७ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका–१२ चपकीमा दार प्रजातीको विरुवाको वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय, मकवानपुरको आयोजना र दार संरक्षण समिति, चपकीको समन्वयमा वृक्षारोपण गरिएको हो । वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशका सचिव यज्ञनाथ दाहालले दार प्रजातीको विरुवाको संरक्षण...
७ भदौ, हेटौंडा । हेटौँडा–११, थानाभर्याङ्गस्थित नेपाल परिवार नियोजन संघको कार्यालयमा बुधबार निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण शिविर भएको छ । परिवार नियोजन संघसँगको सहकार्यमा आयोजना गरिएको शिविरमा ९१ जनाले सेवा लिएका छन् । शिविरमा स्वास्थ्यजाँचसँगै औषधी पनि निःशूल्क वितरण गरिएको थियो । परीक्षण गराएका मध्ये ९ जना महिलामा...
६ भदौँ,हेटौँडा । हेटौँडामा २० बर्ष अघि ५ बर्षीया बालिकालाई बलात्कार पछि हत्या गरि फरार रहेको आरोपमा पक्राउ परेका ४५ वर्षीय सोमबहादुर राईलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । मकवानपुर जिल्ला अदालतका न्यायाधीश ऋषिराम निरौलाको इजलासले बुधबार राईलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो । राईले २०६० असोज १८ मा ‘चकलेट दिन्छु’...
६ भदौ, हेटौंडा । बागमती प्रदेशका पूर्व प्रदेशसभा सदस्य डा. राजाराम कार्कीको निधन भएको छ । उनको बीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कार्कीको शवलाई श्रद्धाञ्जलीका लागि बिहीबार बिहान ९ देखि ११ बजेसम्म पार्टीको केन्द्रीय कार्यालय सानेपामा राखिने जनाइएको छ । धादिङका कार्की कांग्रेस धादिङका महासमिति सदस्य एवं नेपाल तरुण दलका...
६ भदौँ,हेटौँडा । हेटौंडा–१८ ठुलोदमारमा रहेको प्रहरी चौकि ठुलोदमारको नव निर्मित भवनको उदघाटन गरिएको छ । बुधबार बिहान नव निर्मित प्रहरी चौकिको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले उद्घाटन गरेका हुन् । उदघाटन कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगा नारायण श्रेष्ठ, बागमती प्रदेश सभा...
६ भदौ, सिरहा । सिरहामा नापी कार्यालयका अमिन घुससहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा अमिन दिपरञ्जन यादव रहेका छन् । उनलाई १० हजार रुपैयाँ सहित पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवास कार्यालयको...
६ भदौ, हेटौंडा । कोशी प्रदेशसभाको बैठक नेकपा एमाले र राप्रपाका सांसदहरुले बहिष्कार गरेका छन् । बुधबार बैठक सुरू भएलगत्तै एमाले र राप्रपाका सांसदहरूले बहिष्कार गरेका हुन् । मुख्यमन्त्रीले विश्वासको मत लिने क्रममा सभाध्यक्षको कुर्सीबाट संविधानको उल्लंघन भएको भन्दै उनीहरुले बैठक बहिष्कार गरेका हुन् । बुधबारको बैठकको अध्यक्षता पनि...
६ भदौ, हेटौंडा । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा एक सय र चाँदी १० रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । छापावाल सुन तोलाको एक लाख १० हजार ६०० रुपैयाँ र तेजावी सुन एक लाख ९ हजार १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलाको १४ सय २५ रुपैयाँका कारोबार भइरहेको छ ।...
६ भदौ, धादिङ । धादिङस्थित गजुरीमा भएको बस दुर्घटनामा ८ जनाको मृत्युु भएको छ । दुर्घटनामा ८ जना घाइते भएका छन् । काठमाडौँबाट पोखरा जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस धादिङको गजुरी गाउँपालिका-२ चालिसेस्थित छहराबाट त्रिशूली नदीमा खसेको हो । घाइतेहरूको उद्धार गरि गजुरी सामुदायिक अस्पताल र काठमाडौं पठाइएको छ ।...
३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१९ भदौ, हेटौंडा । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...
१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...
२० भदौ, हेटौंडा । संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा...
२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

























