Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बागमती प्रदेशमा सार्वजनिक सवारीको भाडा बृद्धि

bus-bhada-1692925739.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले काठमाडौं उपात्यका सहित प्रदेशका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी सधानको भाडा बृद्धि गरेको छ ।  प्रदेश सरकारले बिहीबार प्रदेश राजपत्रमा सूचना जारी गर्दै प्रदेशभित्रका सार्वजनिक सवारी साधनको भाडा समायोजन गरिएको जानकारी दिएको छ ।  प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार...

मकवानपुरको भिमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692888623.png

७ भदौ । मकवानपुरको भिमफेदी गाउँपालिकामा बिहिबार एक महिलाको शव फेला परेको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले दिएको जानकारी अनुसार भिमफेदी गाउँपालिका वडा नम्बर ८, माण्डुस्थित बागमती खोलामा ३५/४० बर्षकी महिलाको शव फेला परेको हो ।मगोंलियन अनुहार जस्तो देखिने महिलाको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । यसअघि साउन २७ गते पनि...

प्रतिनिधिसभा विषयगत समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने

1641373260_1615078427_san-1692876209.jpg

७ भदौ, काठमाडौं । प्रतिनिधिसभाको विषयगत समितिको सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा बिहीबार भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरूको बैठकले भदौ ११ गते विषयगत समिति सभापतिको निर्वाचन गर्ने निर्णय गरेको हो । उनले यसका लागि आजै सूचना प्रकाशित हुने बताए । बुधबारमात्रै ११ जना सांसदको...

अध्यागमन विभागका महानिर्देशक अधिकारीलाई गृह मन्त्रालय तानियो

Jhalak-Ram-Adhikari-1692875342.jpg

७ भदौ, काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई गृह मन्त्रालयमा तानिएको छ । ६० किलो सुन तस्करी प्रकरणलाई लिएर उनलाई मन्त्रालय तानिएको हो । बेल्जियन नागरिक दावा छिरिङसँग सामाजिक सञ्जालमा सम्पर्क देखिएको खबर सार्वजनिक भएपछि भन्दै उनलाई मन्त्रालयमा तानिएको जनाइएको छ । विवादित व्यक्तिलाई जिम्मेवारीमा राख्नु हुँदैन...

चुरियामाई बस दुर्घटनाः मृतक सबैको सनाखत, प्रजिअ र एसपीको टोली अस्पतालमा 

367985550_681459163857318-1692849686.jpg

७ भदौ, हेटौंडा । बिहिबार बिहान पुर्व पश्चिम लोकमार्ग अन्र्तगत मकवानपुर र बाराको सिमाना पर्ने बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थ यात्री बोकेको बस दुर्घटनामा मृत्यु भएका ७ जनाको शनाखत भएको छ भने घाइते सबैको परिचय खुलेको छ ।  बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय...

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो

muglin-1692847718.jpg

७ भदौँ,हेटौँडा । पहिरोका कारण बिहिबार बिहानबाट अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलाउने प्रयास जारी रहेको छ । बिहिबार बिहान इच्छाकामना गाउँपालिका ५ नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको  छ । १ घण्टा भित्र सडक संचालनमा ल्याउन प्रयास भइरहेको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर चण्डेश्वर साहले...

चुरियामाईमा बस दुर्घटना, ७ जनाको मृत्यु

Screenshot_20230604_13533-1692843286.jpg

७ भदौ, हेटौंडा । मकवानपुर र बाराको सिमानामा तीर्थ यात्री बोकेको बस दुर्घटना भएको छ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको हो ।  बस दुर्घटनामा मृत्यु हुनेमा ६ भारतीय नागरिक र एकजना नेपाली रहेको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर...

बागमतीका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

Screenshot_20230619_06472-1692840946.jpg

७ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरमा अवस्थित छ। साथै नेपालमा हाल भारतको  उत्तर प्रदेशको उत्तर पश्चिम क्षेत्रमा अवस्थित न्यून चापीय क्षेत्रको समेत प्रभाव रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। बिहिबार दिउँसो...

वक्तृत्वकलामा रिमा बिष्ट प्रथम

ff-1692840624.jpg

७ भदौ, हेटौंडा । लागूऔषध दुव्र्यसन नियन्त्रणमा सचेत विद्यार्थीको भूमिका बिषयक वक्तृत्वकलामा रिमा बिष्ट प्रथम भएकी छिन् । हेटौंडा जेसीजले हेटौंडा वडा नम्बर ९ मा रहेको प्रगति माविमा आयोजना गरेको वक्तृत्वकला कार्यक्रममा विष्ट प्रथम भएकी हुन् । प्रतियोगितामा सहभागी अन्य १० प्रतिस्पर्धीलाई उछिन्दै विष्ट प्रथम हुँदा लिटिलराज पौडेल...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार