Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको विजयी शुरुवात

Womens-Cricket-Nepal-1692695865.jpg

५ भदौ, काठमाडौं । चार देश सहभागी भएको महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले विजयी शुरुवात गरेको छ । मंगलबार भएको आफ्नो पहिलो खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो । प्रतियोगिताका लागि मलेसिया पुगेको नेपालले बायोमास ओभलमा टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। जहाँ...

नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढ्यो

gold-1-e1517980737571-1692690161.jpg

५ भदौ, काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको हो ।  छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार ९५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी मूल्य तोलामा २५ रुपैयाँले बढेर चाँदी प्रतितोला एक हजार ४१५...

सीआईबीद्वारा ललिता जग्गा प्रकरणकाे अनुसन्धान प्रतिवेदन बुझायो

Screenshot_20230822_13123-1692689344.jpg

५ भदौ, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणकाे  अनुसन्धान प्रतिवेदन बुझाएको छ । सीआईबीले मंगलबार उक्त प्रकरणमा रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको हाे । जग्गा हिनामिना प्रकरणमा सीआईबीले...

राष्ट्रपति पौडेलद्वारा बोलाएको सर्वदलीय बैठक एमालेद्वारा बहिष्कार

Screenshot_20230822_12363-1692687214.jpg

५ भदौ, काठमाडौं । नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शितल निवासमा बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ । राष्ट्रपतिले संविधानविपरीत अनावश्यक सक्रियता देखाएर बैठक बोलाएका कारण नजाने भन्दै जारी बैठकमा एमाले अनुपस्थित भएको हो । बैठकमा एमालेबाहेकका दलहरू सहभागी छन् । बैठक आह्वान गर्ने अधिकार राष्ट्रपतिलाई नभएको र यस...

कान्तिराजपथको चन्दन स्विट्स  सहित आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा

369481817_251799141016579-1692677656.jpg

५ भदौँ,हेटौँडा । हेटौँडा बजारमा रहेको आधा दर्जन मिठाई पसलमा फोहोर खानेकुरा बेच्ने गरेको पाइएको छ ।   हेटौंडा–४ कान्तिराजपथस्थित चन्दन स्विट्स एण्ड बेकरी सहित हेटौंडा–२ संगम चोकस्थित मोहन मिठाई पसल सहित हेटौंडा–१मा रहेको चुनिया थकाली होटेल र अन्नपुर्ण भोजनालय, हेटौंडा–२ स्थित जनप्रिय भोजनालय र ओसिन रेस्ट हाउस, हेटौंडा–१०...

नवलपुरमा बस *पल्टियो, २९ यात्रु घाइते

download-(1)-1692674227.jpg

५ भदौँ,हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी –२ दाउन्नेस्थित  घ्युखोलामा यात्रुबस दुर्घटना भएको छ । मंगलबार बिहान भएको यात्रुबस दुर्घटनामा  २९ जना घाइते भएका छन् । धनगढीबाट काठमाडौँका लागि छुटेको सुदुरपश्चिा प्रदेश ०१–००१ख २९८६ नम्बरको बस ‘बे्रक फेल’ भएर सडक छेउमा  पल्टिएको नवलपुरका प्रहरी नायब...

सोमबार रातिबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास

367886204_971182507278252-1692673736.jpg

५ भदौँ,भरतपुर । पहिरोका कारण सोमबार रातिबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी रहेको छ । सोमबार राति करिब ८ः०० बजेतिर इच्छाकामना गाउँपालिका ५ नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको  छ ।  पहिरो पन्छाउन चार वटा मेसिनको प्रयोग गरिएको र पानी नपरे १२ बजेसम्मा एकतर्फीै सडक संचालनमा ल्याइने सडक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1692667724.jpg

५ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । हाल देशभर  सामान्य देखि पूर्ण बदली रही केही स्थानहरूमा  हल्का देखि मध्यम वर्षा भइरहेको छ । मंगलबार...

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त

Bishwambhar-Prasad-Shrest-1692626247.jpg

४ भदौ, काठमाडौं । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । सोमबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार