshot_20230901_13044-1695606193.jpg

८ असोज, काठमाडौं । चीनको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहालले आज चिनियाँ समकक्षी ली छियाङसँग भेटवार्ता गर्दै छन् । राजधानी बेइजिङमा दुईबीच दुई देशबीचको आपसी हित, सहकार्य लगायतका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री दाहालले चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष झाओ लेजीसँग पनि भेटवार्ता गर्नेछन् । त्यस्तै उनले...

राष्ट्रपति पौडेल जनकपुर जाँदै

ramchandra-poudel-(1)-1695605177.jpg

८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल जनकपुर जाँदै छन् । राष्ट्रपति पौडेल जानकी मन्दिर दर्शन  जनकपुर जान लागेका हुन् । राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको समुद्घाटन पनि गर्ने कार्यक्रम समेत रहेको छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन...

मौसम: देशभर आंशिकदेखि सामान्य बदली रहने

Screenshot_20230323_08415-1695604712.jpg

८ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पूर्वी उत्तरप्रदेश आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक दुई स्थनमा हल्का वर्षा भइरहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हालसम्म १३८४ जनाको शव फेला
Rasuwa_Flood_1_ra6JJEpFXv-1789267873.jpg

२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...

हरितालिका (तीज) आज मनाईदै
news_1725590195-1789267602.jpg

२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789261930.jpg

२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

नेपाल एसिया कपमा छनोट
FB_IMG_1789223448814-1789223729.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंसिर १६ देखि हुने
Screenshot_20260912_07014-1789175812.jpg

२७ भदौ, हेटौंडा । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने...

प्रधानमन्त्री उद्धार कोषमा हाल १३ अर्ब मौज्दात
pradhanmantri-rahat-kosh-1789175484.jpg

२७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हाल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात...

फाइनलमा नेपाल र युएई भिड्ने
nepal-cricket-1788669900-1789174697.jpg

२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा आज नेपाल र संयुक्त अरब इमिरेट्स...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789174455.jpg

२७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...

सुनको मूल्य घट्यो
Gold-1789106677.jpg

२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...

थप समाचार