Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि

३ भदौ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सोमबारदेखि शुरु हुने भएको छ । संसदीय सुनुवाइ समितिले सोमबार उजुरीकर्ता र श्रेष्ठसँग पनि छलफल गर्ने छ । समितिको आज बिहान बसेको बैठकले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठविरुद्ध उजुरी दिएकाहरुसँग सोमबार बिहान साढे १० छलफल गर्ने र साढे ११ बजे...

सुनको मूल्य घट्यो, चाँदी स्थिर

gold-1-e1517980737571-1692513509.jpg

३ भदौ, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो । आइतबार छापावाल सुन तोलाको एक लाख १० हजार ३०० रुपैयाँमा र तेजाबी सुन तोलाको एक लाख नौ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३९० रुपैयाँमा कारोबार...

नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक शुरु

CPN-Unified-Socialist-Par-1692512950.png

३ भदौ, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पोलिटब्यूरो बैठक पार्टी केन्द्रीय कार्यालयमा शुरु भएको छ । बैठकमा पार्टीको केन्द्रीय कमिटी बैठकको लागि कार्यसूचीमा समावेश हुने विषयबारेमा छलफल हुनेछ ।  बैठकमा पार्टीले अवलम्बन गर्ने वैचारिक दृष्टिकोण, जनताको बहुदलीय जनवादको सान्दर्भिकता, पार्टीको संरचना र सामथ्र्य विस्तारका लागि आवश्यक...

हल्कादेखि मध्यम वर्षाको सम्भावना

Screenshot_20230619_06472-1692493867.jpg

३ भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास  र पुर्वतर्फ सरदर स्थानको दक्षिणमा अवस्थित छ।  साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ। हाल  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली...

एमालेको नेतृत्वले मात्रै देश विकास गर्न सक्छः नेता ज्ञवाली

Capture-1692449896.JPG

२, भदौं, हेटौडा । नेपाल एमालेका पोलिटब्युरो सदस्य देवी ज्ञवालीले समग्र देश विकासको लागि एमालेको सरकार आवश्यक रहेको बताए । उनले एमालेले मात्रै देशको विकास गर्न सक्ने दावी गरे । नेपाल कम्युनिष्ट पार्टी हेटौडा–६ को बिस्तारित बैठकलाई सम्वोधन गर्दै नेता ज्ञवालीले बर्तमान सरकारले देशको हितमा काम गर्न नसकेको हुँदा एमाले सरकार आवश्यक रहेको...

२०५ ओैं यात्रामा सुनिए २ दर्जन गजलकार

Capture-1692443104.JPG

२ भदौ, हेटौंडा । गजल मञ्च मकवानपुरको शनिवार सम्पन्न २०५ ओैँ गजल यात्रामा करिब २ दर्जन गजलकारहरुले गजल वाचन गरेका छन् । माया प्रेमदेखि समाजका विविध विकृति विसंगति र राजनीतिक असङ्गतिहरु गजलकाहरुले गजलमार्फत प्रस्तुत गरेका थिए । गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार÷महाकाव्यकार डा. नवराज...

मकवानपुरको भीमफेदीमा महिलाको शव भेटियो

IMG_0682-1692439173.png

२ भदौं,हेटौंडा । मकवानपुरको भीमफेदीमा एक जना महिलाको शव नदी किनारमा घोप्टो परेको अवस्थामा फेला परेको छ। भीमफेदी गाउँपालिका वडा नम्बर ८ ईपा स्थित बागमती नदीको किनारमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। बागमती खोलाको किनारमा सनाखत हुन नसकेको अन्दाजी ३० वर्षीया महिलाको शब फेला हो।घोप्टो परेको अवस्थामा शव देखेपछी स्थानीयले...

सशस्त्र प्रहरी उपरीक्षक थपलियाको मृत्यु

suman_thapaliya_UPOlbz72Z-1692437516.jpg

२ भदौ, पर्सा । पर्सामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रमुख प्रहरी उपरीक्षक ४४ वर्षीय सुमन थपलियाको शनिबार निधन भएको हो । उनको हृदयाघातका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । वीरगन्जस्थित बयोधा मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार दिउँसो करिब १ बजे उनको निधन...

संसद अवरोध नियमसंगत होइन: नेम्वाङ

subash-nemwang-1692432068.jpg

२ भदौ, काभ्रे । पूर्वसभामुख तथा नेकपा (एमाले) संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध नियमसंगत नभएको बताएका छन् । उनले संसदमा भएको अवरोधको ‘जस्टिफाई’ हुनुपर्ने बताए । काभ्रेको धुलिखेलमा भएको संसद सञ्चार सम्बन्ध विषयक कार्यक्रममा नेम्वाङले संसदमा अवरोध संविधान र नियमसंगत नरहेको बताए । उनले संविधान निर्माणताका अवरोध नगरौँ भनेर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1789452183.jpg

३० भदौ, हेटौंडा । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ र चाँदीको मूल्य...

आज ऋषि पञ्चमी पर्व
rishi-panchami-1789436610.jpg

३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...

उज्यालो नेपाल पार्टीको महासचिवमा अर्याल
Screenshot_20260915_07241-1789436362.jpg

३० भदौ, हेटौंडा । उज्यालो नेपाल पार्टीको महासचिवमा दिवाकर अर्याल मनोनीत भएका छन् । अर्याललाई पार्टीको सचिवालयको...

अर्थमन्त्री वाग्ले भारत जाँदै
swarnim-wagle1651660097-1789435925.jpg

३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789435324.jpg

३० भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1789435065.jpg

३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

प्रधानमन्त्रीद्वारा बाढि प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल
PM-Meet-1789380048.jpg

२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने
mahabir-pun11-1789348821.jpg

२९ भदौ, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा...

हरितालिका तिजमा आज व्रत बस्ने
news_1725590195-1789348288.jpg

२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...

थप समाचार