Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डेङ्गु नियन्त्रणका लागी हेटौंडा २ ले दियो टोलविकासलाई स्प्रेयर

saa-1689208794.JPG

२८ असार, हेटौंडा । हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ ले डेङ्गु रोग रोकथामका लागि किटनाशक औषधी छर्ने स्प्रेयर वितरण गरेको छ । बुधबार वडाभित्रका टोल विकास संस्थाहरुलाई स्प्रेयर वितरण गरिएको वडा सदस्य सुरज बर्तौलाले जानकारी दिए । सदस्य बर्तौलाले वडाभित्रका २० वटा टोल विकास संस्थालाई एक–एक थान स्प्रेयर वितरण गरिएको बताए । स्प्रेयर...

कोशी प्रदेश सरकार गठनबारे कारण देखाउ आदेश

1686048922_koshi_pradesh-1689167311.jpg

२७ असार, काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनबारे दायर रिटमाथिको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सरकार गठनबारे कारण देखाउ आदेश जारी गरेको हो । अदालतले सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न आदेश दिएको छ । कोशीमा एमाले नेतृत्वको सरकारले विश्वासको मत नपाएर सभामुख...

प्रहरी जवानलाई बाँधेर यातना दिएको घटनाको अनुसन्धान हुने

Screenshot_20230712_18452-1689166839.jpg

२७ असार, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत एक प्रहरी जवानलाई कार्यालय परिसरभित्र बाँधेर यातना दिएको घटनाको अनुसन्धान हुने भएको छ ।  महोत्तरीको जलेश्वर नगरपालिका-८ फूलहट्टा घर भई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडि पारी बाँधेर यातना दिएको भिडियो सार्वजनिक भएपछि अनुसन्धान हुने भएको हो...

चरेससहित दुई जना पक्राउ

Screenshot_20230712_18330-1689166178.jpg

२७ असार, पर्सा । वीरगञ्जमा मोटरसाइकलको ट्यांकीमा लुकाई नेपालबाट भारततर्फ लैजाँदै गरेको १५ किलो चरेससहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पटेर्वासुगौली गाउँपालिका-५ का ३५ बर्षीय सत्यनारायण माझी र ४० बर्षीय प्रलाद माझी छन् । बीआर २२ एम ४२०६ नम्बरको मोटरसाईकलको ट्यांकीमा लुकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रस्तावित सीमा...

राष्ट्रिय सभाको बैठक स्थगित

Screenshot_20230709_13455-1689136163.jpg

२७ असार, काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलिसम्मका लागि स्थगित भएको हो । बैठक असार २८ गते बिहीबार बिहान १० बजेर एक मिनेटमा बस्ने गरि स्थगित भएको छ । बैठकमा मन्त्रीहरूले मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ र विनियोजित विधेयक निर्णयार्थ प्रस्तुत हुनेछ । ...

प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक

sita-dahal-1689134339.jpg

२७ असार, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई पत्नीशोक परेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डकी धर्मपत्नी सीता दाहालको उपचारको क्रममा बुधबार बिहान निधन भएको हो ।उनको बुधबार बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको नर्भिक अस्पताल थापाथली ले जानकारी गराएको छ । प्रधानमन्त्रीपत्नी सीता दाहालको अक्सिजन मात्रा घटेपछि...

क्लास्सिक टेकका ग्राहकलाई रिचार्ज अफर

press-release-1920x1080_p-1689131863.jpg

२७ असार, हेटौंडा । देशको अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले  आफ्ना ग्राहकहरुका लागि रिचार्ज अफर ल्याएको छ । अब प्रयोगकर्ताहरूले क्लासिक टेकको ट्याकयोन ३२५, ४०० र ६५० इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा असार ३० सम्म ४ महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन् । यो अफर असार २१ गतेदेखि लागु गरिएको हो । अफर ...

समाजवादी मोर्चाको बैठक बस्दै

prachanda-samjbadi-gosana-1689130264.jpg

२७ असार, काठमाडौं । समाजवादी मोर्चाको बैठक आज अपरान्ह बस्दै छ । बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा मोर्चाले सातै प्रदेशमा गर्न लागेको कार्यक्रमको तयारी र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने नेताहरुले बताएका छन् । त्यस्तै माओवादी केन्द्रका देव गुरुङ, एकीकृत समाजवादीका प्रमेश...

राष्ट्रियसभा बैठक आज पनि बस्दै

Screenshot_20230706_06204-1689129261.jpg

२७ असार, काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दै छ । बिहान ११ः०१ बजेका लागि बैठक बोलाइएको हो ।   बैठकमा विनियोजन विधेयक माथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने छन् र खर्च कटौती सम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ । त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले भारत प्रस्थान
swarnim-wagle1-1789621881.jpg

१ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन्।...

जलविद्युतको सुरूङमा ८ शव भेटिए
Trishuli-3A-tunnel-safai-1789608388.jpg

१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
congress-(1)-1789608059.jpg

१ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक पार्टीको केन्द्रीय कार्यालय...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16382-1789607750.jpg

१ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।  दिउँसो १ः०० बजे सिंहदरबारमा बस्ने बैठकमा सामुद्रिक जैविक...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789607570.jpg

१ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...

हरेक आन्दोलनमा मगर समुदायको अतुलनीय योगदान: मगर
Screenshot_20260916_18253-1789562448.jpg

३१ भदौ, हेटौंडा । ​बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...

स्टार्टअपलाई क्लासिक टेकको ४० प्रतिशतसम्म छुट
800x418_1gbps_sme-1789523780.png

३१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले साना तथा मझौला व्यवसाय तथा स्टार्टअपलाई लक्षित...

संघीय संसदका दुवै सदनको बैठक बस्दै
Screenshot_20260628_16320-1789522810.jpg

३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ ।  दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1789522430.jpg

३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

थप समाचार